वीरगंज १२ जेष्ठ/ सिरहाका अग्नि पिडितलाई वीरगंजका मारवाडी समुदायहले राहत समाग्री वितरण गर्ने भएका छन ।
अग्नि पिडितलाई राहत वितरण
वीरगंज १२ जेष्ठ/ सिरहाका अग्नि पिडितलाई वीरगंजका मारवाडी समुदायहले राहत समाग्री वितरण गर्ने भएका छन ।
बरईलाई पनि जातिय पहिचान
वीरगंज १२ जेष्ठ/ नया बन्ने संबिभानमा बरई चौरसियालाई ससम्मान जातिय पहिचान कायम हुने गरी समानताको आधारमा आदिवासी जनजातीमा सुचिकृत गर्नु पर्ने लगायत बिभिन्न ३ सुित्रय माग सहित नेपाल बरई चौरसिया सेवा समिति पर्साले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बन्दले जनजीवन थप कष्टकर
वीरगंज १२ जेष्ठ/ बृहत मधेशी मोर्चाले गरेको अनिश्चितकालीन तराई बन्दका कारण मधेशका जिल्लाहरुको जनजीवन थप कष्टकर बन्दै गइरहेको छ ।
राष्ट्रवाद द्वारा बिरोध र्याली
वीरगंज ११ जेष्ठ/ नेपाल राष्ट्रवाद संघ पर्साले आज वीरगंज विरोध र्याली निकालेको छ ।
मारवाडी समुदाय द्वारा बृहत जुलुस
बीरगंज ११ जेष्ठ/ मुलुक यतिखेर संविधान निर्माण गर्ने क्रममा रहेको बेला सबै जातजाति, भेषभाषा, वर्ग समुदाय आफनो हक अधिकार नयाँ संविधानमा सम्बोधन हुनुपर्ने माग राख्दै संघर्ष र आन्दोलनलाई अघि बढाइरहेको बेला बीरगंजका मारवाडी समुदायले आफनो पहिचान र भाषाको सुनिश्चितता हुनुपर्ने माग सहितको ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष बुझाएका छन् ।
कहार जातीलाई पनि अधिकार
वीरगंज ११ जेष्ठ/ नेपाल कहार उत्थान समिति पर्साले विभिन्न ५ सुत्रिय माग अघि सारेको छ ।
अनिश्चितकालिन हवन शुरु
बीरगंज ११ जेष्ठ/ हिन्दु रक्षा मोर्चाले आज देखि बीरगंजको घण्टाघर चोकमा अनिश्चितकालिन हवन पुजा शुरु गरेको छ ।
प्रधानमन्त्रीको पुतला दहन
वीरगंज १० जेष्ठ/ नेकपा एमाले निकट युवा संघ नेपाल पर्साले आज वीरगंजमा प्रधानमन्त्री डा बाबुराम भट्राईको पुतला दहन गरेको छ ।
कैदी बन्दीद्वारा आममाफीको माग
बीरगंज १० जेष्ठ/ बीरगंजस्थित पर्सा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुले गणतन्त्र दिवस संविधान निर्माणको अवसरमा सम्पूर्ण कैदी बन्दीहरुको सजाय माफी मिनाहा गरी पाउ भनेर उपस्थित सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
मारवाडीलाई पनि अभिकार चाहियो
बीरगंज १० जेष्ठ/ यतिवेला नयाँ संविधानमा आफनो पहिचान, हक अधिकारको सुनिश्चितताको लागि सबै जातजाति, भाषाभाषि र समुदाय सडकमा संघर्षमा गरिरहेकै बेला पछिल्लो समयमा आएर बीरगंजका मारवाडीहरु पनि आफनो पहचिान र भाषाको सुनिश्चितताको लागि आज बीरगंजमा वृहत भेला गरेका छन् ।
बन्दको कारण तराईको जनजिवन प्रभाबित
बीरगंज ९ जेष्ठ/ बृहत मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश तराई बन्दको कारण पाचौ दिनपनि पर्सा जिल्लाको जनजिवन प्रभावित भएको छ ।
थारु समुदायको पाँचौ अधिवेशन सम्पन्न
वीरगंज ८ जेष्ठ/ थारु कल्याणकारिणी समिति पर्साको सम्पन्न पाचौ जिल्ला अधिवेशनले हेमनारायण चौरधी थारुको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
बन्दका कारण जनजीवन प्रभाबित
वीरगंज ७ जेष्ठ/ बृहत मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश तराई बन्दको कारण पर्सा जिल्लाको जनजिवन दिनप्रतिदिन प्रभावित बन्दै गईरहेको छ ।
राष्ट्रवादी द्वारा मोटरसाईकल र्याली
वीरगंज ७ जेष्ठ/ धर्म निरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै नेपाल राष्ट्रवाद संघ पर्साले आज वीरगंजमा प्रर्दशन गरेको छ ।
कन्सुलर मेहत्ताको समाचार भ्रामक
वीरगंज ६ जेष्ठ/ वीरगंजको होटल भिस्वामा बुधबार राती आयोजित भोजमा सहभागी कााग्रेस, फोरम लोकतान्त्रिक, जनता दलका स्थानीय यूवा कार्यकर्ताले भारतीय महावाणिज्यदूतावासका राजनीतिक मामिलाका कन्सुलर एसडी मेहत्ताको नाम जोडिएर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित भएको बताएका छन् ।
प्रेस चौतारीको अध्यक्षमा बन्जारा
बीरगंज ४ जेष्ठ/ नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले तीन राजनीतिक दलबीच भएको सम्झौतालाई हामीले कसैको हार र जितको रुपमा लिन नहुनेमा बताउनु भएको छ ।
सुर्ती पहेंलिएपछि किशानहरु चिन्तित
बीरगंज ३ जेष्ठ/ पर्साको विरुवागुठी वडा नम्बर १ झबराहाका किसानले लगाएको सुर्ती खेतीमा सुर्तीको पात खेतमै पहेंलिएपछि किसान चिन्तित बनेका छन् ।
पापड द्वारा दवाब र्याली
बीरगंज १ जेष्ठ/ बीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै पेशागत सञ्जाल पापडले आज बीरगंजमा दवाब र्याली निकालेको छ ।
हिन्दु रक्षा मोर्चा गठन
वीरगंज १ जेष्ठ/ हिन्दु राष्ट्र कायम गराउनका लागि विभिन्न हिन्दुवादी संगठन गोलबद्ध भई हिन्दु रक्षा मोर्चा गठन गरेको छ ।
युवा संघ द्वारा रक्तदान कार्यक्रम
बीरगंज १ जेष्ठ/ रक्तदान जीवन दान भन्ने नाराका साथ युवा संघ नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
राजधानीको माग गर्दै बीरगंज बन्द
बीरगंज १ जेष्ठ/ बीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै र्सवदलिय सर्वपक्षिय संघर्ष समिति बीरगंजले आज बीरगंज बन्दको आहवान गरेको छ ।
टैगोर स्मरोणत्सवमो वीरगंज
वीरगंज ३० बैशाख/ बंगाली गित संगित साहित्य अनि विश्वविख्यात साहित्यकार रविन्द्रनाथ टैगोरको
जीवनी ।
जीवनी ।
कांग्रेस एमाले मधेश विरोधी हुन
बीरगज ३० बैशाख/ नेपाली कांग्रेस र नेकपा एमालेले समग्र मधेस एक प्रदेशको मुद्धालाई समाप्त पार्न भाषा र राजधानीको नाममा षडयन्त्र गरिरहेको मधेसबादी दलका स्थानीय नेताहरुले आरोप लगाएका छन् ।
बन्दले जनजीवन प्रभावित
वीरगंज २९ बैशाख/ ब्राम्हण, क्षेत्री, राजपुत, ब्रम्ऋषी, चित्रगुप्त, दशनामी समाज लगायतकाको संयुक्त संघर्ष समितिले आह््वान गरेको बन्दले आज दोश्रो दिनपनि जनजीवन प्रभावित भएको छ ।
फोरमको बिरोध सभा बीरगंजमा सम्पन्न
वीरगंज २८ बैशाख/ मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम संविधानमा सुनिश्चित गरिएको अधिकारबाट समेत मधेशीलाई बञ्चित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भएको छ ।
दोहोरो बन्दले जनजीवन प्रभावित
वीरगंज २८ बैशाख/ दोहोरो बन्दले पर्साको जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।
बीरगंजलाई राजधानी बनाउनु पर्ने
बीरगंज २७ बैशाख/ बीरगंजलाई प्राद्रेशिक राजधानी बनाउन माग गर्दै सर्वसदिय सर्वपक्षिय संघर्ष समितिले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोइराला मार्फत संविधान सभा अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएको छ ।
बिश्व रेडक्रस दिवसमा प्रभात फेरी
बीरगंज २६ बैशाख/ बिश्व रेडक्रस दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालीएको छ ।
हिन्दु युवा संघद्वारा वीरगंज बन्द
वीरगंज, २६ बैशाख/ हिन्दु युवा संघ नेपाल पर्साले आज वीरगंज बन्द गराएको छ ।
सुचनाको हक सम्बन्धी अन्तरक्रिया
वीरगंज, २६ बैशाख/ भावी संविधानमा सुचनाको हक सम्बन्धी एक दिने अन्र्तक्रिया आज बीरगंजमा सम्पन्न भएको छ ।
लोकदर्शन तथा जनचेतना अभियान
वीरगंज, २६ बैशाख/ मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले मधेशवादी दलहरुले नै मधेशवादी गद्धार भएको आरोप लगाउनु भएको छ ।
बौद्ध समितिद्धारा शर्मा र श्रेष्ठ सम्मानित
बीरगंज २३ बैशाख/ २५५६ औ बुद्ध जयन्तीको उदघाटन तथा सम्मान र धर्म रत्न प्रज्ञा पारमिता उपसमितिबाट संचालित ५ दिने शिविर समापन कार्यक्रममा भारतीय महाबाणिज्य दुत आसुतोष अग्रवालले भगवान गौतम बुद्धले घृणा, क्रोध, आवेगलाई त्याग्न सक्यौ भने, कष्ट र पीडाबाट सधैंको लागि मुक्ति पाउने संदेशलाई हामी सबैले पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रहरी जवानलाई सदरमुकाम ल्याइयो
बीरगंज २२ बैशाख/ पानीको मुहानको बिषयलाई लिएर नेपाली र भारतीय जनताबिच बिहीबार भएको झडपपछि तनावग्रस्त भएको ठोरी शुक्रबार शान्त रहेको छ ।
फिरौती असुली गर्ने दुईजना पक्राउ
वीरगंज २२ बैशाख/ जिल्ला प्रहरी कार्यालय पर्साले आफू कार्यरत कम्पनीको मालिकलाई धम्क्याएर फिरौती असुली गर्ने कार्यमा संलग्न दुईजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले सुवेदीलाई सदरमुकाम ल्याइयो
बीरगंज २२ बैशाख/ पानीको मुहानको बिषयलाई लिएर नेपाली र भारतीय जनताबिच बिहीबार भएको झडपपछि तनावग्रस्त भएको ठोरी शुक्रबार शान्त रहेको छ ।
लागु औषधका नाइके पक्राउ
बीरगंज २० बैशाख/ भारतबाट नेपाल र नेपालबाट भारतमा लागु औषधको तस्करी कारोबार गर्दै आइरहेका समहुका दुई जना नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
Subscribe to:
Posts (Atom)










