बीरगंज २५ माघ/ प्रेस युनियन पर्साले नेपाल पत्रकार महासंघ पर्साको उम्मेदवारी घोषणा गरेको छ । बाँकी समाचार........
फागुन ४ गते हुने निर्वाचन चुनावका लागि ३ जना उम्मेदवारीको घोषणा गरेको छ । बीरगंजको स्थानिय होटल सिजनमा युनियनले अध्यक्षमा अशोक तिवारी, सचिवमा युवराज खड्का र कोषाध्यक्षमा बिजय चौहानलाइ उम्मेदवारी घोषणा गरिएको छ । बा"की उम्मेदवारको नाम छलफल पछि र्सार्वजनिक गरिने युनियनले जनाएको छ । युनियनका पर्सा अध्यक्ष पुरुषोतम भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रिय सदस्य दिपेन्द्र चौहान, निवर्तमान अध्यक्ष रामराजा यादव, संस्थापक अध्यक्ष कन्हैयालाल केसरी, मुकुन्द आचार्य, काशीनाथ यादव लगायतको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment