साना पाइला द्धारा सरसफाइ
बीरगंज १५ पुस/ साना पाइला नामक संस्थाले समाजमा प्रभाव पार्ने गरी जनचेतनामूलक कार्यक्रम अर्न्तर्गत आज वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको
छ । बाँकी समाचार......
साना पाइलाले आफ्नो चौथो बर्षपुरा गरी पाचौ बर्षा प्रवेश गरेको अवसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, स्वयमसेवक लगायत ४० जनाको सहभागिता रहेको
थियो । कार्यक्रममा संस्थाका कार्यकारी सचिव सुधिर घोष, कोषाध्यक्ष दिपक श्रेष्ठ, एक्सन फर एडिसनका प्रमुख साधुराम खड्गी लगायतको उपस्थिति रहेको कार्यक्रम अधिकृत साविर अन्सारीले बताउनुभएको छ ।
No comments:
Post a Comment