बीरगंज २७ माघ/ वीरगंज पोखरीया सडकखण्ड अन्तरगत पर्साको सेमरवारी नहर नजिकै यात्रुबाहक जिप पल्टिदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने आधादर्जन भन्दा बढी र्घाईते भएका छन । बाँकी समाचार.......
वीरगंजबाट पोखरीया तर्फजादै गरेको ना १ ज ११६४ नम्बरको यात्रुबाहक जिप हरिहरपुर गाविस नजिकै सेमरवारी नहरमा पल्टिदा भेडिहारी गाविस वडा नम्बर २ निवारी ६४ वर्षिय प्रेमा देवी चौरसियाको घटनास्थलमै मृत्यु हो । दुर्घटनामा आधादर्जन भन्दा बढी र्घाईते भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । गम्भिर घाइते हुनेमा पर्साको हरिहरपुर गाविस वडा नम्बर ४ निवारी १५ वर्षिय रामनाथ चौरसिया, आलमा खातुन रहेका छन भने अन्य र्घाईते हुनेमा भेडिहारी गाविस वडा नम्बर १ का जवाहिर मिया, वडा नम्बर ५ का नेकमहमद दर्जी, वडा नम्बर ४ का हिरालाल साह रहेका छन । घाइते सवैको अहिले नारायणी उपक्षेत्रिय अस्पतलामा उपचार भईरहेको प्रहरीले जनाएको छ । साइकल यात्रुलाइ बचाउने क्रममा अनियन्त्रीत भइ जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

No comments:
Post a Comment