वीरगंज २५ माघ/ आफनो बिभिन्न माग राख्दै राष्ट्रिय भुमि अधिकार मंच नेपालले आन्दोलन गर्ने चेतावनी दिएको छ । बाँकी समाचार.........
मंच नेपालले संबिधान निर्माणमा भुमि सुधारको मुद्धा स्थापित गर्नुपर्ने, उच्च स्तरीय बैज्ञानिक भुमि सुधार आयोग प्रतिबेदन कार्यान्बवय गर्नुपर्ने, महिला तथा पुरुषको नाममा संयुक्त रुपमा लालपुर्जा बितरण गर्नुपर्ने, गाबिसको बजेटमा २० प्रतिशत भुमि र कृषि सुधारमा अनिवार्य खर्च गर्नुपर्ने लगायतका ७ सुत्रीय माग राखि आन्दोलनको घोषणा गरेका हुन । मंच नेपालले बिभन्न ५० वटा जिल्लावटा हजारौको संख्यामा महिलाहरुलाइ बिरोध स्वरुप काठमाण्डौमा उतार्ने जनाएको छ । उनीहरुले र्सार्वजनीक गरेएको कार्यक्रममा संबिधान भवन देखि प्रधानमन्त्री निवास घेराउ सम्म गर्ने कार्यक्रम र्सार्वजनीक गरेको छ ।

No comments:
Post a Comment