वीरगंज १५ माघ/ दाईजो विषयमा आफ्नी छोरी सुष्माको केटा पक्षका परिवारले हत्या गरेको मृतक सुष्मका बुबाले आज पत्रकार सम्मेलन गरी दावि छन् । बाँकी समाचार........
गोल्डकपलाई लक्षित गर्दै सरसफाई
वीरगंज १५ माघ/ दोश्रो सिमरा गोल्ड कपलाइ लक्षित गर्दै क्लिन सोसाइटी नेपालले शनिवार सिमरामा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार........
सुष्मा देवीको संकाष्पद मृत्यु
वीरगंज १४ माघ/ हिजो बेलुकी वीरगंज १४ श्रीपुर निवासी अजित कुमार कलवारकी श्रीमती सुष्मा देवीको संकाष्पद मृत्यु भएको छ । बाँकी समाचार........
जातिय जनगणना शुरु
बीरगंज ११ माघ/ नेपाल गोंड उत्थान समाजले बारा र पर्सामा आजबाट आफनो जातिय जनगणना शुरु गरेको छ । बाँकी समाचार.......
प्रहरी द्वारा अफिम खेती नष्ट
बीरगंज ११ माघ/ बाराको इनर्वामाल र पटेर्वा गाविसको करिब २ विगा क्षेत्रफलमा लगाईएको अफिम खेती आज नष्ट गरिएको छ । बाँकी समाचार.......
खैरो हिरोइन सहित एक पक्राउ
बीरगंज ११ माघ/ बाराको बिश्रामपुरबाट प्रहरीले खैरोहिरोइन ब्राउनसुगर सहित एक भारतीयलाई पक्राउ गरेको छ । बाँकी समाचार.......
चिरान मिलमा बम बिस्फोट
बीरगंज ८ माघ/ आज बिहान रानीघाटमा बम बिस्फोट हुदा २ जना घाइते भएका छन ।
बाँकी समाचार.......
बाँकी समाचार.......
साना हातद्वारा चार युवती उद्धार
बीरगंज ६ माघ/ बिक्रीका लागि भारत तर्फलगदै गरिएको अवस्थामा साना हात नेपाल नामक संस्थाले ४ जना युवतीहरुलाइ उद्धार गरेको छ । बाँकी समाचार.......
ट्रकको ठक्करबाट एक गम्भीर घाइते
बीरगंज ६ माघ/ रक्सौलबाट गण्डक तर्फजाँदे गरेको ना.१.ख ५६३६ नम्बरको मालवाहक ट्रकले आज बिपरीत दिशाबाट जाँदै गरेको टांगालाइ दिउसो बीरगंजको बाईपासमा ठक्कर दिदा टांगा चालक र घोडा गम्भीर घाइते भएको छन् । बाँकी समाचार.......
प्रतिबन्धीत लागु औषध सहित एक पक्राउ
बीरगंज ६ माघ/ सशस्त्र प्रहरी राज्शव गस्ती टोलीले गएराती ठुलो परिमाणमा प्रतिबन्धीत लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । बाँकी समाचार.......
सभापति पदका लागी द्धिवेदीको उम्मेदवारि
बीरगंज ५ माघ/ नेपाली काग्रेस पर्साको आगामि सभापती पदका लागि वर्तमान सभापति अजय द्धिवेदीले पनि उम्मेदवारि दिनु हुने भएको छ । बाँकी समाचार........
निजामति कर्मचारी युनियनको अधिवेशनमा मधेशी उपाध्यक्षमा कर्ण निर्विरोध
बीरगंज ४ माघ/ वीरगंजमा जारी नेपाल निजामति कर्मचारी युनियनको पाँचौ केन्द्रिय अधिवेशनमा चुनावी माहोल तात्तिएको छ । बाँकी समाचार........
घरमा विवाद गर्न गएकालाई मुद्दा
बीरगंज ४ माघ/ मधेशी जनअधिकार फोरम पर्साका उपाध्यक्ष प्रदीप यादवको वीरगंज राधेमाइस्थित घरमा सोमबार राति विवाद गर्न गएका दुइ युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकी समाचार........
बाँकी समाचार........
दुर्घटना परि तीनको मृत्यु, दुइजना गम्भीर घाइते
बीरगंज ४ माघ / बाराको आधाभार जंगलको सडक खण्डमा गएराति दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । बाँकी समाचार.....
निजामती कर्मचारीको अबिधेशन बीरगंजमा शुरु
बीरगंज ३ माघ/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले कर्मचारी युनियन बलियो भए मात्र कांगे्रसको भबिष्य पनि सुनिश्चित हुने बताउदै कांगे्रसको लक्ष्य अनुसार एकिकृत नेकपा माओवादीलाई संसदमा ल्याइएको बताउनु भएको छ । बाँकी समाचार.....
वीरगंज भंसारको कामकाज दिनभरी ठप्प
बीरगंज ३ माघ/ सिंगल इन्ट्री सिस्टमको कारण सोमवार देखि वीरगंज भंसार कार्यालयमा कार्यरत भन्सार एजेन्टहरुले दिनभरी काम बन्द गेका छन् । बाँकी समाचार.....
नेपाली कांग्रेसको अधिवेशनमा दुइ गुटबाट बेग्ला बेग्लै
बीरगंज २ माघ / नेपाली कांग्रेस पर्साको माघ ८ गते हुने जिल्ला अधिवेशनमा दुइ गुटबाट बेग्ला बेग्लै उम्मेदवारी हुने भएको छ । बाँकी समाचार......
शिक्षक युनियनको भवन शिलान्यास कार्यक्रम
बीरगंज २ माघ/ नेपाल शिक्षा युनियन पर्साको सातौ स्थापना दिवसको अवसरमा आयोजित शिक्षक भेला तथा भवन शिलान्यास कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ ।
बाँकी समाचार......
भुकम्प दिवसको अवसरमा बिभिन्न कार्यक्रम
बीरगंज २ माघ/ भुकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ, साधन ज्ञान सीप र भवन संहिताको अधिकतम पैयोग गरौ भन्ने नाराका १३ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आज बीरगंजमा र्याली निकालीएको छ । बाँकी समाचार......
पशु कार्यालय पर्सामा आज देखि नयाँ चिकित्सक
बीरगंज २ माघ/ जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख डा.दिपक कुमार सिंहले पर्सामा गाइ पालनका लागि देशकै प्रमुख जिल्लाका रुपमा रहेको बताउनु भएको छ । बाँकी समाचार......
चिसोका कारण हाल सम्म पर्सामा तीनको मृत्यु
बीरगंज २ माघ/ अत्याधिक चिसोका कारण पर्साको तुलसीवर्वा गाबिस बन्जारी टोलमा गएराती कठयाग्रिएर एक युवकको मृत्यु भएको छ । बाँकी समाचार......
काठ चोर्दै गरेका दुइ पक्राउ
बीरगंज २ माघ/ बाराको डुमरवाना स्थित हलखोरीया साजेदारी बन ब्यवस्थापन समितीका परिसर भित्रबाट काठ चोरी रहेको अवस्थामा दुइ जना पक्राउ परेका छन् । बाँकी समाचार......
अति दुर्लभ मानिने अजिंगर बीरगंजमा फेला पर्यो
बीरगंज १ माघ/ अति दुर्लभ मानिने अजिंगर र्सप आज बीरगंज नगरभित्र फेला परेको छ ।
बाँकी समाचार.......
बाँकी समाचार.......
मनिस राइस मिलद्वारा कम्बल बितरण
बीरगंज १ माघ/ पर्साको रामगढमा रहेको मनिस राइस मिलले आज एक समारोह बिच गरिब असहाय ब्यक्तिहरुलाइ कम्वल बितरण गरेको छ । बाँकी समाचार.......
थारु समुदाय द्वारा बिभिन्न कार्यक्रमहरु
सौजन्य-बी.सि
बीरगंज १ माघ/ मकरसंक्रान्ति अर्थात थारु समुदायको नया बर्ष माघी महोत्सवको अवसरमा पर्सा जिल्लामा बसोबास गर्ने थारुहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
बाँकी समाचार.......
चक्काजाम करिब ३ घण्टा पछि खुल्यो
बीरगंज १ माघ/ पक्राउ परेका ब्यक्तिको सम्बन्धमा छलफल गरि निस्कर्षा पुग्ने सहमती पछि बीरगंज इनर्वाका स्थानियवासीले रजतजयन्ती चौकमा गरेको टायर बाली चक्काजाम करिब ३ घण्टा पछि खुलेको छ । बाँकी समाचार.......
बिधार्थीहरु द्वारा न्यानो लत्ताकपडा वितरण
बीरगंज ३० पुस/ वीरगंज उपमहानगरपालिका वडा नम्बर-१ छपकैया डोमबस्तीमा बसोबास गर्दे आएका दलित समुदायका १५ घर परिवारलाइ आज एक कार्यक्रमका विच न्यानो लत्ताकपडा वितरण गरिएको छ । बाँकी समाचार........
निःशुल्क आँखा शिविर संचालन
बीरगंज ३० पुस/ वीरगंज उपमहानगरपालिका वडा नम्वर १५ मुर्लिमा निःशुल्क आँखा शिविर संचालन भई रहेको छ । बाँकी समाचार......
शिख समुदायका धर्मगुरुको जन्मजयन्ती समारो सुरु
बीरगंज ३० पुस/ वीरगंजका शिख समुदायले विहीबारबाट शिख धर्मका १० औं धर्मगुरु गोबिन्द सिंहजी महाराजको जन्मजयन्ती समारोह सुरु गरेका छन् । बाँकी समाचार........
मजदुरको सामाजिक सुरक्षा हुनु पर्छ - अध्यक्ष वैद्य, उवासंघको सपथ ग्रहण कार्यक्रम सम्पन्न
बीरगंज २९ पुस/ नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यले टे्रड युनियनहरु राजनीतिक दलको रुपमा स्थापित हुदै गएको आरोप लगाएका छन् । बाँकी समाचार........
प्रहरी द्वारा काठ बरामद
बीरगंज २९ पुस/ सशस्त्र प्रहरीको अलौं बेस क्याम्प र जिल्ला वन कार्यालय पर्साको सयुक्त गस्ती टोलीले आज छापामारीको क्रममा बगही गाबिसबाट ठूलो परिमाण काठ बरामद गरेको छ ।
बाँकी समाचार........
बाँकी समाचार........
अज्ञात समुह द्वारा बम बिष्फोट
बीरगंज २९ पुस/ वीरगंजमा आज दिउसो भएको बिष्फोटको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक मधेश मुक्ति पार्टीले जिम्मा लिएको छ । बाँकी समाचार........
भिषण आगलागीमा लाखौको क्षति
बीरगंज २९ पुस/ धोबिनी ६ निवासी बाबुलाल राउत कुर्मीको घरमा बुधबार साझ भिषण आगलागी भएको छ । बाँकी समाचार........
पृथ्वी जयन्ति भव्य रुपमा मनाइयो
वीरगन्ज २७ पुस/ राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहदेवको २८९ औं जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवस विभिन्न संघ, संस्थाले विभिन्न कार्यक्रम सहित भव्य रुपमा मनाए । बाँकी समाचार.......
Subscribe to:
Posts (Atom)



















































