Pages

दुर्घटनामा एक दर्जन यात्रु घाइते

बीरगंज १३ पुस/  पुर्वपश्चिम राजमार्ग अर्न्तगत बाराको नीजगढ स्थित भमरापुल नजिक सोमबार राती भएको दुर्घटनामा एक दर्जन यात्रु घाइते भएका छन् । बाँकी समाचार......
काकडभिट्टाबाट काठमाण्डै जादै गरेको ना.३ ख.८०२४ नम्बरको वस सडक किनारामा पल्टीदा १२ जना यात्रु घाइते भएका हुन् । घाइतेको नीजगढमा उपचार भईरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्रि्र गतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

No comments:

Post a Comment