Pages

“शालीमार रमाइलो साँझ” सम्पन्न

बीगंज ३१ भदौ/ सेफर वीरगंजको सक्रियतामा आज साँझ बीरगंजको आदर्शनगर स्थित स्वीमिङ पुल परिसरमा आयोजना हुन लागेको मनोरंजनात्मक “शालीमार रमाइलो साँझ” कार्यक्रम आज सम्पन्न भएको छ ।

दीगो विकासका लागी अन्तरकृया

बीरगंज ३१ भदौ/ अपाङहरुको दीगो विकासका लागी सशक्तिकरण विषयक एक दिने अन्तरकृया कार्यक्रम आज वीरगन्जमा सम्पन्न भएको छ ।

हात्तिले खाएर किसानको बाली क्षेति

बीरगंज ३१ भदौ/ जंगली हात्तीको बथानले बाराको  निजगढ गाविस ८ र ९ स्थित नदीकट्टाका एक जर्दन भन्दा बढी किसानले खेतमा लगाएको बाली खाएर लाखौ मुल्य बराबरको बाली क्षेति पुर्‍याएको छ ।

काब्य यात्रा सम्पन्न

बीरगंज ३१ भदौ/ १८२ औं प्रभात काब्य यात्रा आज एक समारोहका बीच बीरगंजमा सम्पन्न भएको छ ।

विश्वकै सबैभन्दा लामो माला

बीगंज ३० भदौ/ चाचान इम्पेक्समा काम गर्ने वीरगंज १३ बस्ने राजेश अग्रवालकी ३२ बर्षीय श्रीमति बिनिता अग्रवालले विश्वकै सबैभन्दा लामो माला बनाएको दाबी गरेकी छिन् ।

क्षेत्रीय पुस्तकालयमा आगलागी

बीगंज ३० भदौ/ ठाकुृरराम बहुमूखी क्याम्पस परिसरमा रहेको क्षेत्रिय पुस्तकालयमा आज बिहान आगलागी भएको छ ।

नेत्र संघको अबिधेशन सम्पन्न

बीगंज ३० भदौ/ नेपाल नेत्र ज्योती संघ पर्साको अधिबेशन आज बीरगंजमा सम्पन्न भएको छ ।

जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

बीगंज ३० भदौ/ जिल्ला शिक्षा कार्यालय पर्सामा बालबिकाश केन्द्रका सहयोगी कार्यकर्ता संघ द्धारा तालाबन्दी गर्ने प्रयास असफल भएपछि सहयोगी कार्यकर्ताहरु धर्नामा बसेका छन ।

मल सहित टयाक्टर पक्राउ

बीगंज ३० भदौ/ बाराको कोलभी नजिकबाट आज बिहान प्रहरीले अबैध युरिया मल ढुवानी गरि रहेको अवस्थामा एउटा टयाकटर नियन्त्रणमा लिएको छ ।