Pages

नेपाल चलचित्र पत्रकार संघ गठन

बीरगंज १० फागुन/ वीरगंजमा रहेर क्रियासिल रुपमा काम गर्दै आएका संचारकर्मीको आज भएको एक भेलाले नेपाल चलचित्र पत्रकार संघ तदर्थ समिति पर्सा शाखा गठन गरेका छन् । बाँकी समाचार..........
   

वीरगंजको स्थानिय होटल सिजन्समा भएको संचारकर्मिहरुको एक भेलाले विवेक खतिवडाको अध्यक्षतामा १३ सदस्यिय नेपाल चलचित्र पत्रकार संघ तदर्थ समिति पर्सा साखा गठन गरीएको हो । गठित कमिटिको उपाध्यक्षमा बविता भट्ट, कोषाध्यक्षमा दिपेश श्रेष्ठ, सचिवमा सुब्बा कार्की, सहसचिवमा रश्मि राजभण्डारी, त्यसै गरी सदस्यहरुमा निलिमा पौडेल, भगवति तसिजु, दुर्गा बस्नेत, प्रतिमा चौधरी, सबनम श्रेष्ठ, राजेन्द्र आचार्य, नवराज फुयाँल, श्याम कुसवाहा लगायत १३ सदस्यिय कार्यसमिति गठन गरीएको हो ।

No comments:

Post a Comment