बीरगंज २८ माघ/ राजनीतिबाट शिक्षालाइ मुक्त गर्न नसकिए सम्म शिक्षालाइ मर्यादित बनाउन नसकिने शिक्षा बिज्ञहरुको भनाइ रहेको छ । बाँकी समाचार.........
बिकास नेपालले चैत १० गते देखि हुने एस.एल.सी. परिक्षा र उच्च शिक्षामा देखिएको बिकृती र चिट् चोराउने प्रवितिलाइ दृष्टिगत गरि आज बीरगंजको स्थानिय होटल मकालुमा आयोजना गरेको परीक्षाको मर्यादा हाम्रो मर्यादा बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागि शिक्षा बिज्ञहरुले शिक्षामा देखिएको बिभिन्न खाले बिकृती र बिसगतिहरु राजनीतिबाट र शिक्षा पेशा अपनाएकाहरुबाट नै आउने गरेको बताएका छन । शिक्षा बिज्ञ सुरेन्द्र लालले शिक्षालाई मर्यादित बनाउन परिक्षार्थीहरुको अनुगमन गर्ने गरिएकोमा अब सो अनुगमन केन्द्रा अध्यक्ष परिक्षामा खटिएका शिक्षक गार्ड र सुरक्षाकर्मीहरुबाट नै हुनुपर्ने बताएका छन । उनले परिक्षामा देखिएको चिट् चोराउने प्रवितिले शिक्षाको गुणस्तर घटाएको र प्रमाणपत्रहरुको अवमुल्यन पनि हुने गरेको भन्दै शिक्षा बिज्ञ लालले शिक्षाको यो रोग तर्राईका जिल्लामा निकैं बढेकोले यस्ता कार्यालाइ निरुत्साहित गर्न सबै तिरबाट काम हुनुपर्ने कुरामा जोडदिएका छन । बिकास नेपाल पर्सर्ाा अध्यक्ष फुल महम्मद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिबी अधिकारी, जिल्ला शिक्षा अधिकारी केदारनाथ तिवारी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment