Pages

अज्ञात समुह द्वारा बम बिस्फोट

















बीरगंज ६ पुस/ वीरगंज उपमहानगरपलिका रानीघाट वडा नम्वर-१४ स्थित विगेश्वर प्रसाद कलवारको भुजा मिलमा अज्ञात समुहले प्रेसर कुकर बम बिस्फोट गराएका छन् । बाँकी समाचार........




आज विहान करिब साढे ५ बजे को समयमा गराइएको प्रेसरकुकर बम विस्फोटबाट मिलको सटर पुर्ण रुपमा क्षति हुनुका साथै मिलमा रहेका अन्य सामाग्रीहरु गरि करिब १ लाख बराबरको क्षति भएको पिडित कलवारले बताएका छन् । बम कसले र किन विस्फोट गराएको सो बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी पर्सा प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment