Pages

प्रमुख जिल्ला अधिकारी द्धारा पत्रकार सम्मेलन

बीरगंज १५ चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले आफु प्रयोग गर्ने स्कारपियो गाडी चोरीको नभएको बताउनु भएको बाँकी समाचार.........
 

प्रजिअ मार्फ प्रमलाई उधोगको साङकेतीक साचो हस्तान्तरण

बीरगंज १५ चैत्र/ बन्द रहेको उधोग खोलाउन २४ घण्टे अल्टिमेम दिदै बीरगंजका उधोगीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा मार्फ प्रधानमन्त्रीलाइ उधोगको साङकेतीक साचो बुझाएका छन बाँकी समाचार.........
 

संविधान दिनु र गोरु ब्याएर दुध दिनु एउटै कुरा हो -अध्यक्ष थापा

बीरगंज १३ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यो संविधान सभा रबरस्टाम्प मात्र हो, यसले पार्टीको हस्तक्षेप विना घण्टा पनि स्वतन्त्र पूर्वक केही नगरेको बताउनु भएको बाँकी समाचार.........
 

स्व.कोइरालाको पुण्य तिथीमा दन्त शिवीर

बीरगंज १२ चैत्र/ नेपाली कांग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको प्रथम पुण्य तिथीको अवसरमा आज बीरगंजमा निःशुल्क दन्त शिवीरको आयोजना गरिएको छ । समाचार.........
 

गजल तथा श्रृजना वाचन कार्यक्रम सम्पन्न












बीरगंज १२ चैत्र/ १९ औ गजल तथा श्रृजना वाचन कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । समाचार.........
  

कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १२ चैत्र/ बीरगंज पब्लिक कलेजको १० औ बाषिर्कोत्सव तथा बुद्ध युथ कल्वको दोश्रो बाषिर्कोत्सवको उपलक्ष्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार.........
   

परिक्षा केन्द्रबाट २ जना निरीक्षक सहित ८० थान मोवाइल जपत

बीरगंज ११ चैत्र/ प्रवेशीका परिक्षाको क्रममा आज बाराको कलैया स्थित श्री तीनचन्द्र उच्च माध्यमिक बिधालय परिक्षा केन्द्रबाट २ जना निरीक्षकलाइ निशकाशन गरिएको छ । बाँकी समाचार..........
   

एसएलसी परिक्षावाट १३ जना बिधार्थीहरु निशकाशीत














बीरगंज ११ चैत्र/ यस बर्षको एसएलसी परिक्षा अन्तरगत आज नेपाली बिषयको परिक्षा सम्पन्न भएको छ । बाँकी समाचार..........
   

तीन जना अपराधी र्सार्वजनिक

वीरगंज १० चैत्र/ वीरगंज बजार इलाकामा कुनै पनि लुटपाटको घटना घटाउने उद्देश्यले हात हतियार सहितको अपराधीका समूहका ३ जना व्यक्तिहरु पर्सा प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार..........
   

क्रेटिभ र्सर्भिसेजद्धारा जीवन उपयोगी सीप तालिम

वीरगंज १० चैत्र/ क्रेटिभ सर्भिसेज प्रा.लि. वीरगन्जले महिलाहरुको शीप विकास गर्ने उद्देश्यले आज देखि ५ दिने जीवन उपयोगी सीप तालिम कार्यक्रम आयोजना गरेको छ । बाँकी समाचार..........
   

जिल्ला बिकाश समितीमा ताला बन्दी

बीरगंज ९ चैत्र/ जिल्ला बिकाश समिती पर्साबाट सरुवा भएका स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादवलाइ थमौली गर्नु पर्ने भन्दै दवाव श्रृजना गर्न कार्यालयमा ताल्चा बन्दी गरिएको छ । बाँकी समाचार.........
   

स्वर्गीय कोइरालाको प्रथम पुण्य तिथीमा रक्तदान














बीरगंज ९ चैत्र/ नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको प्रथम पुण्य तिथीको अवसरमा आज बीरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बाँकी समाचार.........


वीरगंजमा होली पर्व धुमधामले मनाइयो


































बीरगंज ८ फागुन/ तराइको दोश्रो ठूलो महान पर्व होली सोमबार वीरगंजमा हर्षोल्लास पूर्वक मनाईदै छ । बाँकी समाचार........


पहिलो दिनको होली पर्व हर्षोल्लासका साथ मनाइयो















बीरगंज ६ फागुन/ वीरगंजमा आइतबार होली पर्व हर्षोल्लासका साथ मनाईदैछ । बाँकी समाचार...........

क्रियाशील युवा पत्रकारहरु मनाए होली








































































बीरगंज ३ फागुन/ पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले होलीलाई रमाईलोका लागी मात्रै नभई मित्रता र सद्भावका लागी मनाईनु पर्नेमा जोड दिनु भएका छ । बाँकी समाचार........

सिंहको मृत्युको सम्पुण परिबेशको जाचबुझ हुन माग














वीरगन्ज २ चैत्र/ नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीले आफ्नो पार्टीका मानर्थ अध्यक्ष तथा पुर्ब सांसद श्रीमति अनन्दी देवी सिंहको मृत्यु अस्वावाभिक रहेको कुरा आज रिपोर्टस क्लब नेपाल पर्सा द्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले स्व.आनन्दी देवीकै घर परिवारका सदस्य यसवन्त सिहं र उनकी पत्नि सबिता सिंहका कारण नै उहांको मृत्यु भएको समेत बताउनु भयो । बाँकी समाचार........
 

डायमण्ड शमशेरको श्रद्धाञ्जली














वीरगन्ज २ चैत्र/ पर्सेली साहित्य समाज वीरगन्जले आज स्थानीय घण्टाघरमा स्वर्गीय लेखक, साहित्यकार डायमण्ड समशेर जंग बहादुर राणाको तेह्रौ पुण्य तिथीको दिनमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । बाँकी समाचार........

रेडक्रस द्धारा पत्रकार सम्मेलन













वीरगन्ज २ चैत्र/ नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्राकृतिक आपतहरुको असह्य-पीडामा जीवन मरणको लडाइ लगिरहेका जापानका भूकम्प, सुनामी र विष्फोट पीडित मानिसहरुलाई यस दुःखद घडीमा सहानुभूति पूर्वक सहयोग गर्न सवै र्सवसाधारणलाई आव्हान गरेको छ । बाँकी समाचार........


दुतावासले पत्रकार महासंघलाई ६८ रनले पराजित गरेको

खेल समाचार
वीरगंज २८ फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखा र भातीय महावाणिज्य दुतावास बीचको मैत्रीपुर्ण ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय महावाणिज्य दुतावासले पत्रकार महासंघलाई ६८ रनले पराजित गरेको छ । बाँकी समाचार...........

   

शुभकामना आदान प्रदान तथा श्रृजना वाचन कार्यक्रम

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
वीरगंज २८ फागुन/ फागु पुणिर्माको अवसरमा १७६ औ प्रभात काब्य यात्रा र गजल साहित्य मंच नेपालको संयुक्त आयोजनामा श्रृजना वाचन तथा होलीको शुभ कामना आदान प्रदान कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । बाँकी समाचार...........
   

नेइफ द्वारा छात्रबृती पुरस्कार बितरण

वीरगंज २७ फागुन/ नेपाल अमेरिका शिक्षा प्रतिष्ठान नेइफले आज चण्डिकादेवी श्रेष्ठ स्मृती छात्रबृती पुरस्कार बितरण गरेको छ । बाँकी समाचार...........
   

माल बाहक ट्रकमा अचानक आगजनी

वीरगंज २७ फागुन/ त्रिभुवन राजपथ अन्तरगत बाराको अमलेखगंजमा गएराती साढे १० बजे गुडी रहेको माल बाहक ट्रकमा अचानक आगो लागदा ट्रकमा रहेको २ सय १० थान जेनेरेटर जलेर नष्ट भएको छ । बाँकी समाचार...........
  ..ख १३१९ नम्बरको ट्रकमा अमलेखगंज स्थित २ नम्बर पुल नजिक पुग्दा आफै आगो लागेको हो । आगोले ६ लाख ५० हजार मुल्य बराबरको २ सय १० थान जेनेरेटर जलेर नष्ट भएको हो । ट्रकमा आगो लागेपनि ट्रकका चाकल कालु गुरुङले साहस पर्ुवक ३ नम्बर पुलमा पुर्‍याएर गुहार मागेपछि स्थानिय बासि र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको कारण थप क्षति हुन नसकेको प्रहरीले जनाएको छ ।

गाउलेद्वारा कार्यालय तोडफोड गर्दै तालाबन्दी

वीरगंज २७ फागुन / बाराको डुमरवानामा रहेको हलखोरिया साझेदारी बन ब्यवस्थापन कार्यालय तोडफोड गर्दै गाउलेहरु आज बिहान तालाबन्दी गरेका छन् । बाँकी समाचार...........
   

टेलिकमको कमजोर ब्यवस्थापनका कारण महशुल्क बुझाउन कठिनाइ














वीरगंज २७ फागुन/ नेपाल टेलिकम बीरगंज शाखाको कमजोर ब्यवस्थापनका कारण महशुल्क बुझाउन पुग्ने ग्रहकहरु पिडीत बन्न पुगेका छन । बाँकी समाचार...........
   

सुरक्षाको माग गर्दै जुलुश प्रदर्शन

वीरगंज २२ फागुन/ जिल्ला मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको हत्या भएको तेह्रौ दिनको पून्यतिथीमा आज बाराको कलैयामा निजामति कर्मचारीहरुले श्रद्धान्जली सभा तथा सुरक्षाको माग गर्दै जुलुश प्रदर्शन गरेका छन् । बाँकी समाचार..........
   

ज्वेलर्सका संचालक माथि धारिलो हतियार प्रहार

वीरगंज २२ फागुन/ जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी रहेको हिरा अलंकार ज्वेलर्सका संचालक माथि एक हतियारधारि समुहले धारीलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको छ । बाँकी समाचार..........
  

आज भएको राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्षेत्र नम्बर ४ भैरहवा विजयी भएको छ ।

वीरगंज २१ फागुन/ फूल कुमारी महत्तो मेमोरियल ट्रष्टको आयोजनामा बिरगंजमा सम्पन्न एम.जि. ट्रँफी २०११ राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर भैरहवा विजयी भएको बाँकी समाचार........
 

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बीरगंज २१ फागुन/ गाविस भवानीपुर जीतपुर वार्ड नम्बर स्थित शिव मन्दिरको प्राङ्गणमा आज एक समारोह्को आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको बाँकी समाचार........

रेडक्रसको कारण समाजमा शान्ति सुरक्षा स्थापनामा सहयोग पुगेको - प्रजिअ झा

वीरगंज १९ फागुन/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले समाजिक सेवामा योगदान पुर्‍याएको रेडक्रसको कारण समाजमा शान्ति सुरक्षा स्थापना गर्नमा सहयोग पुगेको बताउनु भएको ।बाँकी समाचार........
 

नया कर्मचारीलाई नियुक्ती गर्न खोजेको भन्दै स्थानिय ब्यक्तिहरुद्वारा विरोध

वीरगंज १९ फागुन/ नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजका मेडकल सुपरिटेन्डेन्टले गोप्य रुपमा सात जना नया कर्मचारीलाई नियुक्ती गर्न खोजेको भन्दै स्थानियवासीहरुले विरोध गर्दा अस्पताल क्षेत्रमा केहि बेर तनावको सृजना भएको थियो बाँकी समाचार........
 

नेशनल मेडिकल कलेजमा फरी बिवाद

वीरगंज १९ फागुन/ पटक पटक विरामीको उपचारमा लापरवाही गरेर विवादित बन्दै आएका नेशनल मेडिकल कलेज वीरगंजले एक विरामीलाई चलाउनु पर्ने औषधी अर्को विरामीलाई चलाएको कुरा पिडित विरामीका परिवारले पत्रकार सम्मेलन गरी खुलासा गरेका छन बाँकी समाचार........
 

शिवरात्री पर्व मनाईंदै

बीरगंज १८ फागुन/ आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान शिवको पुजा आराधना गरी देशभर मनाईंदै बाँकी समाचार........
 

आगलागी हुदा लाखौको क्षति

बीरगंज १७ फागुन/ पर्साको ठोरी गाविस- हनुमाननगरमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएको बाँकी समाचार........
 

सातबुंदे सहमती ब्यक्तिगत स्वार्थ भएको - अध्यक्ष यादव

बीरगंज १७ फागुन/ तराइ मधेश लोकतान्त्रीक पार्टी नेपालका केन्द्रिय अध्यक्ष महेन्दराय यादवले मधेशवादी पार्टीहरु अहिले सम्म लोकतान्त्रीकरण हुन नसकेको आरोप लगाउनु भएको बाँकी समाचार........
 

टाउको छिनीएको अवस्थामा महिलाको शव फेला पर्‍यो

बीरगंज १७ फागुन/ पर्साको अलौ गाबिसमा आज एक महिलाको शव फेला परेको बाँकी समाचार........ 
 

टाउको छिनीएको अवस्थामा महिलाको शव फेला पर्‍यो

बीरगंज १७ फागुन/ पर्साको अलौ गाबिसमा आज एक महिलाको शव फेला परेको बाँकी समाचार........ 
 

टाउको छिनीएको अवस्थामा महिलाको शव फेला पर्‍यो

बीरगंज १७ फागुन/ पर्साको अलौ गाबिसमा आज एक महिलाको शव फेला परेको बाँकी समाचार........
 अलौ गाबिस वडा नम्बर- मा रहेको तिलावे पुल नजिक महिलाको टाउको छिनीएको अवस्थामा शव फेला परेको हो करिब ३५ बर्षउमेर भएको सो महिलाको शव फेला परेपनि टाउको फेला नपरेका कारण उनको नाम, ठेगाना खुलन नसकेको प्रहरीले जनाएको महिलालाइ कसले किन हत्या गरिएको भन्ने वारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी निरीषक भिम किरण बोगडीले बताउनु भएको मृतक महिलाको शवलाइ पोष्ट मार्टमका लागि बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको

कैदी सरुवाको विरोधमा कारागार भित्र प्रदर्शन

 बीरगंज १६ फागुन/ सहकर्मी सरुवाको विरोधमा कारागार भित्रै प्रदर्शनमा उत्रिएका वीरगंज कारागारका कैदीहरु माथि प्रहरीले हवाई फाएर गर्दै अश्रु ग्यास प्रहार गरेको बाँकी समाचार........
  

सभासद झालाइ राजेन्द्र महतोले विनाकारण निस्कासन गरेको आरोप

 
 
 
 
 
 
 
 
 
 
 
 
 
बीरगंज १३ फागुन / सदभावना पार्टीका सभासद अनिल झाले महतोले आफनो पिठयुमा रातीको समयमा छुरा प्रहार गर्नु भएको जस्तो निस्कासन गर्नुभएको आरोप समेत लगाउनु भयो । बाँकी समाचार..........