Pages

ट्रकको ठक्करबाट कार क्षति



















वीरगंज ६ पुस/ वीरगंजबाट पथलैया तर्फजादै गरेको ना.१.च ९४७१ नम्बरको हुण्डाइ कारलाई बाराको रामपुर टोकनी डाब नजिकै विपरित दिशाबाट आएको ना ३ ख ५२३२ नम्बरको ट्रकले ठक्कर दिदा कार पूर्ण रुपले क्षतिर्गस्त भएको छ । बाँकी समाचार .......


यद्यपि कारमा सवार रहेका व्यक्तिहरु सकुसलै रहेका छन् । ठक्कर दिई भागेको ट्रकलाई स्थानीय व्यक्तिले परवानीपुरबाट पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

No comments:

Post a Comment