बीरगंज १३ फागुन/ नेकपा एमालेका प्रभावशालि नेता केपी ओलिले एकिकृत माओबादीलाई गृह मन्त्रालय दिन नसकिने बताउनु भएको छ । बाँकी समाचार..........
नेशनल मेडिकल कलेज वाषिर्कोत्सव
वीरगंज १२ फागुन/ नेशनल मेडिकल कलेज वीरगंजको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार........
रिक्सा हस्तान्तरण कार्यक्रम
वीरगंज १२ फागुन / वीरगंज उपमहागनरपालिका शहरी सामुदायिक सहयोग कोषको आयोजनामा रिक्सा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । बाँकी समाचार........
बिधार्थीहरु द्वारा उच्च माध्यमिक बिधालय बन्द
वीरगंज ११ फागुन/ वीरगंज स्थित हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको एक समूहले आज वीरगंजको उच्च माध्यमिक विद्यालयहरु बन्द गराएका छन् । बाँकी समाचार..........
रहस्यमय तरिकाले युवकको हत्या
वीरगंज ११ फागुन/ वीरगंज उपमहानगरपालिका आदर्शनगर पुरानो बसपार्क नजिक रहेको एक कवाडी पसलमा आज विहान एक युवकको शव फेला परेको छ । बाँकी समाचार..........
दशलाख भन्दा बढी माल समान बरामद
बीरगंज १० फागुन / वीरगंज उपमहानगरपालिको मातहातमा रहेको आर्दशनगरस्थित स्वीमि‹ पुलमा हिजो दशलाख भन्दा बढी लुकाई राखेको माल समान बरामद भएको छ । बाँकी समाचार..........
नेपाल चलचित्र पत्रकार संघ गठन
बीरगंज १० फागुन/ वीरगंजमा रहेर क्रियासिल रुपमा काम गर्दै आएका संचारकर्मीको आज भएको एक भेलाले नेपाल चलचित्र पत्रकार संघ तदर्थ समिति पर्सा शाखा गठन गरेका छन् । बाँकी समाचार..........
अज्ञात समूहको गोली प्रहारबाट बारा मालपोतका नासु को मृत्यु
बीरगंज १० फागुन/ बाराको कलैयामा अज्ञात समूहको गोली प्रहारबाट जिल्ला मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको मृत्यु भएको छ । बाँकी समाचार..........
सडक दुर्घटनामा दुइको मृत्यु
बीरगंज १० फागुन/ बीरगंज पथलैया सडक खण्डमा बाराको परवानीपुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा २ जना युवकको घटना स्थलमै मृत्यु भएको छ । बाँकी समाचार..........
सवारी दुर्घटनामा १४ जना यात्रु घाइते
बीरगंज १० फागुन/ पथलैया निजगढ सडकखण्ड अन्तरगत बाराको चौध किलो भन्ने ठाउमा आज बिहान भएको सवारी दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । बाँकी समाचार..........
एक पुरुषको शब फेला
वीरगंज १० फागुन/ वीरगंजको अतिनै व्यस्त मानिने मिनाबजारमा बोरामा बेरीएको अवस्थामा आज एक पुरुषको शब फेला परेको छ । बाँकी समाचार..........
टि्रपरको ठक्करबाट एक घाइते
वीरगंज १० फागुन/ पर्सा जिल्लाको जगर्नाथपुरमा टि्रपरले विपरित दिसामा रहेको मोटरसाइकललाइ ठक्कर दिदा एक जना गम्भिर र्घाईते भएका छन् । बाँकी समाचार..........
पत्रकार महासंघ विरुद्धमानै अदालतमा रिट, मतगणना हिनामिना गरेको आरोप
वीरगंज ७ फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखाको गत ४ गते सम्पन्न अधिवेशनमा निर्वाचन समिती तथा समितीमा खटिएका केन्द्रिय पदाधिकारीहरु माथी मतगणना हिनामिना गरेको आरोप लागेको छ । बाँकी समाचार........
इलेक्ट्रोनिकस कोर्स सम्वन्धी सिप मुलक तालिम
बीरगंज ६ फागुन/ किङ्गस टेकनिकल इन्सिच्युटले कम्प्युटर, मोवाइल, टेलिभिजन, एसियन फि्रज, इलेक्ट्रोनिकस कोर्स सम्वन्धी सिप मुलक तालिमको आयोजना गरिएको छ । बाँकी समाचार.......
रेल्वे सेवा निर्माण गर्ने तयारी
बीरगंज ५ फागुन/ भारतीय निर्माण कम्पनी राइड्सको सहयोगमा पर्साको श्रीसियाबाट बाराको अमलेखगन्जसम्म जोड्ने रेल्वे सेवा सञ्चालनका लागि प्रयास भइरहेको जानकारी उद्योग वाणिज्य सङ्घ वीरगंजका अध्यक्ष अशोक टेमानीले दिनुभएको छ । बाँकी समाचार.......
सशस्त्रद्वारा गाँजा बरामद
बीरगंज ५ फागुन/ सशस्त्र प्रहरी बल बेस क्याम्प बहुअर्वा भाठाले पर्साको डकैला बहुअरीबाट भारी मात्रामा गाँजा बरामद् गरेको छ । बाँकी समाचार.......
पत्रकार महासंघ पर्साको अध्यक्ष पदको बाडफाड, प्रथम चरणको कार्यकालमा तिवारी दोश्रोमा तिवारी
बीरगंज ५ फागुन/ नेपाल पत्रकार महासंघको पर्सा शाखाको गएराती सम्पन्न ९ औ जिल्ला अधिवेशनले सभापति बाहेक १४ जना कार्य समिति पदाधिकारीहरुको चयन गरेको छ । बाँकी समाचार.......
दिल्ली पब्लिक स्कुल द्वारा वाषिर्क उत्सव कार्यक्रममा
बीरगंज २ फागुन/ नेपालको शैक्षिक क्षेत्रको विकासमा नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी चौधरी समुहद्धारा विभिन्न शैक्षिक कृयाकलापहरु संचालित हुदै आएको चौधरी समूहका निर्देशक निर्वाण चौधरीले बताउनु भएको छ । बाँकी समाचार..........
लागुऔषध अफिम खेति नष्ट
बीरगंज २ फागुन/ पर्साको कटिबल्वा गाविसमा लगाएको प्रतिबन्धित लागुऔषध अफिम खेति प्रहरीले आज नष्ट गरेको छ । बाँकी समाचार..........
आपसी खिचातानीका कारण समयमै संविधान निर्माण नहुने आशंका -अध्यक्ष थापा
बीरगंज २ फागुन/ राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्य बहादुर थापाले दलहरुको आपसी खिचातानीका कारण समयमै संविधान निर्माण नहुने आशंका बढदै गएको बताउनु भएको छ । बाँकी समाचार..........
प्रहरी र स्थानिय बासिन्दाविच झडप
बीरगंज २ फागुन/ पर्साको महुवन प्रहरी चौकिका प्रहरी र स्थानिय बासिन्दाविच आज झडप भएको छ । बाँकी समाचार..........
सचिव पदमा दाहालको उम्मेदवारी
बीरगंज १ फागुन/ नेपाल पत्रकार महासंघ पर्साको फागुन ४ गते हुन लागेको निर्वाचनका लागि सचिव पदमा पत्रकार रवि दाहालले उम्मेदवारीको घोषणा गर्नुभएको छ । बाँकी समाचार........
बिधार्थीहरु द्वारा बिधालयमा तालाबदी
बिन्दु भुषण साह
बीरगंज १ फागुन/ पर्सा जिल्लाको पकहा मैनपुर स्थित श्री राम चरीत्र भगत उच्च माविमा विद्यार्थीहरुले आजदेखी अनिश्चितकालिन तालाबन्दी गरेका छन् । बाँकी समाचार........
बीरगंज १ फागुन/ पर्सा जिल्लाको पकहा मैनपुर स्थित श्री राम चरीत्र भगत उच्च माविमा विद्यार्थीहरुले आजदेखी अनिश्चितकालिन तालाबन्दी गरेका छन् । बाँकी समाचार........
हत्याको बिरोधमा वीरगंज बजार बन्द
बीरगंज १ फागुन/ सहपाठी हत्याको विरोधमा विद्यार्थीहरुले आज वीरगंज बजार बन्द गरेका छन् । बाँकी समाचार........
पर्सेली पत्रकारहरुको चुनावी सरगर्मी
-- सुब्बा कार्की.........
वीरगन्जमा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । संविधानसभा वा प्रतिनिधिसभा चुनावको सरगर्मी भने होइन । बाँकी समाचार
वीरगन्जमा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । संविधानसभा वा प्रतिनिधिसभा चुनावको सरगर्मी भने होइन । बाँकी समाचार
लोडसेडिङ्गको बिरोधमा प्रदर्शन
बीरगंज २८ माघ/ लोडसेडिङ्गले गर्दा प्लाष्टीक उधोगहरु धरासाहि भएको भन्दै प्लाष्टीक उधोगी ब्यवसायीहरुले आज बिहान ३ घण्टा बीरगंज बजार बन्द गराएका छन । बाँकी समाचार.........
परीक्षाको मर्यादा हाम्रो मर्यादा बिषयक अन्तरक्रिया
बीरगंज २८ माघ/ राजनीतिबाट शिक्षालाइ मुक्त गर्न नसकिए सम्म शिक्षालाइ मर्यादित बनाउन नसकिने शिक्षा बिज्ञहरुको भनाइ रहेको छ । बाँकी समाचार.........
बिधार्थी बीच भएको झडपमा एकको मृत्यु
बीरगंज २८ माघ/ बीरगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित पानीटंकी चैकमा दुइ बिधार्थीहरु बीच भएको झडपमा एक बिधार्थीको मृत्यु भएको छ । बाँकी समाचार.........
जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना
बीरगंज २७ माघ/ विभिन्न माग राख्दै अस्थायी शिक्षकहरुले आज निरन्तर १० औ दिन जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना दिइरहेको भए पनि मागका बारेमा सम्बन्धित पक्षले कुनै चासो भने देखाएको छैन । बाँकी समाचार.......
जीप दुर्घटना हुदा एकको मृत्यु, दर्जौनौ घाइते
बीरगंज २७ माघ/ वीरगंज पोखरीया सडकखण्ड अन्तरगत पर्साको सेमरवारी नहर नजिकै यात्रुबाहक जिप पल्टिदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने आधादर्जन भन्दा बढी र्घाईते भएका छन । बाँकी समाचार.......
श्रमीकहरु द्वारा प्रमलाइ ज्ञापन
बीरगंज २६ माघ/ श्रमीकहरुले ज्याला बृद्धी गर्नुपर्ने माग खाख्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फ प्रधानमन्त्री झलनाथ खनाललाइ ज्ञापन पत्र बुझाएका छन् । बाँकी समाचार.........
गोली हानी प्रहरीको हत्या
बीरगंज २६ माघ/ बाराको तेलकुवा गाविस-२ मा मंगलबार बेलुकी अज्ञात समूहले गोली हानी एक जना प्रहरीको हत्या गरेको छ । बाँकी समाचार.........
ट्याक्टर दुर्घटनामा पाच घाइते
बीरगंज २४ माघ/ वीरगंज पथलैया सडक खण्डको बजनीमा पथलैयाबाट वीरगंज जाँदै गरेको ना.१.ह.५७९ नम्बरबको ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टरमा पाच जना यात्रु घाइते भएका छन् । बाँकी समाचार........
युवक मृत अवस्थामा फेला
बीरगंज २४ माघ/ बीरगंज पथलैया सडक खण्डमा आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकी समाचार........
सुमोको ठक्करबाट साइकल यात्री घाइते
बीरगंज २४ माघ/ पर्साको रागढवामा आज बिहान भारतीय नम्बरको टाटा सुमोको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन । बाँकी समाचार........
फुलबल क्षेत्रलाइ अन्तराष्ट्रिय सहयोग मिल्नेछ - गणेश थापा
बीरगंज २२ माघ/ एसियाली फुटवल महासंघको उपाध्यक्ष पदमा निर्वाचत गणेश थापाले नेपाली फुटवल क्षेत्रको बिकासका लागी अन्तराष्ट्रिय स्तको सहयोग ल्याउनका लागी सक्दो प्रयास गरिने बताएका छन् । बाँकी समाचार.........
ठक्करबाट प्रहरीको मृत्यु
बीरगंज २१ माघ/ बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट स्थानिय प्रहरी चौकीमा कार्यरत कमल पौडेलको मृत्यु भएको छ । बाँकी समाचार.........
नेशनल मेडिकल कलेजमा चोरी
बीरगंज २१ माघ/ बीरगंज उपमहानगरपालिका वडा नम्बर-१८ स्थित नेशनल मेडिकल कलेजमा गएराती चोरी भएको छ । बाँकी समाचार.........
अस्पतालमा ल्याव असिस्टेन्ट नहुदा बिरामीहरुको उपचारमा समस्या
बीरगंज २१ माघ / पर्सँको पाखरीया गाबिसमा रहेको अस्पतालमा लामो समय देखि ल्याव असिस्टेन्ट नहुदा बिरामीको उपचारमा समस्या भइरहेको छ । बाँकी समाचार.........
दुइ करोडको लागतमा पुल निर्माण
बीरगंज २० माघ/ पर्साको रामगढवा गाबिस वडा नम्बर-७ र बीरगंज उपमहानगरपालिका वडा नम्बर-१३ आदर्श नगरको सिमामा रहेको श्रीसिया नदीमा पुल निर्माण गर्न लागिएको छ । बाँकी समाचार.........
कृयाशील यूवा पत्रकारहरुको भेला
बीरगंज १९ माघ/ कृयाशील यूवा पत्रकार मञ्चको भेलाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भावी नेतृत्वमा यूवाहरुलाई जिताउनका लागि प्रयास गर्ने निर्णय गरेको छ । बाँकी समाचार........
मेडिकल सुपरिटेन्डेड र प्रशासन शाखामा अनिश्चितकालीन तालाबन्दी
बीरगंज १९ माघ/ वीरगंजस्थित नारायणि उपक्षेत्रिय अस्पतालका कर्मचारीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.विद्यापती कण्ठको कार्यकक्ष र अस्पतालको प्रशासन शाखामा आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । बाँकी समाचार........
सभासदहरु लुछाचुंडीमा लागि राष्ट्रिय सम्पतीको दुरुपयोग गरिरहेको - ढकाल
वीरगंज १८ माघ/ प्राज्ञिक विद्यार्थी परिषद नेपाल सचिव नारायण प्रसाद ढकालले जनताले चाहेको सविधान लेख्छौ भन्ने ६ सय १ जना सभासदहरुले तोकिएको समयमा सविधान बनाउनु भन्दा सत्ताको लुछाचुंडीमा लागि राष्ट्रिय सम्पतीको दुरुपयोग गरिरहेको आरोप लगाउनु भएको छ । बाँकी समाचार...........
अनिश्चितकालका लागि छैंठौं अधिवेशन स्थगित
बीरगंज १७ माघ/ नेकपा एमालेको भ्रातृ संगठन यूवा संघ नेपाल पर्साको छैठौं सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ । बाँकी समाचार........
बारामा माछाको उत्पादकत्व बृद्धि
बीरगंज १७ माघ/ अभियानमुखी मत्स्य उत्पादन कार्याक्रम शुरु गरेपछि बारामा यो बर्षमाछाको उत्पादकत्व बृद्धि भएको छ । बाँकी समाचार........
प्रतिबन्धित लागुऔषध अफिम सहित एक पक्राउ
बीरगंज १७ माघ/ वीरगंजको नयाँ बसपार्कबाट ३ ग्राम प्रतिबन्धित लागुऔषध अफिम सहित एकजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार........
अवैध रुपमा भारतिय कम्पनिका मोवाईल र टेलिफोन संचालन
बीरगंज १७ माघ/ राजश्व छलेर अवैध रुपमा भारतिय कम्पनिका मोवाईल र टेलिफोन संचालन गरीरहेको जानकारी पाए पछि आज नेपाल टेलीकमका कर्मचारी र प्रहरीको सक्रृयतामा वीरगंजको वाईपास र घण्टाघर क्षेत्रमा छापामारि ४ जना पिसिओ संचालकलाई पक्राउ गरेको छ । बाँकी समाचार........
ओलीद्वारा छैठो जिल्ला अधिवेशनको उदघाटन
बीरगंज १६ माघ/ नेकपा एमालेका बरिष्ठ नेता के.पी.ओलीले नेपालको नयाँ सबिधान लेख्न नयाँ सरकारको गठन हुनुको बिकल्प नरहेकोले सरकारको गठनमा सबै राजनीतिक दलहरुको भुमीका अपरिहार्य भएकोले माओवादीलाई पनि सही बाटोमा आउन आग्रह गर्नु भएको छ । बाँकी समाचार.......
शहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम
वीरगंज १६ माघ/ शहिद दिवसको अवसरमा आज वीरगंजमा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन । बाँकी समाचार.......
Subscribe to:
Posts (Atom)







































