बीरगंज १५ पुस/ वीरगन्ज कारागारमा वन्दी जीवन विताई रहेका एक युवकको एचआईभी संक्रमणका कारण मृत्यु भएको छ । बाँकी समाचार......
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा उपमहानगर पालिका वडा नम्बर १ निवासी २४ बषिर्य गणेश गुरुङ आज विहान पौने चार बजेको समयमा कारागारभित्रै मृत्यु भएको छ । लागु औषध ओसार पसार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परेका गुरुङलाई पर्सा जिल्ला अदालतले २ बर्षकैदका साथै १ लाख जरिवाना तोकेपछि २०६६ कार्तिक १० गतेदेखि कारागारमा बन्दीको जीवन विताइ रहेका थिए ।
No comments:
Post a Comment