Pages

युवक मृत अवस्थामा फेला

बीरगंज २४ माघ/ बीरगंज पथलैया सडक खण्डमा आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकी समाचार........
   

पथलैया नजिक अन्दाजि १८ बर्षीय उमेरका एक युवक सडकमा मृत अवस्थामा फेला परेका हुन । युवकको नाम, ठेगाना खुल्न नसकेको र राती सवारी साधानको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

No comments:

Post a Comment