बीरगंज २ फागुन/ पर्साको कटिबल्वा गाविसमा लगाएको प्रतिबन्धित लागुऔषध अफिम खेति प्रहरीले आज नष्ट गरेको छ । बाँकी समाचार..........
गाविसको वडा नम्वर ८ मा लुकाईछिपाई करिब १ कट्ठा जग्गामा लगाईएको सो अफिम खेति प्रहरीले नष्ट गरेको हो । सुरक्षा बेस क्याम्प कटिवल्वाका प्रहरी नायव निरिक्षक टिका बरालको नेतृत्वमा गएको टोलिले सो खेति नष्ट गरेको हो । पर्सालाइ यस बर्षदेखि लागुऔषध खेति गर्न नदिने अभियान अनुसार अफिम खेति नष्ट गरीएको बरालले बताउनु भयो ।

No comments:
Post a Comment