Pages

विकास सम्बन्धी सरोकारवाला पक्ष द्वारा निरिक्षण


बीरगंज ९ पुसवीरगंज उपमहानगपालीका वडा नम्बर-१९ नगवा स्थित प्रेमनगर टोलमा निर्माण भईरहेको विकास सम्बन्धी कार्यको आज सरोकारवाला पक्षले निरिक्षण गरेको
बाँकी समाचार.......


सोहि ठाउका २२ घरपरिवारहरुको विकासको लागि सडक निर्माण, चापाकल, चौतारा, स्नान गृह नगवा पोखरीलाई व्यवस्थित गरी गार्डेन निर्माण जस्ता विकासका कामहाल भईरहेकोको शहरी गरिब सशक्तीकरण समाज उप्सको आयोजना तथा आक्काको परियोजनाको निर्माण हुन लागेको विकास कार्यको वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भटर्राई, उपमहानगरपालिकाका प्राविधिक हेमन्त वर्मा, बौधिमाई युवा क्लबका प्रतिनिधीहरु, लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की, एकता महिला बचत सहकारी सस्थाका प्रतिनिधीहरुले आज निरिक्षण गर्नुभएको हो आक्काको परियोजनाबाट लाख ४९ हजार सय रुपैया, नगवाको प्रेमनगर टोल सुधार समितीको तर्फाट हजार सय ५० रुपैया वीरगंज उपमहानगरपालिको तर्फाट ४० हजारको सहयोगमा विकास कार्य निर्माण भईरहेको उप्सका अध्यक्ष मोहमद असलमले जानकारी गराउनु भएको यस्ता विकासमा कार्य अपरिहर्य भएकाले सवै एकजुट भएर यस्ता कार्य प्रति लाग्नु पर्ने सरोकारवाला तथा स्थानिय वासिन्दाको भनाई

No comments:

Post a Comment