Pages

दुई दिने लेखा परीक्षण तालिम शुरु

दिपक गौतम
वीरगंज १७ माघ/  जिल्ला विकास समिती पर्सा अन्र्तगतको स्थानीय विकास कोष पर्साको आयोजनामा जिल्लाका बिभिन्न १८ गाविसमा रहेका बिभिन्न १८ वटा समुदायिक संस्थाका ग्रामिण लेखा परीक्षकहरुलाई लक्षित गर्दै लेखा परीक्षण सम्बन्धी दुई दिने तालिम आज देखी बीरगंजमा शुरु भएको छ ।

टोलीद्वारा श्रीसिया नदी अवलोकण

बीरगंज १७ माघ/  उधोग मन्त्रालयका उच्च स्तरिय टोली श्रीसिया नदीको प्रदुषण सम्बन्धी आज स्थलगत अवलोकण गरेको छ ।

शहिद दिवसमा बिभिन्न कार्यक्रम

बीरगंज १६ माघ/  नेपाली कांग्रेस बीरगंज नगर कमिटीले शहिद दिवसको अवसरमा आज बिभिन्न कार्यक्रमको आयोजाना गरेको छ ।

मुल्य बृद्धिको बिरोधमा र्‍याली














बीरगंज १६ माघ/  सरकारले हालै गरेको मुल्य बृद्धिको बिरोधमा आज बीरगंजमा शान्ति र्‍याली निकालीएको
छ ।

अंकुश दैनिकको ११ औं प्रबेश











बीरगंज १६ माघ/  बरिष्ठ पत्रकार हरिहर बिरहीले सूचनाको हकमा बन्देज लगाएर वर्तमान सरकार प्रतिगमन र ज्ञानेन्द्रपथको बाटोमा हिडेको आरोप लगाउनु भएको छ ।

५९ औ विश्व कुष्ठरोग

बीरगंज १५ माघ/  जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ५९ औ बिश्व कुष्ठरोग दिवसमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सभासद शर्माद्वारा मन्दिरको उदघाटन














 बीरगंज १४ माघ/   सभासद ओमप्रकाश शर्माले आज एक समारोहबीच बीरगंजको कुम्हालटोल स्थित भिमशेन मन्दिरको उदघाटन गरेका छन् ।

सहयोग मंचद्वारा शुभकामना अदान प्रदान


मंचले आयोजना गरेको कार्यक्रममा सहभागी अतिथीहरु । 












बीरगंज १२ माघ/  ६३ औ भारतीय गणतन्त्र दिवसको अवसरमा आज नेपाल भारत सहयोग मंचले शुभ कामना आदान प्रदान तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ ।

६३ औ भारतीय गणतन्त्र दिवस, बिभिन्न संस्थालाई ५ थान एम्बुलेन्स हस्तान्तरण

महावाणिज्य दुत आशुतोष अग्रवाल झण्डोतोलन गर्दै ।

















बीरगंज १२ माघ/  ६३ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत आशुतोष कुमार अग्रवालले झण्डोतोलन गर्नु भएको छ ।

राबाबैंकले ४७ औ बार्षिकोत्सव मनायो

बीरगंज १० माघ/   राष्टिय बाणिज्य बैंक क्षेत्रीय कार्यालय नारायणी जनकपुरले आफनो ४७ औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।

जनमोर्चाद्वारा संघर्षको कार्यक्रम घोषणा













 बीरगंज १० माघ/  राष्ट्रिय जनमोर्चा पार्टीले तोकिएको समयमा संबिधानको निर्माण, संघियताको खारेजी र स्थानिय निकायको निर्वाचनका लागि जोड दिदै पुस १५ गते देखी चैत्र २७ गते सम्म संघर्षको कार्यक्रमको घोषणा गरेको छ ।

खेलकुद समितीद्वारा कारवाहीको माग













 बीरगंज १० माघ/  बीरगंज ताईक्वाण्डो डोजाङ्ग क्षेत्रीय खेलकुद बिकाश समितीका अध्यक्ष राज कुमार कार्की तथा मध्यमाञ्चल ताईक्वाण्डो युनियनका अध्यक्ष शैलेन्द्र अमात्य बिरुद्ध कारवाहीको माग गरेको छ ।

बिधार्थीहरु द्वारा आयल निगम घेराउ

बीरगंज ९ माघ/  पेट्रोलिय पदार्थको मुल्य बृद्धि फिर्ता गर्नु पर्ने माग गर्दै १३ बिधार्थी संगठनका बिधार्थीहरुले आज बीरगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय घेराउ गरेका छन ।

संचार जगत जिम्मेवार बन्नु पर्छ

बीरगंज ८ माघ/  मध्यामाञ्चल क्षेत्रीय प्रशासक माधव प्रसाद रेग्मीले संचार जगतको समाजमा उल्लेखनिय योगदान रहेकाले थप जिम्मेवारीपूर्ण भूमिका निभाउन आग्रह गरेका छन् ।

वनका लागि तीन अर्ब बजेट माग

बीरगंज ७ माघ/  मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालय हेटौडाले आव २०६९/७० को लागी २० वटा कार्यक्रमहरुको लागी योजना आयोगसंग करीब तीन अर्ब बजेट माग गरेको छ ।

शान्ति प्रकृया ढिलो हुनुमा कांग्ेरस मात्र जिम्मेवार नरहेको : कांग्रेस नेतृ कोईराला











बीरगंज ४ माघ/  नेपाली कांग्रेसका नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले जनयुद्धकालमा माओवादीले गरेका जनताको जग्गा सम्बन्धि निर्णयलाई संस्थागत गर्ने प्रयासलाई नेपाली काग्ेसले नस्विकार्ने बताउनु भएको छ ।

पूर्व मन्त्री आलमद्वारा पत्रकार भेटघाट


बीरगंज ४ माघ/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम तथा यातायात मन्त्री मोहम्मद अफताव आलमले प्रधानमन्त्रीको मोर्डन डेमोक्रेसी जनताप्रतिको बेइमानी र अपमान भएको बताएका छन् ।

स्थानीयबासी र प्रहरीबीच झडप

बीरगंज ४ माघ/  अवैद्य काठ बरामद गर्न गएको प्रहरी टोली माथि स्थानीयबासीहरुले दुईवटा गाडीमा तोडफोड गरी दिएका छन् ।

लायन्स द्वारा माउन्टेन कोट बितरण

वीरगंज ३ माघ/  लायन्स क्लब अफ वीरगंज आर्दशनगर तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आज पर्सा जिल्लाको पोखरिया, सतवरिया र लमरिया गाविसका विपन्न एव गरिब परिवारलाई ३२ थान माउन्टेन कोट बितरण गरिएको छ ।

चरेश सहित एक पक्राउ

वीरगंज ३ माघ/  सशस्त्र प्रहरीले २० किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

ट्राफिक द्वारा मोटरसाइकल नियन्त्रणमा

बीरगंज २ माघ/  जिल्ला ट्राफिक कार्यालय पर्साले विभिन्न समयमा नियन्त्रणमा लिएको मोटरसाइकल आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

बीरगंजमा पनि भुकम्प दिवस मनाइयो

बीरगंज २ माघ/ नसोधी नबोली भुकम्पीय बिपद, जागौ जुटो बचाउन सृष्टिको सम्वदा भन्ने नाराका १४ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आज बीरगंजमा र्‍याली निकालीएको छ ।

थारु समुदाय द्वारा बिभिन्न कार्यक्रम

बीरगंज १ माघ/  मकरसंक्रान्ति थारु समुदायले महान पर्वको रुपमा माघीपर्व अर्थात खिचडीको अवसरमा आज बीरगंजमा बिभिन्न कार्यक्रम गरि मनाएका छन ।

शिवम बचत सहकारीको साधारण सभा













बीरगंज ३० पुस/  शिवम बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।

मधेशी रक्षा दल गठन

बीरगंज ३० पुस/  मधेशी जनअधिकार फोरम नेपालको भातृसंगठन मधेशी रक्षा दलको आज एक कार्यक्रमका विच पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

काब्य यात्रा सम्पन्न












वीरगंज ३० पुस/  १८६ औ प्रभात काव्य यात्रा आज बीरगंजमा सम्पन्न भएको छ ।

काउ राष्ट्रको जिल्ला कमिटी गठन

बीरगंज ३० पुस/  पर्सामा आज मानवअधिकार तथा सामाजीक रुपान्तरण अभियान काउ राष्ट्रको जिल्ला कमिटी गठन गरिएको छ ।

नेपाली तथा भोजपुरी साहित्यीक गोष्ठी












 बीरगंज ३० पुस/  ललित योग समाज संस्था द्वारा आयोजित नेपाली तथा भोजपुरी साहित्यीक गोष्ठी आज बीरगंजको पद्धम पार्टी सेन्टरमा सम्पन्न भएको छ ।

समर्पणले पिउने पानीको ब्यवस्था गर्‍र्यो

बीरगंज २९ पुस/  समर्पण सेवा नामक समाजिक संस्थाले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा सर्बसाधारणका लागि चिसो पिउने पानीको ब्यवस्था गरेको छ ।

मेडिकल कलेजमा प्रहरीद्वारा छापामारी














 बीरगंज २९ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजको भेडियाहीमा रहेको नेशनल मेडिकल कलेजमा छापामारी गरेको छ ।

महिला सभासद समुह बीरगंजमा

बीरगंज २६ पुस/  शान्ति तथा पूननिर्माण मन्त्री सत्या पहाडीले नेपाली महिलाहरुलाई हिजोकै कुटो र कुचोसंग मात्र तुलना गर्न नमिल्ने धारणा राखेकी छिन् ।

अजाद समुहले सरकारलाई हतियार बुझायो

बीरगंज २६ पुस/  नेपाल सरकार र संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चा आजाद समुहबीच बीरगंजमा सम्पन्न दोस्रो चरणको वार्तामा मोर्चाले हात हतियार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

बीरगंजमा बिरोध प्रदार्शन

बीरगंज २७ पुस/  पर्सा प्रहरीले सुशासनको नाममा नगरवासिलाई दु:ख दिएको भन्दै स्थानियहरुले आज बीरगंजमा बिरोध प्रदार्शन गरेका छन ।

मनि चेन्जरमा नक्कली नोट

बीरगंज २६ पुस/  बाराको सदरमुकाम कलैयामा रहेको सत्य मनि चेन्जरबाट एक हजार रुपैयाको एक थान नक्कली नोट फेला परेको छ ।

मन्त्रीलाई स्वागत एवम् सम्मान

बीरगंज २६ पुस/  सामुदायीक बिकाश केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र पर्साले आज बातावरण राज्य मन्त्री दुर्गा देबीलाई स्वागत एवम् सम्मान गरेको छ ।

एकल महिलाको हकहितका बारे कार्यक्रम

बीरगंज २६ पुस/  पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले एकल महिलाहरुका लागि जिल्ला बिकाश समितीले छट्टै रकम छुट्याउनु पर्ने बताउनु भएको छ ।

अन्जु आदर्श तेक्वान्दो डोजाङ प्रथम, बाग्देब तेक्वान्दो डोजाङ दोश्रो

बारा २३ पुस/  बारा जिल्लाको निजगढमा शुक्रबार देखि शुरु भएको दुई दिने नारायणी अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण तीन रजत र तीन कास्य सहित अन्जु आदर्श तेक्वान्दो डोजाङ प्रथम भएको छ ।

टेलिभिजन पत्रकार समुह गठन













बीरगंज २३ पुस/  बीरगंजमा आज राष्ट्रिय टेलिभिजन पत्रकार समुह गठन गरीएको छ ।

खेलकुद बिकाश समिती द्वारा अन्तरक्रिया

बीरगंज २३ पुस/  राष्ट्रिय खेलकुद परिषदका सदस्य युवराज लामाले राज्यले खेलकुद क्षेत्रमा अपेक्षा गरेकाले खेलकुद क्षेत्रले उल्लेखय फडको मार्न नसकेको बताउनु भएको छ ।

गोपाल सेवा समितीको पाँचौ अधिवेशन

बीरगंज २३ पुस/  गोपाल सेवा समिती बारा शाखाको पाँचौ जिल्ला अधिवेशन आज देखी बारामा शुरु भएको छ ।

महालक्ष्मी फाइनान्सको साधारण सभा














 बीरगंज २२ पुस/  महालक्ष्मी फाइनान्स लिमिटेडले आज बीरगजमा आफनो १६ औ साधारण सभा सम्पन्न गरेको छ ।

विद्यार्थीद्धारा महिला कर्मचारीसंग दुर्ब्यवहार

बीरगंज २२ पुस/ बीरगंजस्थित ठाकुरराम बहुमुखि कलेजमा कलेज कर्मचारीले परिक्षार्थीलाई चेकजाच गरेको निहुमा एक विद्यार्थीले दुर्ब्यवहार गरेको छ ।

बिमानस्थलको स्तरीयता सम्बन्धी गोष्ठी

बीरगंज २२ पुस/  नेपाल नागरिक उड्डेन प्राधिकरण हवाई सुरक्षा बिभाग एभिएशन फायर महाशाखाको आयोजनामा आपतकालीन अवस्थामा म्याचुवल एड एजेन्सीहरुको भुमिका बिषयक एक दिने कार्यशाला गोष्ठी आज बीरगंजमा सम्पन्न भएको छ ।

बाल नेत्र सेवा केन्द्र संचालन हुने

बीरगंज २२ पुस/ वीरगंजस्थित केडिया आँखा अस्पतालले निकट भविष्यमा बाल नेत्र सेवा केन्द्र संचालन गर्ने अस्पताल व्यवस्थापन समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरी यो सेवा बारे जानकारी दिएको छ ।

शालिमार पेन्टस प्रालिमा आगलागी

बीरगंज २१ पुस/ वीरगंज पथलैया सडक खण्ड अन्तरगत पर्साको परवानीर स्थित हनुमान मन्दिर अगाडी रहेको नेपाल शालिमार पेन्टस प्रालिमा आज विहान आगलागी हुदा लाखौ मूल्यको क्षति भएको छ ।

लागु औषध नष्ट

बीरगंज २१ पुस/ जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा बरामद गरेको लागु औषध गाजा र मदिरा आज नष्ट गरेको छ ।

नक्कलि नोट सहित दुई पक्राउ

बीरगंज २१ पुस/ बीरगंजको बसपार्कबाट प्रहरीले नक्कली भारतिय नोट सहित २ जनालाई गएराती पक्राउ गरेको छ ।

उद्योगी व्यापारीहरु साग छलफल











वीरगंज, २१ पुस/ सार्वजनिक निजी संवाद केन्द्रको सक्रियतामा तथा यु.एस.एड र वाणिज्य विभागको सहयोगमा आयोजित आयात / निर्यात नियन्त्रण ऐनको मस्यौदामा संशोधन परिमार्जन गर्ने उद्देश्यले आज एक समारोहका बीच वीरगंज उधोग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिती सदस्य एवं उद्योगी व्यापारीसाग छलफल सम्पन्न भएको छ ।

भुस व्यवसाय संकटमा परेको ब्यवसायीहरुको गुनासो

बीरगंज २० पुस/ भारतीय चामलको आयात बढेपछि आफूहरुको भुस व्यवसाय संकटमा परेको चामल व्यवसायीहरुले गुनासो गरेका छन् ।

बिभिन्न ब्यक्तिहरु सम्मानीत














वीरगंज १८ पुस/  पुस ८ गते देखी बीरगंज उधोग वाणिज्य संघले संचालन गरेको अन्तराष्ट्रिय ब्यापारीक मेला नेक्स्पो २०११ को समापन समारोहमा उधोग मन्त्री झाले मेला अवधिभर उतकृष्ठ स्टल राखेकोमा मुख्य प्रायोजक शालिमार ग्रुपका संचालक राज कुमार बैद्यलाई टोकेन अफ लभ प्रदान गरि सम्मानीत गर्नु भएको थियो ।

बन्द उधोग चाँडै संचालनमा ल्याउने : उधोग मन्त्री झा

वीरगंज १८ पुस/ उद्योग मन्त्री एव संघिय सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मुलुक साकारात्मक दिशा तर्फ गईरहेको हुनाले समयमा शान्ति र सविधान निर्माण हुने ठोकुवा गर्नुभएको छ ।

खाने पानी तथा प्रहरी बिट निर्माण हुने

बीरगंज १५ पौष । समाजिक उत्थानका लागि सकारात्मक सोचको विकासको भावनाले अगाडी बढेको समर्पण सेवा सस्था पर्साले वीरगंज उपमहानगरपालिकाको खाली जग्गामा पानी टंयाकी र प्रहरी विट भवनको सिलान्याश कार्य एक समारोहबीच सम्पन्न भएको छ ।

६ दिन सम्ममा करीब एक लाख दर्शक द्वारा मेलाको अनुगमन, करोडौको ब्यापार
















बीरगंज १३ पुस/  वीरगंजमा जारी अन्र्तराष्ट्रिय व्यापार मेला नेक्स्पो २०११ मा बुधबार फास्ट मुभिङ्ग कन्ज्युमर प्रोडक्ट पेभेलियनमा राम्रो व्यापार भएको छ । मेला आयोजक वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले आज फास्ट मुभिङ्ग कन्ज्युमर प्रोडक्ट पेभेलियनमा बढि भिडभाड रहेको बताउनु भयो ।

राणीसती रजत जयन्ती मनाइयो

बीरगंज १० पौष । श्री राणीसती दादीजी मन्दिरको प्राण प्रतिष्ठा गरेको २५ औ बर्ष प्रवेश गरेको शुभ अवसरमा बीरगंजस्थित राणी सतीदादीजीको मन्दिरमा विभिन्न खाले कार्यक्रमको आयोजना गरेको छ ।