Pages

राष्ट्रवाद संघ द्वारा शुभकामना आदान प्रदान

















बीरगंज १२ असोजबिजया दशमीको उपलक्षयमा नेपाल राष्ट्रवाद संघ पर्साले आज बिर्ता स्थित आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमको आयोजना गरेको
 

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

बीरगंज १२ असोज/ काठमाण्डौबाट सिन्धुली तर्फजाँदै गरेको ना.. ५४९३ नम्बरको बस पुर्व पश्चिम राज मार्ग अन्तरगत बाराको पथलैया नजिक आज बिहान करिब साढे बजे दुर्घटना हुदा एक महिलाको मृत्यु भएको
 

ट्राफिक प्रहरी द्वारा २३ वटा मोटरसाइक नियन्त्रणमा

















बीरगंज १२ असोज/ जिल्ला प्रहरी कार्यालय पर्सामा आज बिहान आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक एकेन्द्र बहादुर खड्काले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको सहयोगमा हिजो देखि शुरु गरेको अप्रेशन अन्तरगत गएराती बीरगंजको बिभिन्न स्थानबाट २३ वटा मोटरसाइक नियन्त्रणमा लिएको
  

सडक बिगृएको भन्दै यातायातका सवारीसाधन बन्द

बीरगंज ११ असोज/  बारा बस यातायात व्यवसायी समिति कलैयाको अहवानमा हिजो देखी गरिएको अनिश्चितकालीन यातायात बन्दले आज दोस्रो दिन बारामा र्सार्वजनिक सवारीका साधान बन्द भएको छ ।  

सुरक्षा तथा कानुनी शासनको सवलीकरण बिषयक अन्तरकृया सम्पन्न


















बीरगंज ११ असोज/ सुरक्षा तथा कानुनी शासनको सवलीकरण सरोकारवालाको भुमिका बिषयक अन्तरकृया कार्यक्रम युनाइटेड स्टेट इन्सिच्युट अफ पिस, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मध्माञ्चल क्षेत्रीय कार्यालय काठमाण्डौ र रेस नेपाल नाराययणी एफएमको संयुक्त आयोजनामा आज स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।

बारा ट्रेड युनियन कांग्रेसका अध्यक्ष द्वारा आत्म हत्या

















बीरगंज ११ असोज/  नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुलिस यादव आज बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नु भएको छ ।

सहमति र सम्झौता नेताहरुको मागी खाने भाँडो भएको छ - अध्यक्ष थापा





















बीरगंज १० असोज/  दलहरु वीच पटकपटक भएको सहमति र सम्झौतालाई नेताहरुले मागी खाने भाँडो बनाएकोले नागरिकलाई सचेत हुन राप्रपा नेपालका अध्यक्ष कमल थापाले आग्रह गर्नु भएको छ ।

राजश्व चुहावट नियन्त्रण सम्बन्धी बैठक सम्पन्न

















बीरगंज १० असोज/ राजस्व चुहावट नियन्त्रण सम्बन्धी मध्यमाञ्चल स्तरिय श्रेत्रीय बैठक २० बुँदे वीरगंज घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सडक बिगृएको भन्दै बस ब्यवसायीहरु आन्दोलनमा

बीरगंज १० असोज/  बारा बस यातायात व्यवसायी समिति कलैयाको अहवानमा गरिएको आज देखी अनिश्चितकालीन यातायात बन्दले बारामा आज पहिलो दिन भाडामा सञ्चालन हुने यातायातका सवारीसाधन बन्द भएको छ ।

नेवा खलद्धारा सांस्कृती प्रदशर्न गरिने


















बीरगंज १० असोज/ प्रबधर्नमा नेपाल बर्ष २०११ लाई सफल पार्नका लागि पनौति बिकाश केन्द्र काभ्रे नेपालको बिभिन्न शहरमा त्यहाँको मौलीक सांस्कृती प्रदशर्न गरिने जनाएको छ ।

सिमेन्ट थोक बिक्रेताहरुको सम्मेलन सम्पन्न



















बीरगंज १० असोज/  कृष्णा सिमेन्ट कम्पनी प्रा.लि द्वारा आयोजित थोक बिक्रेताहरुको सम्मेलन आज एक कार्यक्रमका बीच स्थानिय होटल कुमु पैलेशमा सम्पन्न भएको छ ।

लायन्स तथा लियो क्लब द्वारा रक्तदान






















बीरगंज ९ असोज/ लायन्स इन्टरनेशनल ३२५ बि अन्तरगतका बीरगंजमा रहेका सम्पुर्ण लायन्स तथा लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

गजल तथा श्रृजना वाचन कार्यक्रम सम्पन्न














बीरगंज ९ असोज/  १३ औ गजल तथा श्रृजना वाचन कार्यक्रम गजल साहित्य मंच नेपालको आयोजनामा आज एक कार्यक्रमका बिच कन्या माध्यमिक बिधालयमा सम्पन्न भएको छ ।

इद मिलन समारोह सम्पन्न

















बीरगंज ९ असोज । अन्तर पार्टी मुस्लिम जिल्ला समन्वय समिति पर्साको आयोजनामा इद मिलन समारोह कार्यक्रम आज बीरगंज स्थित जिल्ला बाल कलयाण समितिको सभाकक्षमा सम्पन्न भएको छ ।

एक दिने जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी


















बीरगंज ८ असोज । जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी आज नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय श्रीपुरमा एक कार्यक्रका बीच सम्पन्न भएको छ ।

नेपाल बार एशोसिएसन पसा्रको निर्वाचनमा ४१ जनाको उम्मेदवारी



















बीरगंज ८ असोज । असोज १६ गते हुन लागेको नेपाल बार एशोसिएसन पर्साको निर्वाचनमा ४१ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

अनेरास्वबीयुद्वारा कलैया नगरपालिकामा तालाबन्दी

बीरगंज ८ असोज । नेकपा एमाले निकटको बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बाराले आज कलैया नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

जनतान्त्रिकका सैन्य बिभागका गीरि पक्राउ

बीरगंज ८ असोज । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य बिभागका सैनिक बारा अमृतगंज खजानी २ निवासी २९ बर्षीय छठु गीरिलाई गएराती बारा प्रहरीले सोही जिल्लाको बिश्रामपुरबाट बम सहित पक्राउ गरेको छ ।

सरकार र माओवादीका बीच गोप्य सहमति भयो भने नेपाली कांग्रेसले गरेको आशंका निराधार रहेको - प्रधानमन्त्री नेपाल






























बीरगंज ८ असोज/ प्रधानमन्त्री माधवकुमार नेपालले एकिकृत नेकपा माओवादीले हतियार मोहनछाडे सम्म उसको नेतृत्वमा सरकार नबन्ने बताउनु भएको छ ।

ठूला दलका कारण देश अनिर्णयको बन्दी भएको मन्त्री श्रेष्ठको आरोप






























वीरगंज ७ असोज/ भुमि सुधार तथा व्यवस्था मन्त्री एवम् नेकमा मालेका पोलिटव्यूरो सदस्य डम्बर बहादुर श्रेष्ठले ठूला दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाउनु भएको छ ।

लायन्स द्धारा वृहत रक्तदानको आयोजना














बीरगंज ७ भदौ/  लायन्स क्लव अफ वीरगन्जले यही शनिबार वृहत रक्तदानको आयोजना गर्ने जनाएको छ ।

बलभद्र पुजन समारोह भब्यताका सम्पन्न

















बीरगंज ७ भदौ/ कलवार कल्याण समिति बीरगंजले प्रत्येक बर्षउत्सवको रुपमा मनाउने गरेको बलभद्र पुजन समारोह यस बर्षपनि भब्य रुपले मनाएको छ ।

चार सय लिटर अवैध विषाधी रक्सी नष्ट र बेवारीसे मोटरर्साईकल फेला पर्यो

बीरगंज ६ असोज/  इलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज त्रीभुवन साहको कमाण्डमा खटिएको गस्ती टोलीले सार्वजनिक सवारीहरुमा चेक जाँच गर्ने क्रममा आज भारी मात्रामा अवैध विषाधी रक्सी बरामद गरेको छ, भने यामाहा कम्पनीको एक मोटरसाइकल बेवारीसे फेला परेको सामाचार छ ।


बीरगंजमा साधु सन्त भक्तजन समारोह हुने















बीरगंज ६ भदौ/ असोज ९ गते बीरगंजको घण्टाघर नजिक सनातन हिन्दु धर्मावलम्बी साधु सन्त भक्तजन मिलन समारोह हुने भएको छ ।

बिस्फोटक पदार्थ तथा चामल पक्राउ

बीरगंज ६ भदौ/  सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले आज बिहान पर्साको तुल्सीबर्वा गाबिस नजिकबाट ना.१.त २९०१ नम्बरको टयाक्टरमा लोडगरिएको १ सय १० बोरा भारतीय चामल बरामद गरेको छ ।
 

आर्थीक सहयोग जुटाउन बिभिन्न कार्यक्रम

बीरगंज ६ भदौ/  बीरगंज भेडियाही स्थित नेशनश मेडिकल क्लेज शिक्षण अस्पतालका बिधार्थीहरुले असहाय र गरिब बिरामीहरुको उपचारका लागि आर्थीक सहयोग जुटाउन आज क्लेजमा बिभिन्न कार्यक्रम गरेका छन् ।

बार एशोसिएसन पर्साको चुनाव असोज १६ गते हुने

बीरगंज ५ भदौ/  असोज १६ गते नेपाल बार एशोसिएसन पर्सा इकाइको कार्य समिति चयन हुदैछ । नेपाल बार एशोसिएसन पर्साको अध्यक्षमा बिरेन्द्र प्रसाद यादव, रामाशिस प्रसाद यादव, बिजय सिंह र शालिक प्रसादले

महिला हिंसा सम्बन्धी पाँच दिने तालीम शुरु































बीरगंज ५ भदौ/ लौङगिक बिभेदमा आधारित महिला हिंसा र मानव अधिकार सम्बन्धी संचारकर्मी र कानुन ब्यवसायीहरुका लागि ५ दिने तालीम आज देखि स्थानिय होटल सम्झनामा शुरु भएको छ ।

मेडिकल कलेजका विद्यार्थी समाज सेवामा

















बीरगंज ५ भदौ/  वीरगंजस्थित नेशनल मेडिकल कलेजका विद्यार्थी तथा डाक्टरहरुले उक्त शिक्षण अस्पतालमा उपचार गराउन आउने गरीब निरीह बिरामीको उपचारका लागि विद्यार्थी राहत कोष खडा गरेका छन् ।

शान्ति र्‍याली बीरगंजमा पनि निकालियो

बीरगंज ५ भदौ/ शान्ति र संविधान हाम्रो भविष्य भन्ने मुल नाराका साथ स्थानीय शान्ति समितिको आयोजनामा आज वीरगन्जमा पनि शान्ति र्‍याली निकालिएको छ ।

 

धर्म रक्षा बलिदान सर्वोत्तम पुण्य

बीरगंज ५ भदौ/  हिन्दु युवा संघ नेपाल केन्द्रिय कार्य समिति पर्सा जिल्ला कार्य समितिको तत्वावधानमा आगामी शनिवार घण्टाघर प्राङणमा सनातन हिन्दु धर्मावलम्बी साधु सन्त भक्तजन मिलन समारोह कार्यक्रम हुदैछ ।


बक्सिङ प्रतियोगिता पुस १७ गतेबाट हुने निर्णय

बीरगंज ४ असोज/  नेपाल पर्यटन वर्ष२०११ का अवसर हेटौडामा आयोजना गरिने रोड टु हेटौडा राष्ट्रिय वक्सिङ प्रतियोगिता आगामी पुस १७ गते वाट हुने भएको छ । हेटौडमा आज वसेको प्रतियोगिता मूल आयोजक समितिको वैठकले नेपाल पर्यटन वर्षशुरु हुने दिनका अवसरमा प्रतियोगिता उद्घाटन गर्ने निर्णय गरेको संयोजक पुरन वहादुर जोशीले वताउनु भएको छ ।

पिकपले ट्रकलाई ठक्कर दिदा दुइ ब्यक्ति घाइते

बीरगंज ४ असोज/  कुखुरा ढुवानी गर्ने एक पिकपले बिहान करिब ५ बजेको समयमा ट्रकलाई ठक्कर दिँदा दुइ जनाको अवस्था चिन्ताजनक रहेको सामाचारमा जनाईएको छ ।

रक्सी बिक्री बितरण नियन्त्रणबारे अभियान शुरु

बीरगंज ४ असोज/   नक्कली तथा घरेलु बिषाधी रक्सीको बिक्री बितरण र ओसार पोसारमा वृद्धि भएकोले इलाका प्रहरी कार्यालय सिमरा बारा द्धारा सो विषाधी रक्सी नियन्त्रण बारे अभियान सुरु गरिएको सामाचारमा जनाईएको छ । 

कर्मचारीहरु द्वारा श्रम कार्यालय घेराउ

बीरगंज ३ असोज/  हुलास बिस्कुटमा कार्यरत १ सय ६५ जना कर्मचारीहरुले आज बीरगंज स्थित श्रम कार्यालय घेराउ गरेका छन् । नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औधोगिक मजदुर संघका कर्मचारीहरुले आज बिहान १० बजे देखि श्रम कार्यालय घेराउ गरेका हुन् ।

हातेमालो सहकारी संस्थाको साधारणसभा सम्पन्न















सिमरा ३ भदौ/  हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वाषिर्क साधारणसभाले रिक्त सञ्चालक समितिको सचिवमा यज्ञबहादुर आले र सञ्चालक सदस्यहरुमा किशोर शर्मा -डुमरवाना), सञ्जय साह -जीतपुर) र्रर् इद्रिस मियां -सिमरा) लाई चयन गरेको छ ।

छातापिपरा गाविस कार्यालयमा तालाबन्दी














बीरगंज २ भदौ/  छातापिपरा गाविसका गाविस सचिव सुरेन्द्र प्रसाद यादवको विरोधमा स्थानीय राजनीतिक दल प्रतिनीधिहरु, विभिन्न क्लबका पदाधिकारीहरु तथा स्थानीय बासिन्दाहरुको रोहबरमा आज सो गाविस कार्यालयमा तालाबन्दी गरिएको छ ।

पोलियो थोपा खुवाईदै






















बीरगंज २ असोज/  तराइका केहि जिल्लाहरुमा पोलियोका रोगि देखा परेपछि पुनः सञ्चालन गरिएको विशेष खोप कार्यक्रम अर्न्तर्गत तराइका विभिन्न आठ जिल्ला सहित पर्सामा पनि आज र भोली गरि ५ वर्षुनिका बालबालिकाहरुलाइ पोलियो थोपा खुवाइदैछ ।

राजयोगले स्वास्थ्य जाग्रित कार्यक्रम सन्चालन गर्ने

























बीरगंज २ असोज/ मेरो नेपाल, स्वस्थ नेपाल भन्ने मुल संदेशका साथ गत भदौ ३१ गते देखि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र छपकैंयाँ वीरगंजले स्वास्थ्य जाग्रित कार्यक्रम सन्चालन गरेको छ । सेवा केन्द्र छपकैयाँको आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गर्राईएको हो ।

एन प्याब्सन पर्साको पांचौ जिल्ला अधिवेशन

वीरगंज १ असोज/  राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसिएसन एन प्याब्सनका अध्यक्ष गीता राणाले नीजि तथा संस्थागत विद्यालयको सवालमा राज्यको नीति पूर्वाग्रही छ भन्नु भयो । एन प्याब्सन पर्साको पांचौ जिल्ला अधिवेशन उद्घाटन सत्रलाई आज वीरगंजमा संबोधन गर्दै अध्यक्ष राणाले शिक्षा ऐनले भनेका कुरा नीजि क्षेत्रले सबै मानेका छौं भन्नु भएको हो ।

बिश्वकर्मा पुजा भब्यताका साथ मनाईदै

बीरगंज १ असोज/   आज असोज १ गतेका दिन परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताका साथ औद्योगिक नगरि बीरगंज लागायत नेपाल भरि मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई सबैले सम्झीएका छन् ।

सुनचाँदी पसलमा चोरी
















वीरगंज ३१ भदौ/  रानीघाट स्थित निशा ज्वेलर्स सुनचाँदीको पसलमा बुधवार राती चोरी भएको छ । ज्वेलर्सका प्रोपर्राईटर जयराम कुमार र्सराफका अनुसार पसलबाट तयारी चाँदीका गहन करीब ६० हजार मूल्य बराबरको चोरी लगेको बताएका छन् ।

छात्रबृती रकम हिनामिना गरेको आरोप

बीरगंज ३१ भदौ/ पर्सा जिल्लाको हरिहरपुर गाबिस वडा नम्बर गुलरियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिधाललयमा बिगत बर्षदेखि छात्रबृती बितरण नभएको अभिभावकहरुले बताएका छन् बिगत बर्षदेखि छात्रबृतीका लागि बिधालयमा आएको रकम प्राधानाध्यापक नागेन्द्र झा कुर्मी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुनीलाल राउत कुर्मीले बितरण नगरि हिनामिना गरेको अभिभावकहरुको आरोप

ट्रकले ठक्करदिदाँ एकको मृत्यु तीन र्घाईते

बीरगंज ३१ भदौ/ बाराको सिमरामा माल बाहक ट्रकले मोटरर्साईकललाई ठक्करदिदाँ एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना र्घाईते भएका छन् । र्घाईते हुने मोटरर्साईकल चालक सिमरा निवासी २० बर्षीय सुमन श्रेष्ठ रहेका छन् भने मोटरर्साईकलमा सवार सिमरा निवासी दिपक बास्तोला, जिवन लामा र्घाईते भएका छन् ।

बिश्वकर्मा पुजाको कारण बजारमा चहल पहल













बीरगंज ३१ भदौ/ भोली असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजाका लागि बीरगंजको बजारमा चहल पहल बढेको छ । मेशिनरी सामानलाई देवताको रुपमा मानी विश्वकर्माको भगवानको पूजा गर्ने वर्षौ देखिको चलन रहँदै आएको छ ।

नारायणी सिमेन्टमा कार्यरत एक मजदुरको मृत्यु




















बीरगंज ३० भदौ/ बारा जिल्ला चैनपुर वडा नम्बर-९ स्थित नारायणी सिमेन्टमा कार्यरत एक जना मजदुरको आज मृत्यु भएको छ ।

राजमार्गमा पहिलो पटक सिसिटिभी जडान



















बीरगंज ३० भदौ/  महेन्द्र र त्रिभुवन राजमार्गको सङ्गम स्थल बाराको पथलैयामा अधिराज्य मै पहिलोपटक राजमार्गमा सि.सि.टि.भी. मङ्गलबार जडान गरिएको छ ।

राजधानीका पत्रिका वीच स्थानीय पत्रिकाको अस्तित्व विषयक छलफल

                           
बीरगंज २९ भदौ/ परिवर्तनका लागि अहिंसात्मक हस्तक्षेप कार्यक्रम संहिता नारा बोकेको सत्याग्रह नामक संस्थाले आज स्थानीय श्रीपुर नेपाल राष्ट्रिय उच्च माधयमिक विधालयको प्राङणमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा बिभिन्न कार्यक्रम
































बीरगंज २९ भदौ/ हामी सवैको सरोकार, नया संविधानमा सुनिश्चित बाल अधिकार भन्ने मुल नाराका साथ ४६ औं राष्ट्रिय बाल दिवसको अवसरमा आज वीरगन्जमा र्याली निकालिएको  

हतियार एउटै पार्टीलाई सुम्पेर देशमा शान्ति र संविधान हुन नसक्ने - मन्त्री कर्ण

बीरगन्ज २७ भदौ । बिना विभागीय मन्त्री तथा सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र विद्रोही दुवैको हतियार एउटै पार्टीलाई सुम्पेर देशमा शान्ति र संविधान हुन नसक्ने बताउनु भएको छ । बाँकी पढ्नुहोस…

नेपाली कांग्रेस अहिले दिशा हिनताको संक्रमणमा रहेको -आचार्य

बीरगन्ज २७ भदौ । नेपाली कांग्रेसका नेता केन्द्रिय सदस्य नरहरी आचार्यले नेपाली कांग्रेस पार्टी अहिले दिशा हिनताको संक्रमणमा रहेको बताउनु भएको छ । बाँकी पढ्नुहोस…

मतदाता नामावली संकलन बारे सचेतना र्‍याली

बीरगन्ज २७ भदौ/ जिल्ला निर्वाचन कार्यालय पर्साले शुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन बारे आज वीरगन्जमा र्‍याली निकालिएको छ । बाँकी पढ्नुहोस....

प्रतिबन्धी चरेश र गाँजा बरामद

बीरगंज २६ भदौ/ सशस्त्र प्रहरी सिमा सुरक्षा बल परसाको भिस्वाबाट प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा प्रतिबन्धी चरेश र गाँजा बरामद गरेको छ । बाँकी पढ्नुहोस......

गणेश चतुर्थी महोसवको रमझम


बीरगंज २६ भदौ/ प्रत्येक बर्षो भदौ चतुर्थीका दिन हुने गरिएको गणेश चतुर्थी महोत्सव यस बर्षपनि धुमधामका साथ मनाईदै छ । बाँकी पढ्नुहोस........

बीरगंजमा तीज, रमजान र गणेश चतुर्थी धुमधामका साथ मनाए


बीरगंज २६ भदौ/ आज हिन्दु धर्मावलम्बीको गणेश चतुर्थी तीज र मुसलमानहरुको पवित्र पर्व रमजान दुबै समुदायका व्रतालुहरुले बीरगंजमा आ आफनो धार्मिक विधी अनुसार धुमधामका साथ मनाएका छन् । मुसलमान समुदायका भगवानको दुत -नवी० मोहम्मद हजरत सल्लुललाहो अलहियो वसल्लमको हुकुम अनुसार नै आजबाट एक महिनासम्म मुस्लिम समुदायले रमजान पर्व बढो पवित्र तरिकाले मनाउने गर्दछन् । बाँकी पढ्नुहोस.....

नक आउट फुटबलका लागि आज प्रतिस्पर्धा

बीरगंज २६ भदौ/ पर्साको ठोरीमा जारी पुरुष नक आउट फुटबल प्रतियोगीता जनचेतना युबा क्लब भगवान नगरको आयोजनामामा भएको उक्त प्रतियोगीताको उपाधिका लागी आज प्रतिस्पर्धा हुँदै छ । बाँकी पढ्नुहोस......  

प्रलेस प्रतिभा पुरस्कार रेग्मीलाई

काठमाडौ“, २५ भदौ । प्रगतिशील लेखक सङ्घले यस वर्षो "प्रलेस प्रतिभा पुरस्कार" साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गर्ने भएको छ । बांकी पढ्नुहोस