वीरगंज १८ माघ/ प्राज्ञिक विद्यार्थी परिषद नेपाल सचिव नारायण प्रसाद ढकालले जनताले चाहेको सविधान लेख्छौ भन्ने ६ सय १ जना सभासदहरुले तोकिएको समयमा सविधान बनाउनु भन्दा सत्ताको लुछाचुंडीमा लागि राष्ट्रिय सम्पतीको दुरुपयोग गरिरहेको आरोप लगाउनु भएको छ । बाँकी समाचार...........
रिपोर्टस क्लब पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ढकालले सविधानसभा पछाडिको समयमा देशमा धेरै प्रकृतिका गलत क्रियाकलापहरुले प्रशय पाएकोले देशमा अस्तव्यस्तता छाउनुका साथै कानुनी राज्यको अवधारणा समाप्त भएको भान हुन थालेको बताउनु भएको छ । उहाले विभिन्न पार्टी र विचारको नेतृत्वबाट देखाइएको गैर जिमेवारी पूर्ण व्यवहारबाट नेपाली युवा, पुस्ता एव सम्पूर्ण जनता निरास भई नेताप्रतिको विश्वास टुटी सकेको विचार व्यक्त गर्नुभयो । उहाले सविधान निर्माण गर्ने प्रमुख जिम्मेवारी लिएको सविधान सभा आफनो काममा असफल भएपछि सोही कामका लागि थप गरिएको एक वर्षअवधिको अधिकाश समय वितिसक्दा पनि सविधान निर्माणमा कुनै प्रकारको चिन्ता र प्रयास नदेखिनुले राजनितिक दल तथा सभासदहरुमा रहेको गैरजिम्मेवारीपनको पराकास्टा र्छल‹ भएको दावी गर्नुभयो । सधिवान निर्माण भएकामा मात्र लोकतन्त्र बलियो हुने र लोकतन्त्र बलियो भएमा राष्ट्र सही मार्गमा अगाडी बढन सक्ने भएकाले सविधान निर्माणको लागि र्सार्थक सविधान निर्माण भन्ने मुल नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद नेपालले यही पौस २ गते देखी देशभरी दबाब र्यालीको आयोजना गरेको बताउनु भएको छ । उहाले पौष २ गतेदेखि संचालन भएको दबाब र्याली धादि‹, धनगढी र भैरहवामा गरी सकेको र माघ २० गते वीरगंजमा विशाल दबाब र्यालीको आयोजना गर्ने जानकारी दिनुभयो । उहाले मुलुकको पोखरा, नेपालगंज, वीरगंज, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर, काठमाण्डौमा दबाब र्यालीको आयोजना गर्ने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा स्थानिय र्याली संयोजक राधे कुशवाहा, परिषद नेपाल जिल्ला अध्यक्ष नमोनारायण मेहता, केन्द्रिय केन्द्रिय सदस्य गौरव वर्मा, सन्तोष आर्चाय, संतोष पुरीको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment