Pages

सामान सहित चोर पक्राउ















बीरगंज १६ पुस/  वीरगंजमा चोरीको गिरोह सञ्जाल गर्ने एक चोरलाइ चोरीको सामान सहित आज प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार.......

बैङकको नवौ क्षेत्रीय अधिबेशन बीरगंजमा शुरु




















बीरगंज १६ पुस/  राष्ट्रिय वाणिज्य बैङक कर्मचारी संघका केन्द्रिय अध्यक्ष नारायण सुबेदीले बितीय संस्थाहरुले भ्रष्टाचारीहरुलाइ पालिरहेका छन् तर कर्मचारीहरुलाइ सुबिधा सहुलियतहरु नदिएको बताउनु भएको छ । बाँकी समाचार.......


युनियन सुद्धिढीकरण बिषयक एक दिने गोष्ठी














बीरगंज १६ पुस/ लोकतान्त्रीक शिक्षक युनियनले पर्साको युनियन सुद्धिढीकरण बिषयक एक दिने गोष्ठी आज बीरगंज रात्री माध्यमिक बिधालयमा सम्पन्न भएको छ । बाँकी समाचार.......
 

तीन ठूला दलकै कारण कार्यदल निष्कृय हुन पुगेको - फोरम अध्यक्ष यादव
















बीरगंज १६ पुसमधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले 'माओवादी उल्टो बाटोमा हिडी रहेको छ, आजको युग समानता, प्रेस स्वतन्त्रता,बहुदलिय व्यवस्था लगायत लोकतान्त्रिक मूल्य मान्यताको हो, सैनिक शासन, तानाशाही,धार्मिक लगायत जस्तो जुसै अधिनायकवादी शासनको युग समाप्त भई सकेको बताउनु भएको छ । बाँकी समाचर....


भूमिगत समूहको चोरीको बाहन प्रहरी नियन्त्रणमा

बीरगंज १६ पुसवीरगन्जमा चोरीको गिरोह सञ्जाल गर्ने एक चोरलाई चोरीको सामानसहित आज प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार.......
   

कर्मचारी कुटपिटको विरोधमा पर्साका सम्पूर्ण सरकारी कार्यालय बन्द

बीरगंज १६ पुस/ कर्मचारीमाथि भएको कुटपिटको विरोधमा कर्मचारी सङ्गठनहरूले पर्साका सबै सरकारी कार्यालय आज एक दिनका लागि बन्द गरेका छन् । बाँकी समाचार.......
 

पुर्व युवराजको जन्मोत्सव मनाइयो





























बीरगंज १५ पुस/ पुर्व युवराज पारस विक्रम शाहको ४० औं जन्मोत्सवको अवसरमा आज राष्ट्रिय सरोकार मञ्च नारायणी तथा राष्ट्रवादी संयुक्त मोर्चा पर्साले बेग्ला बेग्लै कार्यक्रम सम्पन्न गर्‍यो । बाँकी समाचार.....

एक कैदी बन्दीको मृत्यु

बीरगंज १५ पुस/  वीरगन्ज कारागारमा वन्दी जीवन विताई रहेका एक युवकको एचआईभी संक्रमणका कारण मृत्यु भएको छ । बाँकी समाचार......

बसको ठक्करबाट एक घाइते















बीरगंज १५ पुस/  वीरगन्जबाट काठमाण्डौ तर्फजादै गरेको ना ३ ख ९८६४ नम्बरको निली ट्राभल्सले बारा छातापिपरा ५ निवासी राजेन्द्र चौधरीलाई आज ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको छ । बाँकी समाचार......

अग्रेजी भाषामा लेखाई सम्बन्धी दुइ दिने तालिम
















बीरगंज १५ पुस/  नेपाल अग्रेजी ल्याङवेज शिक्षक एशोसिएसन वीरगन्ज पर्साले अग्रेजी भाषामा लेखाई सम्बन्धी दुइ दिने तालिम आज देखि वीरगन्जका होटल कैलासमा संचालन गरेको छ ।
बाँकी समाचार......


साना पाइला द्धारा सरसफाइ













बीरगंज १५ पुस/  साना पाइला नामक संस्थाले समाजमा प्रभाव पार्ने गरी जनचेतनामूलक कार्यक्रम अर्न्तर्गत आज वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको
छ । बाँकी समाचार......

ठूला तिन दलहरुले सविधान नबनाउन कसम खाएका छन - अध्यक्ष यादव














बीरगंज १५ पुस/  मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले ठूला तिन दलहरुले संविधान नबनाउन कसम खाएका छन भन्नु भयो । बाँकी समाचार......

स्वर्गीय राजा बीरेन्द्रको शालिकमा माल्य अर्पण























बीरगंज १४ पुसस्वर्गीय राजा बीरेन्द्र शाहको ६६ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सरोकार मंच नेपाल बीरगंजले आज एक समारोहका बीच प्रतिमा चौकमा रहेको स्वर्गीय बीरेन्द्रको शालिकमा माल्य अर्पण गरेको बाँकी समाचार......

पर्साको मालपोत कार्यालय अनिश्चितकालीन बन्द

















वीरगंज १४ पुसचन्दाको विषयलाई लिएर मालपोत कार्यालय पर्साको कामकाज अनिश्चितकालीन बन्द गरिएको बाँकी समाचार......
 

बिधार्थीहरुका लागि एक दिने निःशुल्क सेमिनार

















बीरगंज १४ पुसठाकुराम बहुमुखि क्याम्पसमा ब्यवस्थापन संकाय बिबिएस प्रथम बर्षा अध्यनरत बिधार्थीहरुका लागि कैरियर डेभलोपमेन्ट सम्बन्धी एक दिने निःशुल्क सेमिनार आज बीरगंजको होटल मकालुमा सम्पन्न भएको बाँकी समाचार........
 

संबिधान निर्माण बारे एक दिने अन्तरकृया

बीरगंज १४ पुस/   संबिधान निर्माण प्रकृयामा नागरिक संगठनहरुको सरोकार बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज होटल सम्झनामा सम्पन्न भएको बाँकी समाचार....
 

नाबालिक संग बिवाह गराउन राजनितीक दवाव

बीरगंज १३ पुस/  बीरगंज वडा नम्बर-१३ घडिअर्वा निवासी १३ बषिर्य नाबालिक सिवानी गिरीलाइ पे्रम जालमा फसाइ भगाइ लगेका सोही ठाँउ बस्ने सुसिल कुमार चौरसियालाइ पर्सा प्रहरीले उजुरीको आधारमा उपस्थित गराएको छ । बाँकी समाचार.......

ठुला तीन दलले राजनितीक सिन्डीगेट खडा गरेको नेता तामाङको आरोप
















बीरगंज १३ पुस/  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बुद्धिमान तामाङले शान्ति र संबिधानका लागि साना दलहरुले दवाव दिएपनि ठुला दलहरुको सामु तयसको कुनै आवश्यकता नरहेको बताउनु भएको छ । बाँकी समाचार.......

दुर्घटनामा एक दर्जन यात्रु घाइते

बीरगंज १३ पुस/  पुर्वपश्चिम राजमार्ग अर्न्तगत बाराको नीजगढ स्थित भमरापुल नजिक सोमबार राती भएको दुर्घटनामा एक दर्जन यात्रु घाइते भएका छन् । बाँकी समाचार......

स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम

बीरगंज १३ पुस/ तराइ मधेश लोकतान्त्रीक पार्टीको तेश्रो स्थापना दिवसको अवसरमा बीरगंजमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । बाँकी समाचार.......

प्रहरीले माफी मागेपछि विवाद साम्य

बीरगंज १२ पुस/  आइतबार साँझ वीरगंज आदर्शनगरस्थित स्पेशल टास्क फोर्सका प्रहरी जवान हंशलाल यादवले स्थानीय युवकलाई कुटपिट गरेको घटना सहमतिमा साम्य भएको छ ।
बाँकी समाचार......

२५ लाख क्षतिपूर्ती माग

बीरगंज १२ पुस/  नेपाल मुस्लिम नागरीक समाज पर्साले पुस ५ गते प्रहरीको गोलीबाट मारिएका बिश्रामपुर-८ का कलिमुल्लाह अन्सारीको परिवारलाई २५ लाख रुपैया क्षतिपूर्तीको माग गरेको छ ।
बाँकी समाचार......

भिडन्तमा भुमिगतका दुइ कार्यकर्ताको मृत्यु

बीरगंज १२ पुस/  रौतहटमा गए राती शसस्त्र भुमिगत समुह सयुक्त जनतान्त्रीक मुक्ति मोर्चा ज्वाला सीहं समुहका समुह र प्रहरी बीच दाहोरो भिडन्त हुदाँ ज्वाला सीह समुहका दुइ जना कार्यकताको मृत्यु भएको छ । बाँकी समाचार.......
  

कर्मचारीहरु असुरक्षित

बीरगंज १२ पुस/ नेपाल विद्युत प्राधिकरण कलैया बितरण केन्द्रका कर्मचारीहरुलाई हिजो स्थानीयबासिन्दाले कुटपिट गरेका छन् । बाँकी समाचार........

वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगंज १२ पुस/  वातावरण संरक्षणका लागि वृक्षरोपण भन्ने मुल नाराका साथ पर्साको विरन्चिवर्वा स्थित शशिधर कृष्ण तिवारी प्रावि परिसरमा वृक्षारोपण गरिएको छ । बाँकी समाचार.......

मकैमा धोका खाए पछि तोरी खेती

बीरगंज १२ पुस/  बारा डुमरबाना-७ का किसानहरुले गत बर्षउनन्त जातको मकै खेतिबाट धोका खाएपछि हिउदे बालीमा परम्परागत तोरी खेति गरेका छन् । बाँकी समाचार........

बारामा ठुलो परिमाणमा बहुमुल्य काठ बरमाद

बीरगंज १२ पुस/  बाराको रतनपुरी गाविस-७ डम्बरपुर क्षेत्रबाट ठुलो परिमाणमा बहुमुल्य सालका काठ बरामद गरिएको छ । बाँकी समाचार......

मुन्नी बदनाम मात्र भइन्न पक्राउ समेत परिन























बीरगंज ११ पुस/  मुन्नी बदनाम हुइ डार्लीङ तेरे लिएको धुनमा बीरगंजको एक होटलमा कम्मर मटकाइ रहेका चार जना युवती तथा होटल संचालकलाइ जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि आज र्सार्वजनिक गरेको छ । बाँकी समाचार........


फोनबाट धम्की दिने तीन पक्राउ


  















 



बीरगंज ११ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि अपराधिक कृयाकपालमा संलग्न रहेको आरोपमा तीन जनालाइ पक्राउ गरि सार्वजनिक गरेको छ ।
बाँकी समाचार.......

तेश्रो लिंगी वीचको विभेदता न्यून गर्नेबारे छलफल
















बीरगंज ११ पुस/  सहयात्री समाज नेपालले आज अन्तरक्रयाको आयोजना गरि तेश्रो लिङ्गी बिचको बिभेधतालाई न्युन गर्न संचारकर्मीहरुले खेलेको भुमिका, राज्यको दृष्टी कोण समाजीक अवधारणाका बारेमा छलफल गरेको छ । बाँकी समाचार........


निजामती कर्मचारी युनियनमा पुनः सिंह

















बीरगंज ११ पुस/  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम सभासद् रमेश रिजालले लोकतन्त्रको संस्थागत विकासका लागि सबैले लोकतान्त्रिक मूल्य, मान्यता र आचरणलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभएको छ । बाँकी समाचार.......


बाल प्रशिक्षण कार्यक्रम सम्पन्न

बीरगंज १० पुस/  युसिमासले आज वीरगंज-१४ मुर्लीमा रहेको कादम्बरी सेकेन्डरी स्कुलमा बाल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार........

गजल तथा श्रृजना वाचन कार्यक्रम















बीरगंज १० पुस/  १६ औ गजल साहित्य तथा श्रृजना बाचन कार्यक्रम आज बीरगंज अलखियामठ स्थित कन्या माध्यमिक बिधालयको प्राङ्गनमा सम्पन्न भएको छ । बाँकी समाचार......


भारतीय प्रहरी द्वारा कलवार पक्राउ

बीरगंज १० पुस/  बीरगंज उपमहानगरपालिका वडा नम्बर-१३ निवासी दाल तथा जग्गाका कारोवाही लक्ष्मी कलवार उर्फ शम्भु कल्वारलाइ भारतीय प्रहरीले आज बीरगंजबाट पक्राउ गरि मोतीहारी जेल चलान गरेको छ । बाँकी समाचार......

अपहरण हुनबाट ब्यक्ति जोगिए

बीरगंज १० पुस/ पर्साको मिर्जापुर गाविसका एक व्यक्ति अपहरण हुनबाट जोगिएका छन ।
बाँकी समाचार.......

धुमधामका साथ नेपालमा पनि क्रिसमस मनाइयो
















बीरगंज १० पुस/  क्रिस्चियनहरुको महान पर्व क्रिसमस आज नेपालमा पनि मनाएको छ ।
बाँकी समाचार......

बारामा दुर्घटना एकको मृत्यु, ९ घाइते

बीरगंज १० पुस/ बारामा भएका छुट्टाछुटै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बाँक सिमाचार.....

अविनाश कर्णको वीरगंजमा भव्य सम्मान र स्वागत
















बीरगंज १० पुस/  राजधानीमा शुक्रबार सम्पन्न युथ १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै म्याचमा १० विकेट लिएर राष्ट्रिय किर्तिमान बनाएका क्षेत्र नम्बर १ वीरगंजका क्रिकेटर अविनाश कर्ण शनिबार गृहनगर वीरगंज र्फकदा उनलाइ सम्मान र अभिनन्दन ग्रहण गर्न भ्याइ न भ्याई भयो ।
बाँक सिमाचार........

कल्वको उदघाटन तथा रक्तदान कार्यक्रम



















बीरगंज १० पुस/  न्यु जेनरेशन क्लबको आज एक समारोह बीच उदघाटन तथा रक्तदान कार्यक्रम बीरगंज मुर्ली वडा नम्बर-१५ स्थित सुरजी देबी माध्यमिक बिधालयमा भएको छ ।
बाँकी समाचार.......

सडकबाट हराएको पैसा सिसिटिभिले फिर्ता दिलायो




























 

बीरगंज ९ पुससूचना प्रविधिले मारेको फडकोका कारण प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज मात्र भएको छैन र्सवसाधारणको हराएको मालसामान पनि सहजै फेला पर्न सक्छ भन्ने कुरो शुक्रबार वीरगंजमा भएको एक घटनाले प्रमाणित गरेको बाँकी समाचार..........

तीन दिने तालीम सम्पन्न















बीरगंज ९ पुसयुएसएआइडी नेपालको सहयोग तथा जिल्ला बाल कलयाण समिती पर्साको आयोजनामा एचआइभी/एड्सबाट प्रभाबित बालबालिकाको संरक्षणका बारे जिल्लाका सरोकारवाला निकायहरुका लागि तीन दिने तालीम आज एक समारोह बीच सम्पन्न भएको
बाँक सिमाचार...... 
 

गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

बीरगंज ९ पुस/ श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सुगौली विर्ता पर्साले आज अभिभावक गोष्ठी तथा अभिभावक सम्मान कार्यक्रमको आयोजना गरेको बाँकी समाचार......
   

विकास सम्बन्धी सरोकारवाला पक्ष द्वारा निरिक्षण


बीरगंज ९ पुसवीरगंज उपमहानगपालीका वडा नम्बर-१९ नगवा स्थित प्रेमनगर टोलमा निर्माण भईरहेको विकास सम्बन्धी कार्यको आज सरोकारवाला पक्षले निरिक्षण गरेको
बाँकी समाचार.......

छुट्टाछुट्टै स्थानबाट २ वटा चोरीको गाडि बरामद















वीरगंज ८ पुससिमा सुरक्षा बल ससस्त्र प्रहरी भन्सार गस्ति टोलिले छुट्टाछुट्टै स्थानबाट वटा चोरीको गाडि बरामद गरेको बाँकी समाचार........


राष्ट्रवाद संघका कोषाध्यक्ष द्वारा राजिनामा





















वीरगंज ८ पुस/  नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयलले नेपाल राष्ट्रवाद संघ पर्साबाट राजिनामा दिएको बताउनु भएको छ । बाँकी समाचार.......

सडक दुर्घटनामा एकको मृत्यु, आठ घाइते

वीरगंज ८ पुस/  टेम्पो दुर्घटना हुदा दुइ भारतीय नागरिकसहित छ यात्रु घाइते भएका छन् ।
बाँकी समाचार.......

चोरीको मोटरसाइकल पक्राउ














वीरगंज ८ पुस/  पर्सा जिल्लाको लहावर थकरी गाविस वाड नम्बर-६ खेश्राहा टोलबाट प्रहरीले आज चोरीको मोटर साइकल पक्राउ गरेको छ । बाँकी समाचार......

वनगस्ती टोली र काठ तस्कर बीच गोली हानाहान

बीरगंज ८ पुस/ रौतहटको बलेरी जंगलमा बनगस्ती टोली र काठ तस्कर समूह बीच अहिले दोहोरो गोली हानाहान भइरहेको समाचार प्राप्त भएको छ । बाँकी समाचार........
   

सडक दुर्घटनामा १२ भन्दा बढी घाइते

बीरगंज ७ पुस/  बीरगंज कलैया सडक खण्ड अन्तर्गत बाराको प्रसौनीमा आज बिहान भएको सडक दुर्घटनामा सात जना घाइते भएका छन् । बाँकी समाचार.......

फोनबाट धम्कि दिई रकम असुल्ने तीन पक्राउ

बीरगंज ७ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले फोनबाट धम्कि दिइ रकम असुल्ने गिरोहमा संलग्न तीन जनालाइ पक्राउ गरेको छ । बाँकी समाचार.......

मिलको फित्तामा बेरीएर एक जनाको मृत्यु

बीरगंज ७ पुस/  पर्साको रामगढ्वा-६ मा रहेको अमृत राइस मिलको फित्तामा बेरीएर एक जना मजदुरको मृत्यु भएको छ । बाँकी समाचार.......

ट्रकको ठक्करबाट कार क्षति



















वीरगंज ६ पुस/ वीरगंजबाट पथलैया तर्फजादै गरेको ना.१.च ९४७१ नम्बरको हुण्डाइ कारलाई बाराको रामपुर टोकनी डाब नजिकै विपरित दिशाबाट आएको ना ३ ख ५२३२ नम्बरको ट्रकले ठक्कर दिदा कार पूर्ण रुपले क्षतिर्गस्त भएको छ । बाँकी समाचार .......

प्रहरीद्वारा चोरीको मोटरसाइकल बरामद

वीरगंज ६ पुस/ वीरगंज भन्सार स्थित शसस्त्र प्रहरी टोलीले गएराती मोवाइल गस्तीमा रहेको बखत चेकजाँचका क्रममा ४ थान चोरीका मोटरसाइल बरामद गरेको छ । बाँकी समाचार........
 

नेबिल बैंकको तेश्रो एटिएम सेवा शुरु

















बीरगंज ६ पुस/  नविल बैङकको वीरगंजस्थित पावरहाउस शाखामा मंगलबारदेखि एटिएम सेवा सुरु गरीएको छ । बाँकी समाचार........ 


अज्ञात समुह द्वारा बम बिस्फोट

















बीरगंज ६ पुस/ वीरगंज उपमहानगरपलिका रानीघाट वडा नम्वर-१४ स्थित विगेश्वर प्रसाद कलवारको भुजा मिलमा अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराएका छन् । बाँकी समाचार........


प्रहरीको कारवाहीमा एकको मृत्यु































 

बीरगंज ६ पुस/ पर्सा जिल्ला बिश्रामपुर वार्ड नम्बर-५ मा प्रहरी र तस्कर बीच भएको दोहोर भीडन्तमा प्रहरीले चलाएको गोली लागि पर्साको विश्रामपुर गाविस वडा नम्वर-८ निवासि ४५ बर्षीय कमरुल अंसारीको मृत्यु प्रहरीले जनाएको छ । बाँकी समाचार....... 

डाबर नेपालमा अख्तियारको छापा, अग्रिम मिति लेखिएको हजारौ कार्टुन जुस बरामद









































बीरगंज ५ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रामपुरटोकनीस्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको उद्योगमा छापा मारेको बाँकी समाचार........ 

आर्बुद रोग लाग्दैमा आतीनु नपर्ने भन्दै यसको समना गर्नुपर्ने - प्रजिअ झा

















बीरगंज ५ पुस/ पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले आर्बुद रोग लाग्दैमा आतीनु नपर्ने भन्दै यसको समना गर्नुपर्ने बताउनु भएको बाँकी समाचार........
 

बिधालय ब्यवस्थापन समितीका अध्यक्षलाई बिदाइ

बीरगंज ५ पुस/ पर्साको पकहा मैनपुर गाविसमा रहेको श्रीराम चरित्र भगत उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुवोध पाण्डेलाई एक कार्यक्रम विच सम्मान तथा विदाई गरिएको
छ । बाँकी समाचार........