Pages

रिक्सा हस्तान्तरण कार्यक्रम

वीरगंज १२ फागुन / वीरगंज उपमहागनरपालिका शहरी सामुदायिक सहयोग कोषको आयोजनामा रिक्सा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । बाँकी समाचार........
   

वीरगंज स्थित भगवती टोलमा आयोजना गरिएको कार्यक्रममा तीन थान रिक्सा र एक थान ठेला सोही टोलका भिखारी गोसाइ, जादोलाल गोर्साई र इनर्वाका हिरालाल दासलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । भगवती टोल महिला बचत समूहका अध्यक्ष नारी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान नगरपालिकाका कार्यकारी अधिकृत, धरानका लुमन्ती फिल्ड संयोजक लक्ष्मी र्राई, एकता महिला बचत तथा ऋण सहकारी सस्थाका मोमिला खातुन लगायतको उपस्थिति रहेको अब्दुल कैसले बताउनुभएको छ ।

No comments:

Post a Comment