बीरगंज २६ माघ/ श्रमीकहरुले ज्याला बृद्धी गर्नुपर्ने माग खाख्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फ प्रधानमन्त्री झलनाथ खनाललाइ ज्ञापन पत्र बुझाएका छन् । बाँकी समाचार.........
जिफन्टका कमलेश झाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा श्रमीकहरुको हाल खाइपाइ आएको पारीश्रमीकमा ज्याला बृद्धी गर्न सरकार र रोजगार दाताहरु गम्भीर बन्न पनि आग्रह गरेको छ । घान्नै नसक्ने गरि महंगी बेढेकाले श्रमीकहरुका हालको ज्यालामा तत्काल बृद्धी नगरे अगामी फागुन महिना देखि आन्दोलनमा उत्रने बाध्य हुने समेत चेतावनी दिएको छ ।

No comments:
Post a Comment