Pages

बिधार्थीहरुका लागि एक दिने निःशुल्क सेमिनार

















बीरगंज १४ पुसठाकुराम बहुमुखि क्याम्पसमा ब्यवस्थापन संकाय बिबिएस प्रथम बर्षा अध्यनरत बिधार्थीहरुका लागि कैरियर डेभलोपमेन्ट सम्बन्धी एक दिने निःशुल्क सेमिनार आज बीरगंजको होटल मकालुमा सम्पन्न भएको बाँकी समाचार........
 

एमबिएका बिधार्थी नेता सुधिर पटेलको सभापतित्वमा सम्पन्न सो सेमिनारमा ठाकुराम बहुमुखि क्याम्पसका करिब सय जना छात्रछात्राहरुलाइ ठाकुराम बहुमुखि क्याम्पसका सह-प्रध्यापक डा.दिपक शाक्यले प्रशिक्षण दिनु भएको थियो सो सेमिनारमा एभरेष्ट इन्सोरेन्सका प्रबन्धक डिएल दाहाल, कुमारी बैङकका मैनेजर बिश्वास अर्याल, सगरमाथा इन्सोरेन्सका निशान्त लामिछाने, बीरगंज पब्लिक क्लेजका शिक्षक रबि दाहाल, जगदम्बा सटीलका हयुमेन रिशोर्स मैनेजर प्रकाश कान्तले उत्कृष्ट बिधार्थीहरुलाइ आफ्नो संस्थामा रोजगारीको ब्यवस्था गरिने बताएका थिए बिधार्थीहरुको भविष्य निर्धारण तथा ब्यक्तित्व बिकाश गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सह-प्रध्यापक डा.दिपक शाक्यले बताउनु भएको

No comments:

Post a Comment