Pages

सिभिल बैकंले सर्वसाधारणका लागी ७२ करोड रुपैयाँ मूल्य बराबरको साधारण शेयर जारी गर्ने













बीरगंज ११ मंसिर/ सर्वसाधारणका लागी ७२ करोड रुपैयाँ मूल्य बराबरको साधारण शेयर जारी गर्न लागेको सिभिल बैंक लिमिटेडले आज वीरगंजका सम्भावित शेयरधनीलाई कम्पनीको वित्तिय अवस्थाबारे जानकारी गराएको छ । बाँकी समाचार..........

स्वदेशी बजारमा पेट्रोलियम इन्धनको अभाव

















बीरगंज ११ मंसिर/  नेपाल आयल निगमले भारतीय आयल निगमको सीमावर्ती रक्सौल शहरमा रहेको डिप्पो मर्मतको कामलाई मध्यनजर गर्दै पर्याप्त परिमाणमा इन्धन जगेडा राख्न नसक्दा स्वदेशी बजारमा पेट्रोलियम इन्धनको अभाव भएको छ । बाँकी समाचार.........

दलहरुको जिल्ला स्तरिय बैठक


बीरगंज ११ मंसिर/ संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा आबद्ध दलहरुको जिल्ला स्तरिय बैठकले सहमतीय सरकारका लागि राष्ट्रपतिले गरेको आहवान असंवैधानिक भएको आरोप लगाएको छ । बाँकी समाचार.........

जबरजस्ती कर असुलीमा एक पक्राउ


बीरगंज ११ मंसिर/ सवारी चालकहरु सँग जबरजस्ती कर असुली गरेको आरोपमा सोमबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बाँकी समाचार.........

जीवन उपयोगी सिप मुलक तालिम


बीरगंज ११ मंसिर/ स्थानीय विकास अधिकारी गजेन्द्र कुमार ठाकुरले सरसफाईमा आम नागरिकमा पर्याप्त सचेतना नहुँदा राज्यले प्रत्येक वर्ष कुल गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत आर्थिक भार व्यहोर्न बाध्य हुनु परेको बताएका छन् । बाँकी समाचार..........

वृद्धवृद्धालाई कम्बल तथा फलफूल वितरण






























बीरगंज ८ मंसिर/ वीरगंज यूवा देउसी भैलो समितीले आज एक समारोहका बीच असहाय वृद्धवृद्धाहरुलाई कम्बल तथा फलफूल वितरण गरेको छ । बाँकी समाचार..........

प्रधानमन्त्री भट्टराईद्धारा राष्ट्रवासीको नाउँमा विशेष सम्वोधन















बीरगंज ७ मंसिर । आदरणिय आमावावु, दिदीबहिनी तथा दाजुभाईहरु ९ दश वर्षे जनयुद्धको जगमा उभिएको २०६२।०६३ को जनआन्दोलन पश्चात् युगौं देखिको सामन्तवादी राज्यसत्ताको ठाउँमा संघीय गणतान्त्रिक नेपालको सूत्रपात भयो र दशकौं देखिको आफ्नो मुलुकको सार्वभौम संविधान आफैले लेख्ने नेपाली जनताको दशकौको चाहाना पूरा हुने अवस्था सीर्जना भएको थियो ।  बाँकी समाचार........

विधिवत रुपमा छठ पर्व सम्पन्न


















बीरगंज ५ मंसिर/ निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउादो सुर्यलाई अर्गदिएर समापन गरिएको छ । बाँकी समाचार........

छठ पर्वको आज बिधिवत रुपमा पुजा गरिंदै



















बीरगंज ४ मंसिर/ बीरगंजमा छठ ब्रतालुहरुले आज बीरगंजको पोखरी, ताल, तलाउ, नदी लगायत जलाशयहरुमा पुगी डुब्दै गरेको सूर्यलाई विधिपूर्वक अर्ग दिएर छठ पूजा शुरु गरेका छन् । बाँकी समाचार.........

घडिअर्वा द्धारा आय ब्याय प्रस्तुती















बीरगंज ३ मंसिर/ वीरगंजको प्रसिद्ध पर्यटकिय स्थल तथा प्रमुख छठ घाटको रुपमा रहेको घडिअर्वा पोखरीमा छठ पुजा व्यवस्थित रुपमा सम्पन्न गर्न लाग्ने अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । बाँकी समाचार.........

छव पर्वको आज दोश्रो दिन खरना















बीरगंज ३ मंसिर/ तराईबासिले मनाउने महान् पर्व छठको आज दोश्रो दिन खरना गरिने भएको छ । बाँकी समाचार.........

रेडियोको चौथो वार्षिक उत्सव सम्पन्न


वीरगंज २ मंसिर/ बाराको सिमरा स्थित रेडियो सिमराले आफनो चौथो वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  बाँकी समाचार.......... 

नागरिक सरोकार सेवा गठन


वीरगंज २ मंसिर/ वीरगंज–१४ श्रीपुरमा आज नागरिक सरोकार सेवा समाज सुधार उप–समिती गठन भएको छ । बाँकी समाचार.......... 

छठको लागि सुरक्षा समितीको बैठक

















वीरगंज २ मंसिर/ वीरगंजको घडीअर्वा छठपूजा व्यवस्थापन समितिले आज सुरक्षा समबन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......... 

छठ पर्वका आज पहिलो दिन नहाय खाय


बीरगंज २ मंसिर/ तराइवासीको प्रमुख चाड छठ पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल पक्षमा विशेष रुपमा सूर्यको पूजा गरी छठ पर्ब मनाइने गरिन्छ ।  बाँकी समाचार.......... 

भ्रष्टाचार बिरुद्ध सहित्यीक यात्रा













बीरगंज २ मंसिर/ राष्ट्र र राष्ट्रियताका समर्पित भन्दै हास्यब्यंग मन्च पर्साले भ्रष्टाचार बिरुद्ध सातौ सहित्यीक यात्रा आज बीरगंजमा सम्पन्न  गरेको छ । बाँकी समाचार.......... 

६० किलो ग्राम गाजा बरामद


बीरगंज १ मंसिर/ पर्साको सबैठवाबाट गएराती प्रहरीले ६० किलो ग्राम गाजा बरामद गरेको छ । बाँकी समाचार..........

विभिन्न कार्यक्रम गरी कर दिवस मनाईयो


बीरगंज १ मंसिर/  प्रथम् कर दिवसका अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बाँकी समाचार..........

छठको सामग्रीहरु किनमेल गर्ने व्रतालुहरुको घुइचो

















बीरगंज १ मंसिर/ वीरगंजको बजारमा छठ पूजाको सामग्रीहरु किनमेल गर्ने व्रतालुहरुको घुइचो लाग्ने गरेको छ । बाँकी समाचार......

यम पञ्चकको आज अन्तिम दिन भाइटीका
















बीरगंज ३० कार्तिक/ यम पञ्चकको आज अन्तिम दिन तिहारको अवसरमा बीरगंजमा पनि दिदी वहिनीहरुले आफना दाजुभाईको सुख, समृद्धि र दिर्घायुको कामना गर्दै भाइटीका लगाई दिएका छन् ।

बीउमनपाको लापवाहीका कारण नगर दुर्गन्धित


बीरगंज ३० कार्तिक/  तिहार र छठ जस्ता चाडपर्बका बेला पनि सरसफाइको अभावमा वीरगंज नगरको भित्री टोलका सडकहरु फोहर र दुर्गन्धित बनेका छन । बाँकी समाचार.......

रक्सौलमा एक नेपाली युवकको हत्या

















बीरगंज ३० कार्तिक/  वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलमा एक नेपाली यूवकको हत्या भएको छ । बाँकी समाचार.......

बीरगंजमा पनि नेपाल सम्बत ११३३ मनाइयो


बीरगंज २९ कार्तिक/  बीरगंजमा बसोबास गर्ने नेवार समुदायले आज नेपाल सम्बत ११३३ को अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ । बाँकी समाचार.........

कारागारमा पनि देउसी भैलो


बीरगंज २९ कार्तिक/  वीरगंज कारागारमा रहेका महिला कैदीबन्दीले आज कारागार भित्रै देउसी भैलो खेलेर रमाइलो मनाएका छन् । बाँकी समाचार .........

आफ्नै परिवारद्धारा बुहारीको हत्या आरोप


बीरगंज २९ कार्तिक/  पर्साको सेढवा गाविस वडा नम्बर ९ को काठमाण्डौं टोलमा एकजना महिलाको आफ्नै परिवारका सदस्यद्धारा हत्या भएको आशंका गरिएको छ । बाँकी समाचार .........

रोकि राखिएको ट्रकमा आगलागी


बीरगंज २८ कार्तिक/  वीरगंजको छपकैयास्थित मेनरोडमा आज दिउँसो एउटा ट्रकमा आगलागी भएको छ । बाँकी समाचार ..........

मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै



















बीरगंज २८ कार्तिक/  यमपञ्चकको तेश्रो दिन आज साँझ मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । बाँकी समाचार ..........

ठूलो परिमाणमा अवैध गाँजा बरामद


बीरगंज २८ कार्तिक/  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले आज भौराटार गाविसको दुई बेग्ला बेग्लै स्थानमा गरेको छापामारीबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । बाँकी समाचार ..........

लक्ष्मी जन्मजयन्ती बीरगंजमा पनि मनाइयो


बीरगंज २८ कार्तिक/  महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय ३ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइदैछ । बाँकी समाचार .....

प्राबिधीक कारण बस यो वेभसाई केही दिन अपडेट गर्न नसकेकोमा क्षमा प्रार्थी छु ।