बीरगंज १६ माघ/ नेकपा एमालेका बरिष्ठ नेता के.पी.ओलीले नेपालको नयाँ सबिधान लेख्न नयाँ सरकारको गठन हुनुको बिकल्प नरहेकोले सरकारको गठनमा सबै राजनीतिक दलहरुको भुमीका अपरिहार्य भएकोले माओवादीलाई पनि सही बाटोमा आउन आग्रह गर्नु भएको छ । बाँकी समाचार.......
बीरगन्जमा आयोजित युवा सङ्घ नेपाल पर्सा जिल्लाको छैठो जिल्ला अधिवेशनको उदधाटन गर्दै नेता ओलीले माओवादीलाई इगिंत गर्दै भन्नुभयो माओवादीको जुरो मात्र छ जीव दुब्बलाउदैं गएको बताउनु भयो । वहाँले कुटनीतिक भाषको प्रयोग गर्दै भन्नुभयो दिल्ली अब जगल रहेन शहर भइसकेकोले माओवादीले फेरी पनि जगलमा जान नसकने भएकोले फेरी पनि ब्रि्रोह गर्ने र जगलमा जान्छु भन्नुको सट्टा अब उ सप्रिनैं पर्दछ र लुरुलुरु सही बाटोमा जानु भन्दाको अर्को बिक्लप नरहेको बताउनु भयो । नेता ओलीले बिगतका उपलब्धीहरुलाई सस्थागत गरेर लगनुपर्ने बेला आइसककोले दिगो शान्ति समृद्ध नेपाल र लोकतान्त्रिक गणतन्त्रका लागि सबै शक्तिहरुलाई एक हुनुपर्ने र यस्कालागि युवाहरुको भुमीकाले ठुलो महत्व राखने बताउनुभयो । सबिधानसभाले सबिधान बनाउन नसके सबिंधानसभाको म्यादथप्नुको कुनै औचित्य नरहेको बताउदै नेता ओलीले यस्का लागि तत्काल नयाँ सरकारको गठन हुनुपर्ने र युवाहरुले राजनीतिक रुपमा दवाब दिनुपर्ने बताउनु भयो । युवा सङ्घ पर्साका अध्यक्ष अनिरुद्ध रावको अध्यक्षतामा भएको सो कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य उर्मिला अर्याल नागेन्द्र चौधरी रामचन्द्र साह लगायतले मन्तब्य दिएका थिए ।

No comments:
Post a Comment