Pages

क्रियाशील पत्रकारहरुका लागि आएको तालिममा अनियमित्ता

वीरगंज २५ चैत/ क्रियाशील पत्रकारहरुका लागि आएको तालिम एक दुइजना बाहेक आफना आसेपसेलाइ समावेश गराएर तालिम गराउदा बालुवा माथी पानी हालेको सरह भएको छ । बाँकी समाचार........
   

चैते छठको दोश्रो दिन आज खर्ना

वीरगंज २५ चैत / तराइबासिले मनाउने महान् पर्व छठको आज दोश्रो दिन खरना गरिने भएको छ । बाँकी समाचार........
   

पेट्रोलिय ढुवानीमा देखा परेको समस्याको बारेमा राय सुझाव संकलन

वीरगंज २४ चैत/ पेट्रोलियम पदार्थ अनुगमन तथा निरिक्षण समितीले आज पेट्रोलिय ढुवानीमा देखा परेको समस्याको बारेमा राय सुझाव संकलन गरेको छ । बाँकी समाचार.......
   

हिन्दु युवा संघ द्धारा बीरगंजमा विरोध प्रदर्शन

वीरगंज २४ चैत/ हिन्दु युवा संघ नेपालका कार्यकर्ताहरु पूर्व अध्यक्ष स्वर्गिय काशीनाथ तिवारी हत्यारालाई हाल सम्म पक्राउ नगरी कारवाही नचलाईएको विरोधमा वीरगंजको घडिअर्वा पोखरीबाट मोटरसाइकल र्‍याली निकाली जिल्ला प्रशासन कार्यालयमा गई २४ घण्टे अल्टिमेटम दिदै वीरगंज बजार बन्द गराउने चेतावनी दिएका छन । बाँकी समाचार.......
   

नेपालमा बर्डफ्लु रोगको अन्त्य भएको दावी गरिएपनि त्यसको जोखिम भन्ने अझै कायमै

वीरगंज २४ चैत/ २०१० कार्त्तिक देखि वर्डफ्लु रोग नियन्त्रण भएपनि यसको संक्रमणको अवस्था भने अझै जारी रहेको कार्यक्रममा बताईएको छ । बाँकी समाचार......
   

प्रधानमन्त्री झलनाथ खनाललाई गच्छेदार द्वारा राजीनामा दिन आग्रह

बीरगंज २४ चैत्र/ मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छेदारले प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन आग्रह गर्नु भएको छ । बाँकी समाचार.......
   

माईती नेपालको बाषिर्कोत्सव सम्पन्न

बीरगंज २४ चैत्र/ १८ औ बाषिर्कोत्वको अवसरमा माइती नेपाल पर्साले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......
   

बर्ड फ्लु नियन्त्रण सम्बन्धमा सरोकारवाला संग एकदिने कार्यशाला

बीरगंज २३ चैत्र/ नेपालमा बर्ड फ्लु हाल सम्म नदेखिएता पनि यसअघी नै यसका १० वटा रोगी फेला पारिसकेको अवस्थामा खुल्ला सिमाना भएको हुदा पशुजन्य पदार्थको पैठारीमा बिशेष र्सतकता अपनाउनु पर्ने कुरामा बक्ताहरुले जोड दिएका छन । बाँकी समाचार.......
   

समयमै संबिधान निर्माण गर्नुपर्ने माग गर्दै प्रजिअलाई ज्ञापन

बीरगंज २१ चैत्र/ तोकिएको समयमै नयाँ संविधान निर्माण गर्नु पर्ने माग गर्दै वीरगंज जेसीजले आज पसाका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएको बाँकी समाचार........
 

पर्साका प्रनाउ कागज र कुट पक्राउ गर्न तर्फक्रियाशिल रहेको

बीरगंज २१ चैत्र/ तराइमा कार्यरत सिङो सुरक्षा सयन्त्र सुरक्षा व्यवस्था सुदृढिकरण तर्फकृयाशिलता रहेको बेला पर्साका प्रहरी नायब उपरिक्षक योग बहादुर पाल कवाडी कागज कुट पक्राउ गर्न तर्फक्रियाशिल रहेको सामाचार प्राप्त भएको बाँकी समाचार........
 

रैथाने बिउ संरक्षणमा किसान सक्रिय

बीरगंज २१ चैत्र/ आयातित विकासे बिउले विस्थापित गर्न थालेपछि बाराको कचोर्वा गाविसका किसानहरु रैथाने बिउ जोगाउन सक्रिय बनेका छन बाँकी समाचार........
 

५४ औ राष्ट्रिय सहकारी दिवस सम्पन्न

बीरगंज २० चैत्र/ सहकारीको चाहना बिश्व समृधिको कामना भन्ने नाराका साथ ५४ राष्ट्रिय सहकारी दिवस आज एक समारोह बीच सम्पन्न भएको बाँकी समाचार..........
 

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज २० चैत्र/ नेपाल आदिवासी जनजाती महासंघ, जनजाती पत्रकार संघ, जनजाती बिधार्थी संघ, जनजाती कानुन ब्यवसायी संघ, जनजाती राष्ट्रिय महिला महासंघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बाँकी समाचार..........
 

अर्को वर्षदेखि एसएलसीको सेन्टर गाँउंमा नभई शहरमा राख्ने - प्रजिअ झा

वीरगंज २० चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले अर्को वर्षदेखि एसएलसीको सेन्टर गाँउंमा नभई शहरमा राख्ने बताउनु भएको बाँकी समाचार..........
 

समाजको निर्माणका लागि छिटो संबिधान बनाउन आवश्यक रहेको - प्रजिअ झा

बीरगंज १९ चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले दिगो शान्ति समता मुलक समाजको निर्माणका लागि छिटो संबिधान बनाउन आवश्यक रहेको बताउनु भएको बाँकी समाचार........
 

सभासदहरुबाट सरकारी सेवा सुबिधा फिर्ता गराउनु पर्ने सरोकारवालाहरुको माग

बीरगंज १९ चैत्र/ तोकिएको समयमा संबिधान निर्माण गर्न नसक्ने सभासदहरुबाट राज्यबाट उपलब्ध गराएको सेवा सुबिधा फिर्ता गराउन सरोकारवालाहरु माग गरेका छन बाँकी समाचार........
 

लागु औषध खैरो हिरोइन सहित एक पक्राउ

बीरगंज १७ चैत्र/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला अदालत पर्साबाट म्याद थप गराइ आवश्यक कारवाहीको प्रकृया अगाडी बढाएको बाँकी समाचार..........
 

मोटरर्साईकलको ठक्करबाट साइकल यात्री घाइते

बीरगंज १७ चैत्र/ बीरगंज उपहमहानगरपालिका वडा नम्बर-१६ स्थित जिल्ला बिकाश समिती अगाडी माटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजना बिधार्थी घाइते भएका छन बाँकी समाचार..........
 

उधोगीहरुले प्रधानमन्त्रीलाई उधोगको साँचो बुझाए

बीरगंज १७ चैत्र/ बीरगंज पथलैया करिडोरका उधोगीहरुले आज उधोगको साँचो सरकारलाई बुझाएका छन बाँकी समाचार..........
 

जिशिअ तिवारीको ध्यानाकर्षा

बीरगंज १७ चैत्र/ चैत्र १० गते देखि देशभर जारी प्रबेशीका परिक्षाको अन्तिम दिन आज एच्छिक गणित बिषयको परिक्षा सम्पन्न भएको बाँकी समाचार..........
 

महासंघको स्थापना दिवसको अवसरमा प्रभात फेरी

बीरगंज १६ चैत्र/ नेपाल पत्रकार महासंघको ५६ स्थापना दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरीको आयोजना गरिएको बाँकी समाचार.........
 

खाना पकाउने ग्यासको सिलीन्डर बिष्फोट

बीरगंज १६ चैत्र/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १० पानीटंकी चौकमा आज बिहान एउटा खाना पकाउने ग्यासको सिलीन्डर बिष्फोट भएको बाँकी समाचार.........
 

परिक्षा केन्द्रबाट सात जना परिक्षार्थी निष्काशीत

बीरगंज १६ चैत्र/ प्रवेशीका परिक्षा अन्तरगत आज बीरगंजका परिक्षा केन्द्रबाट जना परिक्षार्थीलाई निष्काशीत गरिएको बाँकी समाचार.........
 

बिधार्थीहरु द्वारा क्याम्पस प्रमुखलाई ज्ञापन

बीरगंज १६ चैत्र/ ठाकुराम बहुमुखी क्याम्पसको प्रशासनले प्रधानमन्त्री कोषको बोलपत्रमा अनियमित्ता गरेको भन्दै बिभिन्न बिधार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन बाँकी समाचार.......