बीरगंज २६ माघ/ बाराको तेलकुवा गाविस-२ मा मंगलबार बेलुकी अज्ञात समूहले गोली हानी एक जना प्रहरीको हत्या गरेको छ । बाँकी समाचार.........
भगवानपुर गाबिस वडा नम्बर-८ निवासी जिल्ला प्रहरी कार्यालय पर्साका कार्यरत प्रहरी सहायक निरीक्षक सिकेन्द्र यादवको अज्ञात समुहको गोली प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पर्सामा डियूटी सकाएर प्रहरी सहायक निरीक्षक यादव बारा जिल्ला कर्चोवा घर जाने क्रममा करिब पवने १० बजेको समयमा तेलकुवा गाविस नजिकैको नहरमा यादवको हत्या भएको हो । मृतक यादवको दुबै हात भा"चीएको र देब्रे गालामा गोली लागेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । यसैबीच शसस्त्र भुमिगत समुह अखिल तराइ मुक्ती मोर्चाले हत्याको जिम्मा लिएको छ । पर्साका केन्द्रिय सदस्य जितेन्द्र तिवारीले बाराको संचारकर्मीलाइ टेलिफोन गरि हत्याको जिम्मा लिएका हुन ।

No comments:
Post a Comment