बीरगंज २२ फागुन/ फागु पुर्णिमाको शुभ उपलक्ष्यमा ठकुरी कल्याण समाज पर्साले आज होली मिलन समारोह सम्पन्न गरेको छ ।
छापामारी एक भारतीय पक्राउ
बीरगंज २१ फागुन/ प्रहरीले आज छापा मारेर भौराटार ७ निवासी हिरा साह कानुको घरबाट लागु औषध गाजा,च्याप्ने मेशिन र त्यहा कार्यरत एक भारतीय नागरीकलाई समेत नियन्त्रणमा लिएको छ ।
दलहरु बीच बिश्वासको संकट बन्नुमा प्रधानमन्त्री दोषी रहेको : महामन्त्री सिंह
बीरगंज २१ फागुन/ नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरु बीच बिश्वासको संकट बन्नुमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईनै प्रमुख दोषी रहेको आरोप लगाउनु भएको छ ।
महामन्त्री द्वारा कार्यालयको समुद्घाटन
बीरगंज २० फागुन/ नेपाली कांग्ेरसका महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले शान्ति प्रकृयालाई सार्थक निष्कर्शमा पुर्याएर मात्र अन्य कुरोमा ध्यान दिने बताउनु भएको छ ।
मुक्तिनाथ पिठाधिश्वर स्वामी बीरगंजमा
बीरगंज २० फागुन/ मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले वर्तमान नेता तथा शासकहरुले हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष बनाएर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरेको बताउनु भएको छ ।
युवा पत्रकारहरु मनाए होली
बीरगंज २० फागुन/ होलीमा हुने विभिन्न विकृतीबाट भने समाजलाई जोगाउनु पर्ने वक्ताहरुले आफ्नो धारणा राखेका छन ।
राष्ट्रिय कार्ययोजना बारे अनुगमन
बीरगंज १८ फागुण/ मानव अधिकार तथा लैङ्गिक हिंसा बिरुधको राष्ट्रिय कार्ययोजना बारे कार्यान्वयन स्थिती अनुगमन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
अमर यादव द्वारा पत्रकार भेटघाट
बीरगंज १८ फागुण/ मधेश तराई फोरम पार्टीका केन्द्रिय अध्यक्ष अमर यादवले मधेशको स्वयतता र स्वतन्त्रताको लागि जनमत संग्रह गराउनु पर्ने बताउनु भएको छ ।
‘शान्ति प्रकृया र संविधान निर्माणको हलो काग्रेस र एमालेले अडकाएका छन्’ – अध्यक्ष दाहाल
बीरगंज १७ फागुण/ माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रकृया र संबिधान निर्माणको मुख्य बाधक कांग्रेस र एमाले रहेको आरोप लगाउनु भएको छ ।
पौडीमा मध्यमान्चलको बर्चस्व
बीरगंज १६ फागुण/ वीरगंजमा सम्पन्न छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगितामा मध्यमान्चलले २७ मध्ये सम्पूर्ण स्वर्ण, २५ रजत र २५ कास्य पदक जितेको छ ।
Subscribe to:
Posts (Atom)