बीरगंज १३ पुस/ तराइ मधेश लोकतान्त्रीक पार्टीको तेश्रो स्थापना दिवसको अवसरमा बीरगंजमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । बाँकी समाचार.......
पार्टीको स्थापना दिवसको अवसरमा तराइ मधेश लोकतान्त्रीक पार्टी पर्साले आज बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल र कृष्णा अस्पतालका बिरामीहरुलाइ फलफलु बितरण गरेको छ । पार्टीका जिल्ला अध्यक्ष गोवर्धन मेहताको नेतृत्वमा भएको सो फलफुल बितरण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र कुशवाहा, सभासद इश्वरी दाहाल, जिल्ला सचिव बिपिन यादव लगायत पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment