वीरगंज १२ फागुन/ नेशनल मेडिकल कलेज वीरगंजको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार........
मेडिकलको हलमा भएको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले शिक्षाले नेपालको विकास भएको हुनाले मेडिकल कलेजले राम्रो शिक्षा दिई दक्ष विद्यार्थी उत्पादन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी नायब महानिरिक्षक गंगा पाण्डे, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मेडिकल कलेजमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान सहित गरिएको थियो । वाषिर्कोत्सव तथा सम्मान कार्यक्रममा मेडिकल कलेजका डायरेक्ट डाक्टर जैनुदिन अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment