बीरगंज १२ पुस/ नेपाल विद्युत प्राधिकरण कलैया बितरण केन्द्रका कर्मचारीहरुलाई हिजो स्थानीयबासिन्दाले कुटपिट गरेका छन् । बाँकी समाचार........
वितरण केन्द्रले विद्युत् ट्रान्सर्फमर उपलब्ध नगराएको भन्दै बारा बसन्तपुरका बासिन्दाले कर्मचारीलाई कुटपिट गरेका हुन । कुटपिटबाट केन्द्रका सुरक्षा गार्ड गोपाल अधिकारी गम्भीर घाइते भएका छन् । अधिकारीको उपचार कलैया अस्पतालमा भइरहेको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment