Pages

इलेक्ट्रोनिकस कोर्स सम्वन्धी सिप मुलक तालिम

बीरगंज ६ फागुन/ किङ्गस टेकनिकल इन्सिच्युटले कम्प्युटर, मोवाइल, टेलिभिजन, एसियन फि्रज, इलेक्ट्रोनिकस कोर्स सम्वन्धी सिप मुलक तालिमको आयोजना गरिएको छ । बाँकी समाचार.......
 



किङ्गस ल्याङ्गवेज इन्सिच्युटको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उधोगका प्रमुख रामचन्द्र पौडेलले तालिमको उदघाटन गर्नु भएको थियो । ल्याङ्गवेज इन्सिच्युटका प्रमुख गणेश थापाको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । इन्सिच्युटका नबिन र्सराफले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संचालन अनिल यादवले गर्नु भएको थियो ।

No comments:

Post a Comment