Pages

सचिव पदमा दाहालको उम्मेदवारी

बीरगंज १ फागुननेपाल पत्रकार महासंघ पर्साको फागुन ४ गते हुन लागेको निर्वाचनका लागि सचिव पदमा पत्रकार रवि दाहालले उम्मेदवारीको घोषणा गर्नुभएको छ । बाँकी समाचार........
   

पत्रकारिता क्षेत्रमा विगत नौ वर्षदेखि कृयाशील रहनु भएका पत्रकार दाहालले व्यवसायीक पत्रकारिताको विकास र श्रमजीवि सञ्चारकर्मीहरुको हकहितका लागि आफुले उम्मेदवारी दिन लागेको बताउनुभएको छ । पत्रकार दाहालले आज एक विज्ञप्ती जारी गर्दै पर्साको पत्रकारिता जग बसाल्न योगदान दिनुभएका अग्रज पत्रकारका साथै व्यवसायीक पत्रकारितालाइ गतिशिलता प्रदान गर्ने पत्रकार र त्यसमा होष्टेमा हैंसे गर्न अग्रसर यूवा पत्रकारहरुको भावनालाई सम्मान गर्नका लागि पत्रकार महासंघमा योग्य पदाधिकारीको आवश्यक्ता रहेको समेत उल्लेख गर्नु भएको छ ।

No comments:

Post a Comment