गजल तथा श्रृजना वाचन कार्यक्रम
बीरगंज १० पुस/ १६ औ गजल साहित्य तथा श्रृजना बाचन कार्यक्रम आज बीरगंज अलखियामठ स्थित कन्या माध्यमिक बिधालयको प्राङ्गनमा सम्पन्न भएको छ । बाँकी समाचार......
.
गजल साहित्य मंच पर्साकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी समाज सेवी गंगा बहादुर थापा रहनु भएको थियो । श्रृजना बाचन कार्यक्रममा लक्ष्मी साहित्य समाजका संयोजक महेशचन्द्र गौत्तम, प्रभात काव्य यात्राका संयोजक अरुण व्रि्रम शाह, रिपोर्टस क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ता, रामचन्द्र गुप्ता, नन्दकिशोर गोयल, बिराज साह, यमुना प्राधानाङ, पुनम कुमारी, लिला चौधरी, अफि्रया खातुन, पुजा कुमारी, पुनम कुमारी, समिर चौलागाइ, काशिराम कटेल लगायतका आ-आफ्ना कविता, लेख, रचना बाचन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment