Pages

ट्याक्टर दुर्घटनामा पाच घाइते

बीरगंज २४ माघ/ वीरगंज पथलैया सडक खण्डको बजनीमा पथलैयाबाट वीरगंज जाँदै गरेको ना...५७९ नम्बरबको ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टरमा पाच जना यात्रु घाइते भएका छन् । बाँकी समाचार........
   

घाइते हुनेमा वीरगंज उपमहानगरपाली वडा नम्बर-२ छपकैयाका मुन्नी खातुन,सकिना खातुन, सहजाद मियाँ, मोहमद् साहेद, रुक्सुहना खातुन रहेका छन् । घाइतेको सिमरा स्थित संजिवनी मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रीत भइ पल्टदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

No comments:

Post a Comment