बीरगंज ८ मंसिर/ सिमरौनगढ क्षेत्रको पर्यटन विकासका लागि पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयले जिल्ला विकास समिति बारामा उपलव्ध गराएको ४५ लाख रुपैया काम नगरी हिनामिना भएको छ । बाँकी समाचार.........
एक हप्ते निःशुल्क अर्थोपेडिक तथा हाडजोर्नी सम्बन्धी शिबिर
बीरगंज ८ मंसिर/ नेशनल मेडिकल क्लेज शिक्षण अस्पताल बीरगंजले आज पत्रकार सम्मेलनको आयोजना गरि मंसिर १९ गते देखि २४ गते सम्म एक हप्ते निःशुल्क अर्थोपेडिक अप्रेशन तथा हाडजोर्नी सम्बन्धी शिबिर संचालन गर्ने भएको जनाएको छ । बाँकी समाचार.........
बिद्यालयका सञ्चालकलाई कारवाही गर्न माग
बीरगंज ७ मंसिर / बिभिन्न राजनीतिक दलका नेता कार्यक्रर्ता तथा शिक्षा माफियाहरुको सक्रियतामा जिल्ला शिक्षा कार्यालय बाराका कर्मचारीकै मिलोमतोमा केही समय यता बारामा बढदै गईरहेको झोले बिद्यालयका माफियालाई कारवाही गर्न स्थानीय अभिभावकहरु जुटेका छन् । बाँकी समाचार.........
बस र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु, २४ घाइते
बीरगंज ७ मंसिर/ त्रिभुवन राजमार्ग अन्तरगत बाराको अमेलखगंज गाविस वडा नम्बर-४ मा गएराती बस र ट्रक एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ भने अन्य २४ घाइते भएका छन् । बाँकी समाचार.........
गैर सरकारी संस्था द्धारा ८ महिला उद्धार
बीरगंज ७ मंसिर/ गैरसरकारी संस्था सानो हात नेपालले भारत हुदै तेश्रो मुलुक तर्फजाँदै गरेका ८ जना महिलालाई उद्धार गरेको छ । बाँकी समाचार.........
कारको ठक्करबाट एक घाइते
बीरगंज ७ मंसिर/ भारतीय नम्बरको कारले ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । बाँकी समाचार.........
२५ दिने रेडियो पत्रकारीता लालिम सम्पन्न
वीरगंज ४ मंसिर/ करेन्ट इङ्गलिश ल्याङ्गबेज द्धारा संचालीत २५ दिने रेडियो पत्रकारीता लालिम आज एक समारोहका बिच सम्पन्न भएको छ । बाँकी समाचार.........
अबैध इटाभट्टा बन्द गर्ने सहमति
वीरगंज ४ मंसिर/ बाराको निजगढमा अवैद्य रुपमा संचालितर् इटाभट्टा फागुन महिनाबाट बन्द हुने सहमति भएको छ । बाँकी समाचार.........
सहकारीको साधरण सभा
वीरगंज ४ मंसिर/ संयुक्त बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधरण सभा शनिबार बाराको सिमरामा सम्पन्न भएको छ । बाँकी समाचार.........
शिख समुदाय गुरुनानक जयन्ती मनाउदै
वीरगंज ४ मंसिर/ वीरगंजका शिख समुदाय शिख धर्मका प्रवर्तक तथा प्रथम गुरु नानक जयन्ती धुमधामका साथ मनाई रहेका छन् । बाँकी समाचार.........
रेडियो सिमरा दोश्रो बर्षा प्रबेश
वीरगंज ४ मंसिर/ हाम्रो समाज जागरण अभियान सिमरा बाराद्वारा सञ्चालित बारा जिल्लाको पहिलो र एक मात्र सामुदायिक रेडियो 'रेडियो सिमरा १०६ मेगाहर्ज' दोस्रो बर्षा प्रबेश गरेको अवशरमा शनिवार सिमरामा सामुदायिक छलफल कार्यक्रम आयोजना भएको छ । बाँकी समाचार.........
देउसीभैलोबाट उठेको रकम अनाथ बालबालिकालाई
वीरगंज ३ मंसिर/ एभरग्रिन युथ क्लब अजिमा समुह कलैया-५ ले देउसी भैलो खेलेर जम्मा गरेको नौ हजार तीन सय ४५ रुपैयाबाट बिभिन्न सामाग्रीहरु किनेर कलैयाको अमृता अनाथ आश्रमका बालबालिकालाई आज बितरण गरेको छ । बाँकी समाचार..........
बाल बिकाश केन्द्र सहयोगी कार्यकर्ता पुनरजाती तालिम शुरु
वीरगंज ३ मंसिर/ प्रारम्भीक बाल विकास केन्द्र सहयोगी कार्यकर्ता पुनरताजगी तालिम हिजोदेखि रौतहटको चन्द्रनिगाहपुरमा शुरु भएको छ । बाँकी समाचार..........
कक्षा कोठा सजावट प्रतियोगिता सम्पन्न
वीरगंज ३ मंसिर/ कक्षा कोठा सजावट प्रतियोगिता जिएचपी स्कुलमा आज एक समारोहवीच सम्पन्न भएको छ । बाँकी समाचार..........
निजामति कर्मचारीहरुको प्रशिक्षण शुरु
वीरगंज ३ मंसिर/ नेपाल निजामति कर्मचारीहरुको अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि वीरगन्जमा शुरु भएको छ । बाँकी समाचार..........
जल्ला स्तरीय खाद्य सुरक्षा तालिम शुरु
वीरगंज ३ मंसिर/ जिल्ला कृषि विकास कार्यालय तथा विश्व खाद्य कार्यक्रमको आयोजनामा ३ दिने खाद्य सुरक्षा अनुगमन तालिम हिजोदेखि वीरगन्जमा शुरु भएको छ । बाँकी समाचार..........
होटल मकालुमा आगलागी हुदा लाखौको क्षति
बीरगंज ३ मंसिर/ वीरगंजको अलखियामठस्थित होटल मकालुमा गएराती आगलागी भएको छ । बाँकी समाचार..........
अपराध नियन्त्रण गर्न बीरगंजमा सिसि क्यामेरा जडान
बीरगंज ३ मंसिर/ जिल्ला प्रहरी कार्यालय पर्साले नगरको घण्टाघर चोकमा सिसिटिभी क्यामेरा जडान गरेको छ । बाँकी समाचार..........
भारतीय जाली जोट सहित एक पक्राउ
बीरगंज २ मंसिर । तराइमा बढदो भारतीय नक्कली नोटको बिगबिगी ब्याप्त रहेको बेलामा पर्सा प्रहरीले भारतीय नक्कली नोटको कारोबारी मध्ये एक जनालाइ पक्राउ गरेको छ । बाँकी समाचार.........
बिपी उद्यानको अतिक्रमित जग्गा खालि गराइयो
बीरगंज २ मंसिर । बीरगंजको घण्टाघर स्थित बिपी उद्यानको जग्गा अतिक्रमण गरि फुटपाथे पसल ग्यारेज तथा बीउमनपा कै दलीत कर्मचारीहरु द्वारा गरिएको अतिक्रमण हटाउनका लागि जारी गरेको सुचनाको वास्ता नगरे पछि आज बीरगंज उपमहानगरपालिकाले एक्साभेटर डोजर प्रयोग गरि अतिक्रमित जग्गा खाली गर्न लगाएको छ ।
सशस्त्र प्रहरी द्धारा ६ बालकको उद्धार
बीरगंज १ मंसिर/ ललाइफकाई लैजान लागेका ६ जना बालकसहित तीनजना बालक फकाउने गिरोहलाई सशस्त्र प्रहरी निजगढले पक्राउ गरेको छ । बाँकी समाचार.........
हर्र्सोल्लासपूर्वक इदउल बकरिद पर्व मनाइयो
बीरगंज १ मंसिर/ मुस्लिम धर्मावलम्बीहरुको महानपर्व इदउल बकरिद अर्थात कुर्वानी पर्व आजदेखि नेपालमा पनि मुस्लिम समुदायले हर्र्सोल्लासपूर्वक मनाइरहेका छन् । बाँकी समाचार.........
कवि सम्मेलन सम्पन्न
वीरगंज १ मंसिर/ हरिबोधनी एकादशी तुलसी विवाहको अवसरमा नेपाल भोजपुरी प्रतिष्ठानद्वारा कवी सम्मेलनको आयोजना गरेको छ । बाँकी समाचार.........
४२ औ श्याम कार्तिक महोत्सव
वीरगंज १ मंसिर/ श्री श्याम हनुमान ज्योति मण्डल वीरगन्जको आयोजनामा श्री श्याम प्रभु खाटुवालाको लागि ४२ औ श्री श्याम कार्तिक महोत्सव हिजो देखि वीरगंजमा शुरु भएको छ । बाँकी समाचार.........
शिवगुरु खाद्य उद्योगका प्रोपराइटर माथि गोली प्रहार
वीरगंज ३० कार्तिक/ बारा जिल्ला स्थित गाविस भवानीपुर जीतपुर वार्ड नम्बर-३ बस्ने शिवगुरु खाद्य उद्योगका प्रोपर्राईटर रमेश कुमार गुप्ता माथी दुइ जनाको समुहमा रहेका अज्ञात हतियारधारीहरुले गोलिको प्रहार गरि घाइते बनाएका छन् । बाँकी समाचार ........
दमन गरेको बिरोधमा शिक्षकहरु आन्दोलित
वीरगंज ३० कार्तिक/ प्रहरी दमनको विरोधमा आज बाराका शिक्षकहले सदरमुकाम कलैया ३ घण्टा यातायात अवरुद्ध पारेका द्धन । बाँकी समाचार ........
राष्ट्रवादीहरुको एक मोर्चा गठन
वीरगंज ३० कार्तिक/ राष्ट्रवादी नागरिक समाज नेपाल आज पर्साले स्थानीय होटल संझनामा आयोजना गरेको अञ्चल भेलाले पाँच जिल्लाका राष्ट्रवादीहरुको मोर्चा गठन गरेको छ । बाँकी समाचार ........
राप्रपा नेपाल द्धारा र्याली
वीरगंज ३० कार्तिक/ तोकिएको समयमा संबिधान निर्माण गर्न नसक्ने संबिधान सभा तथा बारम्बारको निर्वाचन पश्चात पनि प्रधानमन्त्री निर्वाचन गर्न नसक्ने व्यवस्थापिका संसदको औचित्य समाप्त भैसकेकोले ताजा जनादेशका लागि नयाँ निर्वाच गर्नुपर्ने लगायतका बिभिन्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जिल्ला कमिटि बाराले आज कलैयामा प्रर्दशन गरेको छ । बाँकी समाचार ........
नेपाल बैकको ७४ औं बाषिर्क उत्सव सम्पन्न
वीरगंज ३० कार्तिक/ नेपाल बैक लिमिटेड सिटी अफिस वीरगन्जले आफ्नो ७४ औं बाषिर्क उत्सव एक समारोह वीच सम्पन्न गरेको छ । बाँकी समाचार ........
नेपाल बैक सिटी अफिसले आफ्नो ७४ औं बाषिर्क उत्सव मनाए
वीरगंज ३० कार्तिक/ नेपाल बैक लिमिटेड सिटी अफिस वीरगन्जले आफ्नो ७४ औं बाषिर्क उत्सव एक समारोह वीच सम्पन्न गरेको छ । बाँकी समाचार ........
पर्यटन बोड द्धारा वीरगंजमा सरसफाई र्याली
वीरगंज ३० कार्तिक/ पर्यटन बर्ष२०११ को प्रबर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज वीरगन्जमा सरसफाई र्याली निकालेको छ । बाँकी समाचार ........
चिठ्ठाको नतिजा कार्यक्रम आज र्सार्वजनिक
वीरगंज २९ कार्तिक/ छठपुजा व्यवस्थापन समिति घडिअर्वाको संयोजकत्व तथा घडिअर्वा स्पोट्स क्लवको आयोजना छठपुजा भव्य रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिबाट सहयोगार्थ खोलिएको चिठ्ठाको नतिजा कार्यक्रम आज र्सार्वजनिक गरिएको छ । बाँकी समाचार........
राप्रपा नेपाल द्धारा बिरोध सभाको आयोजना
वीरगंज २९ कार्तिक/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले आज वर्तमान सरकारलाई खबरदारी गर्ने उद्देश्यले एक विरोध सभाको आयोजना गर्दै नागरिक समाज समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । बाँकी समाचार........
ड्राइपोटमा आन्दोलन
वीरगंज २९ कार्तिक/ पर्साको सुख्खा बन्दरगाह -ड्राइपोर्ट) स्थित हिमालयन र्टर्मिनलका कर्मचारीहरु आजदेखि हडतालमा उत्रिएका छन् । बाँकी समाचार........
महिलाको शव फेला
वीरगंज २९ कार्तिक/ पर्साको हरपतगंजमा आज विहान एक महिलाको शव फेला परेको छ । अन्दाजी २६/२७ बषिर्य गिता देवीको घाटीमा डोरी बाँधी धानखेतमा फालेको अवस्थामा शव फेला परेको हो । बाँकी समाचार........
जनताले पक्राउ गरेको तस्करलाई प्रहरीले छाडे
वीरगंज २९ कार्तिक/ शसस्त्र प्रहरी र नेपाल प्रहरीले रकम खाई छोडेको काठ पर्साको हरैया गाउका युवाहरुले बरामद गरेपछि गाउमा विवाद उत्पन्न भएको छ । बाँकी समाचार........
छठ पर्व विधिवत रुपमा समापन गरियो
वीरगंज २७ कार्तिक/ निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ दिएरै समापन गरिएको छ । बाँकी समाचार ..........
संधै बन्दुक बोकने हातमा कुचो र कोदालो
बीरगंज २४ कार्तिक/ सँधैं बन्दुक बोकी हिंड्ने बीर नेपाली सेनाको हातले कुचो र कोदालो बोकेर बीरगंजमा छठ घाटको सफाई गर्दै गरेको हेर्दा अचम्म लागेको छ । बाँकी समाचार ..........
छठ पर्वमा केराको मुल्य आकासियो
बीरगंज २४ कार्तिक/ हिन्दुहरुको लगालगी परेको चार्डपर्वको कारण अहिले बीरगंजको बजारमा केराको विक्री निकै बढे्को छ । बाँकी समाचार ..........
घडीअर्वा छठघाटलाई दुलहीको घर झैं सिंगारिदै
बीरगंज २४ कार्तिक/ वीरगन्जमा छठ पर्वका लागि सूर्य आराधना गर्न ब्रतालुहरुको जमघट हुनेघाटको सजावटमा प्रतिस्पर्धा हुने गरेको छ ।
छठ पर्वका लागि सुरक्षा समितीको बैठक सम्पन्न
बीरगंज २३ कार्तिक/ तराइ बासिको महान पर्ब छठ पुजालाई थप भब्य र ब्यवस्थीत ढंगले ब्यवस्थापन गर्न सुरक्षा निकायको सकृयतामा सर्बदलीय बैठक बसेको छ ।
Subscribe to:
Posts (Atom)








