बीरगंज ९ चैत्र/ सिमा सुरक्षा कार्यालय चिनी मिलको मातहतमा रहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय वि.ओ.पी. अलौले भारतबाट अबैध रुपमा नेपाल भित्रयाउदै गरिएको अबैध भारतीय कुखुुराको चल्ला बरामद गरेको छ ।
सशस्त्रद्धारा कुखुराको चल्ला नष्ट
बीरगंज ९ चैत्र/ सिमा सुरक्षा कार्यालय चिनी मिलको मातहतमा रहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय वि.ओ.पी. अलौले भारतबाट अबैध रुपमा नेपाल भित्रयाउदै गरिएको अबैध भारतीय कुखुुराको चल्ला बरामद गरेको छ ।
सेलीद्वारा सरसफाई कार्यक्रम
बीरगंज ९ चैत्र/ करेनट ईङलिश ल्याङ्गवेज (सेली) ले आज बिहान बीरगंजको भिस्वा डाँरामा सरसफाई कार्यक्रम गरेको छ ।
सामुदायीकद्वारा एसपी अधिकारीलाई स्वागत
बीरगंज ९ चैत्र/ पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले पेशागत दायित्व र कर्तब्य प्रति निष्ठावान भइ काम गर्ने बताउनु भएको छ ।
संघीय सदभावनाको महाधिवेशनको उदघाटन सम्पन्न
बीरगंज ८ बैशाख/ संघीय सदभावना पार्टीको प्रथम संघीय महाधिवेशनको उदघाटन सत्र आज भब्यताका साथ बीरगंजमा सम्पन्न भएको छ ।
विद्यालय भर्ना अभियान शुरु
बीरगंज ८ बैशाख/ देशभरमा विद्यालय भर्ना शुरु भए संग संगै पर्सामा पनि विद्यालय भर्ना अभियान शुरु भएको छ ।
जेसीसद्वारा रक्तदान
बीरगंज ५ चैत्र/ रक्तदान जीवन दान भन्ने नाराका साथ बीरगंज जेसीसले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भर्ना अभियानका लागि घरदैलो
बीरगंज ५ चैत्र/ देशभरमा विद्यालय भर्ना शुरु भए साग सागै पर्सामा पनि विद्यालय भर्ना अभियान शुरु भएको छ ।
श्रमकार्यलयमा तालाबन्दी
बीरगंज ३ बैसाख/ श्रमकार्यलयको प्रमुखको गैरजिमेवार व्यवहारको कारणले गर्दा मजदुर तथा कर्मचारीहरु बिचलीतमा परेको भन्दै नेपाल उद्यौगिक मजदुर तथा कर्मचारी संगठन क्रान्तिकारीले श्रम कार्यलय वीरगंजमा कालो झण्डा राख्दै तालाबन्दी गरेको छ ।
परिषद द्वारा शुभकामना आदान प्रदान
बीरगंज ३ बैसाख/ नेपाल विद्वत परिषदका केन्द्रिय अध्यक्ष जितु बहादुर अर्जेलले नेपाली जनतालाई झुक्याउनका लागि अधुरो सविधान ल्याउन प्रयास गरीरहेको आरोप लगाउनु भएको छ ।
भेला देखी कृषि मेला शुरु
बीरगंज ३० चैत्र / रिचवे कृषी सहकारी संस्थाले पर्साको महुवन गाविसमा भोलि देखि आयोजन गर्न लागेको ९ दिने कृषी प्रदर्शन तथा पर्यटन मेलालाई सफल बनाउनका लागि गठन गरिएको विभिन्न समितिहरु संग योजना तर्जुमा गरिएको छ ।
रेडियो सिमराको क्षमता बिस्तार
बीरगंज ३० चैत्र/ हाम्रो समाज जागरण अभियानद्धारा संचालित रेडियो सिमराले नया बर्षदेखी आफ्नो प्रसारण क्षमता बिस्तार गरेको छ ।
स्थानीयबासी द्वारा खबरदारी
बीरगंज ३० चैत्र/ बाराको लिपनीमाल गाविसस्थित परवानीपुर बजारमा अवस्थित भोजभगत उच्च माद्यमीक विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादलाई राजनीतिक रंग दिन खोजिएकोमा स्थानीयबासिन्दाले खबरदारी गरेका छन् ।
पुण्य स्मृतिमा श्रद्धा सुमन अर्पण
वीरगंज २८ चैत्र/ शहिद तेज वहादुर अमात्यको ४६ औ पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
खरेलको बिदाई अपराधी सक्रिय
वीरगंज २८ चैत्र/ बीरगंज पथलैया सडक खण्ड अन्तरगत पर्साको परवानीपुरस्थित अमृत घयू अगाडी आज विहान अज्ञात समूहले गोली हानी एक जना व्यक्तिलाई गम्भीर घाईते बनाएको छ ।
लोक सेवाको तयारी कक्षा संचालन
बीरगंज २६ चैत्र/ महिला तथा बालबालिका कार्यालय पर्साले लोकसेवा आयोगबाट लिईने राजपत्र अंकित पदका मुल परिक्षामा सहभागि हुने महिला उम्मेदवारीहरुको लागि विशेष तयारी कक्षा आजबाट बीरगंजमा शुरु भएको छ ।
कांग्रेस द्वारा बृक्षारोपण
बीरगंज २६ चैत्र/ नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र चौधरीले निर्धारीत समयमा संबिधान जारी नभए त्यसको सम्पुर्ण दोष माओवादीले लिनु पर्ने बताउनु भएको छ ।
रमेश खरेल द्वारा मन्दिर उदघाटन
वीरगंज २६ चैत्र/ पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले समाजमा रहेका अपराध, अपराधी र तस्करलाई आफुले कुनैपनि हालतमा छुटन नदिने बताउनु भएको छ ।
क्लव द्वारा रक्तदान
बीरगंज २५ चैत्र/ नव गठित न्यु जेनरेसन क्लव नामक संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
दुई दिने पल्र्स सम्बन्धी तालीम
वीरगंज २५ चैत्र/ बचत तथा ऋण सहकारी संघ पर्साले आज दुई दिने पल्र्स सम्बन्धी तालिमको आयोजना गरेको छ ।
Subscribe to:
Posts (Atom)






