Pages

छठ पुजा ब्यवस्थापन समिति गठन

बीरगंज १६ असोज/  हिन्दुहरुको महान चाड छठ पर्वलाई भब्यताका साथ सम्पन्न गर्नका लागि आज बिहान बीरगंजको घडिअर्वा पोखरीमा बेसेको बैठकले छठ पुजा ब्यवस्थापन समिति चयन गरिएको छ ।

मेला ब्यवस्थापन समिति गठन

बीरगंज १५ असोज/  बीरगंजमा आयोजना हुने दशै मेलालाई ब्यवस्थित गर्न २ सय ५१ सदस्यीय मेला ब्यवस्थापन समिति गठन गरिएको छ ।

रकम असूल गर्ने प्रहरी पक्राउ

बीरगंज १५ असोज/  प्रहरीमा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिबाट रकम असूल गरेका एक प्रहरी जवान आफै पक्राउ परेका छन् ।