बीरगंज २ फागुन/ नेपालको शैक्षिक क्षेत्रको विकासमा नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी चौधरी समुहद्धारा विभिन्न शैक्षिक कृयाकलापहरु संचालित हुदै आएको चौधरी समूहका निर्देशक निर्वाण चौधरीले बताउनु भएको छ । बाँकी समाचार..........
दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक चौधरीले शैक्षिक विकास तथा प्रवर्धन गर्ने सिलसिलामा सन १९९८ देखि काठमाण्डौ स्थित बासबारीमा द चांदबाग स्कुल स्थापना गरी एउटा नमुना विद्यालयको आरम्भ गरेको बताउनु भयो । दिल्ली पब्लिक स्कुल वीरगंजले आयोजना गरेको आफनो वाषिर्क उत्सव कार्यक्रममा सहभागि हुन आउनु भएको चौधरीले सोहि स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरी उहाले चौधरी समूह द्धारा यसै सिलसिलामा भारतको प्रसिद्ध शैक्षिक प्रतिष्ठान मणिपाल संग सहकार्य गर्दै काठमाण्डौमा अन्य पांचवटा शैक्षिक सस्था संचालन गर्दै आईरहेको बताउनु भयो । चौधरीले चौधरी समूहको शैक्षिक क्षेत्रलाइ हेर्ने छुट्टै सिजी एजुकेशन प्रभागका मार्फ यस्था कृयाकलापहरुको द्धृत गतिमा अघि बढने शिलशिलामा नेपालको व्यापारीक केन्द्र विरगंज स्थित दिल्ली पब्लिक स्कुल वीरगंमा पनि आफनो संलग्नता राखी वीरगंजको शैक्षिक क्षेत्रको विकाशमा नया आयाम राखेको जानकारी दिनुभयो । आफनो समूहबाट नेपालको शैक्षिक विकासमा गरेको विभिन्न कार्यक्रम तथा आयोजनाहरुको बारेमा प्रकाश पार्दै चौधरीले अगामी दिनहरुमा प्रविधी युक्त शैक्षिक सस्थाहरुमा आधुनिक कक्षा कोठाहरुको व्यवस्था गर्नको लागि डिजी क्लाशरुम प्रविधि पनि नेपालमा भित्राई सकेको र सो प्रविधि द चांदवाग स्कुलमा प्रयोगमा ल्याईसकेको र अन्य संस्थाहरुका लागि पनि सो प्रविधिको प्रयोगलाई र्सवसुलभ बनाईने समेत जानकारी दिनुभयो । उहाले हाल चौधरी समूह द्धारा संचालित शैक्षिक संस्था अन्तर्गत करिब ४ हजार विद्यार्थीहरु अध्यायन्रत छन र अगामी शैक्षिक वर्षा १० हजार विद्यार्थीहरुलाई अध्यान अध्यापन गराउने लक्ष्य राखेको समेत जानकारी दिनुभयो । उहाले यसै र्सर्न्दभमा चौधरी समूहले नेपालका विभिन्न क्षेत्रहरुमा अधुनिक प्रविधि युक्त शैक्षिक सस्थाहरु स्थापनाहुने र नेपालका विभन्न तहका विद्यार्थी तथा अभिभावहकहरुको यथेष्टा पहुच रहने समेत जानकारी दिनुभयो । पत्रकार सम्मेलन पश्चात दिल्ली पब्लिक स्कुल वीरगंजले आयोजना गरेको वाषिर्क उत्सवको उदघाटन भारतीय दुतावास वीरगंजका महावाणिज्य दुत आशुतोष कुमार अग्रवालले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन ।

No comments:
Post a Comment