Pages

एक पुरुषको शब फेला

वीरगंज १० फागुन/ वीरगंजको अतिनै व्यस्त मानिने मिनाबजारमा बोरामा बेरीएको अवस्थामा आज एक पुरुषको शब फेला परेको छ । बाँकी समाचार..........
   

मिनाबजारको लक्ष्मी लज नजिकै नालामा बोरामा बेरीएको शंकास्पद बस्तुका बारेमा स्थानिय बासिले प्रहरीलाई खबर गरे पछि सो संकास्पद बस्तु मृत पुरुषको शरिर रहेको खुल्न आएको थियो । अन्य कुनै स्थानमा हत्या गरी बोरामा हालेर त्याहा फालेको हुन सक्ने प्रहरीले अगुमान गरेको छ । अन्दाजी ३० वर्षो तराइ मुल्कको व्यक्तिको सो शवको अहिले सम्म पहिचान हुन नसकेको र पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment