एम.इ.एस, लिटल एन्जल्स, हिमालयन र जीवन ज्योति अन्तिम १२ मा प्रवेश, सोमबार फाइनल खेल हुने
खेल समाचार
बीरगंज २४ मंसिर/ प्याब्सन टी ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट २०६९ अन्र्तगतका आइतबारका खेलहरुबाट एम.इ.एस., लिटल एजन्ल, हिमालयन र जीवन ज्योति अन्तिम १२ मा प्रवेश गरेका छन् । बाँकी समाचार........
बालबिबाह र दाइजो सम्बन्धी अन्तरकृया
बीरगंज २४ मंसिर/ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वीरगंजमा आज बालबिबाह र दाइजो प्रथा विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बाँकी समाचार........
गोपाल सेवा समिती दोश्रो जिल्ला अधिवेशन
बीरगंज २४ मंसिर/ गोपाल सेवा समिती पर्साको दोश्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । बाँकी समाचार........
विद्यार्थीहरुलाइ स्थलगत भ्रमण गराइयो
वीरगंज २३ मंसिर/ अपराधमुक्त समाज निर्माणको अभियानमा प्रहरीलाइ सहयोग गर्ने विद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन । बाँकी समाचार.......
बिद्यार्थीहरुका लागि जागरण अभियान शुरु
बीरगंज
२१ मंसिर/
सुरक्षा व्यवस्था
सुदृढ बनाउनका
लागी बिद्यार्थीहरुलाई
लक्षित गरेर
आज देखि
वीरगंजमा तीन
दिने जागरण
अभियान शुरु
भएको छ
। बाँकी
समाचार.......
वीरगंजमा बिद्यालय स्तरीया दौड प्रतियोगीता सम्पन्न
बीरगंज
२० मंसिर/
वीरगंजमा आज
बिद्यालय स्तरीया
दौड प्रतियोगीता
सम्पन्न भएको
छ ।
बाँकी समाचार.......
उद्यार गरिएको बाल अभिभावकको जिम्मा लगाइयो
बीरगंज
१८ मंसिर/
भारतको मुम्बईमा
ब्याग उद्योगमा
मजदूरी गर्न
जाँदै गरेका
१० जना
बालकलाई उद्यार
गरेर अभिभावकको
जिम्मा लगाइएको
छ । बाँकी समाचार..........
पत्रकार महासंघ पर्साद्धारा पार्षदहरुसंग छलफल
वीरगंज
१८ मंसिर/
नेपाल पत्रकार
महासङ्घ, पर्सा
शाखाले पहिलो
चोटी आज
आफ्ना पार्षद्
(सभासद्) हरुसँग
छलफल गरेको
छ ।
बाँकी समाचार..........
अपाङ्ग दिवसको अवसरमा न्यानो कपडा बितरण
बीरगंज
१८ मंसिर/
अवरोधहरु हटाउँदै
सबैका लागी
समावेशी र
पहुँचयूक्त समाजको स्थापना गरौं भन्ने
नाराका साथ
२१ औं
अन्तरष्ट्रिय अपाङ्ग दिवस वीरगंजमा पनि
मनाइएको छ
। बाँकी
समाचार..........
लागू औषधको खुल्लेयाम बिक्री बितरण
बीरगंज
१७ मंसिर/
सीमावर्ती भारतीय बजारमा लागू औषध
र प्रतिबन्धित
औषधीहरु खुल्ला
रुपमा उपलब्ध
हुन थालेपछि
यसको तस्करी
चुलिएको छ
। बाँकी
समाचार..........
Subscribe to:
Posts (Atom)


