वीरगंज ६ पुस/ वीरगंज भन्सार स्थित शसस्त्र प्रहरी टोलीले गएराती मोवाइल गस्तीमा रहेको बखत चेकजाँचका क्रममा ४ थान चोरीका मोटरसाइल बरामद गरेको छ । बाँकी समाचार........
सशस्त्र प्रहरी निरिक्षक बद्री प्रसाद भुसालको नेतृत्वमा गएको सो गस्ती टोलीले पर्साको डोकैला बहुअरी र अलौमा सवारी चेकजाँच गर्दा कागजात नभएको चार थान मोटरसाइकल बरामद गरेको
हो । सशस्त्र प्रहरीले सवारी चालकहरुलाइ सडकमा रोकी सवारीको कागजात माग गर्दा ना.९.प १९०२ होण्डा, ना.८.प ६४४५ आरएक्स १००, ना.६.प ५३०५ डिस्कभरी, ना.१.प ७८० यामाहा मोटरसाइकल संग कुनै कागजात नभेटीए पश्चात उक्त मोटरसाइकलहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि बीरगंज भन्सारमा आजै दाखिला गरेको बताइएको छ ।
No comments:
Post a Comment