बीरगंज १० फागुन/ पथलैया निजगढ सडकखण्ड अन्तरगत बाराको चौध किलो भन्ने ठाउमा आज बिहान भएको सवारी दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । बाँकी समाचार..........
धनगढीबाट बिराटनगरका लागी छुटेको ना.३.ख ४२७९ नम्बरको रात्री बस बिपरीत दिशाबाट आइरहेको बसलाइ साइड दिने क्रममा आज बिहान पाच बजे पल्टीदा बस सवार १४ जना यात्रु र्घाईते भएका हुन् । घाइते मध्ये चार जनाको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भएको छ । बसको चालक फरार रहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment