Pages

अपहरण हुनबाट ब्यक्ति जोगिए

बीरगंज १० पुस/ पर्साको मिर्जापुर गाविसका एक व्यक्ति अपहरण हुनबाट जोगिएका छन ।
बाँकी समाचार.......


करिब ७ जनाको हतियाधारी समूहले मिर्जापुर गाविस वडा नम्बर-१ भलुइया टोल निवासी नागेन्द्र हजरालाई गएराती आफनै घरबाट सो हतियारधारी समूहले अपहरण गरि लगेकोमा गाउलेहरुले थाहा पाई लखेटदै गएपछि करिब एक किलोमिटर पर बाट गाउलेहरुले हजरालाई सुरक्षित साथ जोगाएको थियो ।

No comments:

Post a Comment