बीरगंज १० फागुन/ बाराको कलैयामा अज्ञात समूहको गोली प्रहारबाट जिल्ला मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको मृत्यु भएको छ । बाँकी समाचार..........
हिजो साँझ कलैया नगरपालिका वडा नम्बर १० निवासी थापा आफनै घर अगाडी उभिरहेको अवस्थामा तिनजनाको समूहमा मोटरर्साईकल चढी आएका अज्ञात हतियार धारी समूहले गोली प्रहार गरेका थिए । छातीमा गोली लागि गम्भिर र्घाईते भएका थापालाई विरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारको लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका छन । यता घटनाको जिम्मा लिने समुहहरुको भने होडबाजि नै चलेको छ । स्थानिय संचारकर्मीहरुलाई फोनमार्फ आफूलाई अखिल तर्राई मुक्तिमोर्चाका केन्द्रिय सदस्य तथा बारा जिल्लार् इर्न्चाज बताउने सुल्तान मिर्जाले थापाले मालपोत कार्यालयका प्रमुख संग मिलोमतोगरी अनियमितता गरेको कारण उनिमाथी भौतिक कारवाही गरिएको जनाएका छन् त्यसैगरि जनतान्त्रिक मुक्ति टार्इगर्स बारा जिल्ला इन्चार्ज रामजानले आफ्नो समुहले सो घटना गराएको भन्दै जिम्मा लिएका छन् । यसैविच घटनालगतै बारा प्रहरीले अपराधीहरुको खोजतलास त्रि्र पारेको बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment