बीरगंज १० फागुन / वीरगंज उपमहानगरपालिको मातहातमा रहेको आर्दशनगरस्थित स्वीमि‹ पुलमा हिजो दशलाख भन्दा बढी लुकाई राखेको माल समान बरामद भएको छ । बाँकी समाचार..........
वीरगंज उपमहानगरपालिको स्वामित्वमा रहेको आर्दशनगर स्वीमि‹ पुलमा लुकाई राखेको करिब १० लाख भन्दा बढी मालसमान बरामद भएको हो । बरामद गरिएको दुइ ट्रक ट्वाईलेटको सिट र ९ ड्राम केमिकल रहेको प्रहरीले जनाएको छ । वितगलामो सयमदेखि स्वीमि‹ पुलमा ताला लगाई प्रवेश निषेध गरेकोमा शंका लागि स्वीमि‹ पुल खुलाउन उजुरी दिएपछि स्वीमि‹ पुल खोलाउदा सो परिमाणको मालसमान बरामद भएको हो । स्वीमि‹ पुलमा सुरक्षा दिदै एसटिएफका टोलीहरु बस्दै आएका छन ।

No comments:
Post a Comment