बीरगंज २८ माघ/ बीरगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित पानीटंकी चैकमा दुइ बिधार्थीहरु बीच भएको झडपमा एक बिधार्थीको मृत्यु भएको छ । बाँकी समाचार.........
आज बिहान साढे ६ बजे पढन जाने क्रममा उनीहरु बीच बिवाद भइ झडप हुदा फलामको रड प्रहारबाट रौतहटको ब्रहमपुरी गाबिसमा घर भइ हाल बीरगंज उपमहानगरपालिका वडा नम्बर १८ मा वस्दै आएका १८ बर्षीय प्रबिण कुमार सिंहको उपचारको क्रममा वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीरगंज स्तिथ नेशनल मेडिकल क्लेजमा लादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक सिंह बीरगंजको नेशनल एकेडेमी कलेजका कक्षा १२ मा अध्ययनरत बिधार्थी थिए । बिहान सिदार्थर् इन्टरनेशनल कलेजका विद्यार्थी र प्रविण कुमार सिंह बीच झडप भएकोमा सिदार्थर् इन्टरनेशनल कलेजका छात्र वीरगंज १४ मुर्ली निवासी बिक्की साहले फलामको डण्डिबाट सिंहको टाउकोमा हिर्काउदा उपचारको क्रममा सिहंको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा साहलाइ पक्राउ गरि आवश्यक आनुनी कारवाही अगाडी बढाएको छ भने फरार रहेका अर्का आरोपी वीरगंज १४ मुर्लीका मनोस साहको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको छ । यता दोषीलाई कार्यवाही गर्नुपर्ने मांग गर्दै नेशनल एकेडेमी तथा अन्य निजी कलेजका विद्यार्थीहरुले प्रदर्शनमा उत्रेका छन । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी केहीबेर दोषीलाई कारवाही, शान्ती सुरक्षाको बहाली तथा प्रहरी प्रशासन विरुद्ध चर्को नारा बाजी गर्नुका साथै वीरगंजको घण्टाघर चौकमा टायर बाली प्रदर्शन गरेका थिए ।

No comments:
Post a Comment