बीरगंज १० फागुन/ बीरगंज पथलैया सडक खण्डमा बाराको परवानीपुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा २ जना युवकको घटना स्थलमै मृत्यु भएको छ । बाँकी समाचार..........
बीरगंजका हरिखेतान क्याम्पसका तीन जना बिधार्थीहरु चढेको ना.१४.प २४२५ नम्बरको मोटरसाइकललाइ बिपरीत दिशाबाट आउदै गरेको ना.३.ख ३४१४ नम्बरको ट्रकले ठक्कर दिदा जितु चौधरी र हरिहर चौधरीको मृत्यु भएको हो । उनीहरु संगै मोटरसाइकलमा सवार रहेको संदिप चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गम्भीर घाइते ठाकुरको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ स्थाइ प्रहरी चौकी गण्डकले आफनो नियन्त्रणमा लिएको छ ।

No comments:
Post a Comment